STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७८ जेठ २९, शनिबार

    त्रिवि स्नातकोत्तर तहको भर्ना अनलाइनबाटै

    काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि...

  • २०७८ जेठ २४, सोमबार

    नयाँ शैक्षिक सत्र असार १ बाटै

    काठमाडौं - भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि...

  • २०७८ जेठ १८, मंगलबार

    यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै

    काठमाडौं - सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ गत वर्ष पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको हो एसईई आउनै लाग्दा के गर्ने भन्ने अन्योल थियो । कोरोना महामारी झन बढ्दै गएकाले विद्यार्थीलाई कोरोना...

  • २०७८ जेठ १४, शुक्रबार

    एसईई र १२ को वैकल्पिक परीक्षा लिन कार्यदलको सुझाव

    काठमाडौं - कक्षा १० (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो । कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । अब...

  • २०७८ जेठ ११, मंगलबार

    रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन त्रिविको आग्रह

    त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण रोकिएका वा हुन नसकेका परीक्षाहरु वैकल्पिक विधिबाट लिन सम्बन्धित सबैमा आग्रह गरेको छ। विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले सोमबार विज्ञप्ति निकालेर कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिवेशमा शैक्षिक गतिविधिमा असर नपार्नका लागि वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन अनुरोध गरेका हुन्। उनले विज्ञप्तिमा...

  • २०७८ जेठ ४, मंगलबार

    उपयुक्त समयमा परीक्षा लिने गरी स्नातक दोस्रो वर्षको अनलाइन कक्षा सुरु

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन...

  • २०७८ बैशाख २७, सोमबार

    एसईई र कक्षा १२ को परीक्षा स्थगित

    राष्ट्रिय परीक्षा बोर्डले वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले परीक्षा नचलाउ भनेको छ, कोरोना भाइरस बढ्दै गइरहेका कारण नियन्त्रणमा...

  • २०७८ बैशाख १२, आइतबार

    पूर्वनिर्धारित सबै परीक्षा स्थगित

    काठमाडौं - सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । सीसीएमसीका संयाेजक खगराज बरालले आज एक विज्ञप्ती जारी गर्दै अर्काे आदेश जारी नभएसम्मका लागि पूर्व निर्धारित सबै परीक्षाहरु स्थगित गर्ने निर्णय भएकाे जनाएकाे छ ।...

  • २०७८ बैशाख १२, आइतबार

    सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

    काठमाडौं - कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो ।

  • २०७८ बैशाख ८, बुधबार

    भर्चुअल माध्यमबाट कक्षा लिन त्रिविको निर्देशन

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र कलेजलाई अनलाइन वा वैकल्पिक...

  • २०७८ बैशाख ६, सोमबार

    नेपालभाषा प्रशिक्षण सहायकको तालिमले शिक्षकको मनोबल बढाउँदै

    काठमाडौं - काठमाडौं महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको स्थानीय पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायक (स्यनामि)हरु अहिले प्रशिक्षणमा जुटिरहेका छन्। येँ देय् म्हसीके अध्यापन गराउन छानिएका करिब १८० शिक्षकहरुको महानगरभित्रका ६ वटा विद्यालयमा प्रशिक्षण तालिम संचालन भइरहेको छ। तालिमका क्रममा स्यनामिहरुलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तकलाई प्रयोगात्मक रुपमा अध्यापन कसरी गराउने...

  • २०७८ बैशाख ४, शनिबार

    वैशाखभर विद्यालय बन्द गर्न सिफारिस

    काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । विद्यालय बन्द गर्ने या नगर्ने निर्णय भने अब मन्त्रिपरिषद् वैठकले लिनेछ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय तत्कालका लागि बन्द गर्न सिफारिस गरेको हो । यसअघि स्वास्थ्य मन्त्रालयले देशका विभिन्न १४...

Pages