साहित्य-कला
-
२०८३ श्रावण २४, आइतबार
देवकुमारी खडगीकाे दुई फरक सिर्जना एकसाथ सार्वजनिक
प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संवेदना र मानवीय भावनालाई कलामार्फत उजागर गर्ने दुई फरक सिर्जना **‘कति बस्छौं माइतीघर म्युजिक भिडियो र ‘आश्रम’ सर्ट फिल्म काठमाडौंको जय नेपाल हलमा विशेष समारोहबीच भव्य रूपमा एकसाथ सार्वजनिक गरिएको छ। लाेकप्रिय अभिनेता कर्मा अभिनित " भ्रम" चलचित्र निर्देशन गरेका निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियोमा गायक किशोर कुमार...
-
२०८३ श्रावण १८, सोमबार
चैत्य देवी सहित पाँच साधकहरू अभिनन्दित हुने
साहित्यिक पत्रकार सङ्घले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । यसरी अभिनन्दन गरिन लागेकाहरुमा नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, नेपाली चित्रकलामा योगदान गर्नु भएबापत वरिष्ठ चित्रकार प्रा. मदन चित्रकार, नेपाली साहित्यमा योगदान गर्नु भएबापत वरिष्ठ कवि ज्ञान उदास,...
-
२०८३ श्रावण १७, आइतबार
सांखुका जीवन श्रेष्ठ नाटक तालिम दिन लाहानमा
सांखुका युवा रंगकर्मी जीवन श्रेष्ठको निर्देशनमा सिरहाको लाहानमा आयोजित चारदिने सडक नाटक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमका क्रममा सहभागीहरूले सडक नाटकको अवधारणा, अभिनय, प्रस्तुति शैली तथा सामाजिक सन्देश प्रवाह गर्ने विभिन्न विधाबारे व्यावहारिक प्रशिक्षण प्राप्त गरेका थिए। तालिमको समापनसँगै सहभागी कलाकारहरूले तयार पारेका दुईवटा सडक नाटक लाहानका दुई फरक स्थानमा सार्वजनिक रूपमा प्रदर्शन...
-
२०८३ श्रावण १७, आइतबार
दीपमाला भईन् मिस नेपाल-२०२६
द हिडन ट्रेजरले मिस नेपालले हरेक वर्षको आयोजना गर्दै आएको मिस् नेपाल प्रतिस्पर्धामा यस वर्षको मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् । मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भए । मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत जजको रूपमा सहभागी थिए । द हिडन ट्रेजरले मिस...
-
२०८३ श्रावण १७, आइतबार
एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टद्वारा पचासजनालाई सम्मान
कर्म अनुसार आ आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ ऐतिहासिक रुपमा सभ्य, भव्य तवरले सम्पन्न भएको छ । एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा शुक्रबार नेपाली परम्परागत मौलिक पर्व खीर खाने दिनमा चलचित्र विकास बोर्ड काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा...
-
२०८३ श्रावण ११, सोमबार
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ ः कशिश सुब्बा लिम्बु
मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा सुन्दर र परिवर्तनकारी अनुभव बनेको बताएकी छन् । ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूलाई चुनौतीहरूको सामना गर्न सिकाएको, आत्मविश्वास बढाएको र अझ सबल तथा परिपक्व व्यक्तित्वका रूपमा विकास गरेको बताएकी हुन् । आफ्नो अनुभव साझा गर्दै कशिशले मिस नेपालको मञ्चले आफूलाई चिन्ने र आफ्नै क्षमतामाथि विश्वास...
-
२०८३ श्रावण ४, सोमबार
मिथिला शर्माले गुरुहरुको नाममा स्रष्टाहरूलाई सम्मान गर्ने
ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन्। अघिल्लो वर्षबाट सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको अवसर पारेर आगामी साउन १३ गते बुधबार राजधानीमा आयोजना हुने नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा...
-
२०८३ श्रावण ३, आइतबार
मल्ल के सुन्दरकाे उपन्यास अंग्रेजी भाषामा अनुवाद ऐतिहासिक घटना हाे- का मेयर डंगोल
वरिष्ठ आख्यानकार नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले लेख्नु भएको नेपालभाषाकाे बहु चर्चित उपन्यास " सेप्टेम्बर १७ " काे अंग्रेजी संस्क शनिबार सार्वजनिक गरिएको छ । काठमाडौ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले उक्त अंग्रेजी संस्करण सार्वजनिक गर्नु भएको हाे । बत्तीसपुतलीकाे द्वारिकामा शनिबार सम्पन्न विमाेचन कार्यक्रममा का मेयर डंगोलले मल्ल के सुन्दर बहु आयामिक व्यक्तित्व...
-
२०८३ आषाढ ३१, बुधबार
अमर वान्तु र हरि ढुंगेललाई हिमालयन इन्टरनेशनल अवार्ड-२०२६ दीर्घसाधना सम्मान
नेपाली भाषा, साहित्य, संगीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ । हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करणमा गीतसंगीत साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप उहाँहरूलाई...
-
२०८३ आषाढ २८, आइतबार
मानवता र मायाको सन्देश बोकेको ‘मायाको मफलर’ सार्वजनिक
मानवता, स्वीकार्यता र निस्वार्थ प्रेमको भाव बोकेको म्युजिक भिडियो ‘मायाको मफलर’ हालै सार्वजनिक गरिएको छ। सोलमन प्रोडक्सनको प्रस्तुति रहेको यस म्युजिक भिडियोले सामान्य देखिने साना–साना दयालु व्यवहारले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने सन्देश दिएको छ। गीतमा अमृत शर्माको शब्द, पुस्तक प्रसादको संगीत तथा दिनेश गौतमको स्वर रहेको छ। संगीत संयोजन एस.के. बच्चाले गरेका हुन् भने रेकर्डिङ तथा...
-
२०८३ आषाढ २८, आइतबार
अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ काे नाेमिनेशन सार्वजनिक
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ अन्तर्गत विभिन्न २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। मनोनयन सार्वजनिकसँगै मनोनयनमा परेका कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राविधिकलाई प्रमाणपत्र पनि वितरण गरिएको हो। इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा काठमाडौँस्थित होटल याक एन्ड यतीमा सम्पन्न कार्यक्रममा आगामी साउन ३० गते (अगस्ट १५) सोही...


