साहित्य-कला
-
२०८२ श्रावण ६, मंगलबार
तिज लक्ष्यित नयाँ गीत सार्वजनिक
हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा ‘निलो आकशैमा बादलु’ बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ । रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमाश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ । चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन, कलरिङ विष्णु खड्का,...
-
२०८२ श्रावण ५, सोमबार
गीता, जीवन र स्मिता 'असार मास’ ल्याउँदै
माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भिजेको गीत- ‘असार मास’ सार्वजनिक हुने भएको छ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका स्मिता प्रधानको स्वर, सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारीको शब्द र संगीत संयोजन राजु कार्कीले गरेका छन् । गीत रेकर्डपछि गायिका प्रधानले...
-
२०८२ श्रावण ५, सोमबार
साहित्यकार भुषणप्रसाद श्रेष्ठ र “सर्जक एवं सिर्जना” कार्यक्रम सम्पन्न
नेपालभाषा साहित्य जगतमा सक्रिय प्राज्ञिक संस्था नेपालभाषा एकेदेमिको आयोजनामा शनिबार कीर्तिपुर नेपालभाषा एकेदमिको हलमा सर्जक एवं सिर्जनाको चौथो श्रृंखलाको कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार एवं गजलकार भुषणप्रसाद श्रेष्ठका साथ भएको सर्जक एवं सिर्जना कार्यक्रममा नेपालभाषा साहित्यका विभिन्न विधामा ७० वटा संग्रह एवं चार गीति क्यासेट सार्वजनिक गरिसक्नुभएका बरिष्ठ गजल एवं साहित्यकार भुषणप्रसाद...
-
२०८२ श्रावण ४, आइतबार
लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक
अहिले संगीत संगीत क्षेत्रमा म्युजिक भिडियोको वर्चस्व बढ्दै गइरहेको छ । हरेक गीतको भिडियो सार्वजनिक भइरहेको छ । नेपाली भाषाका गीतहरु लगायत नेपालभाषा , तामाङ्ग भाषा लगायतका भाषाहरु मा पनि म्युजिक भिडियोको प्रचलन अहिले बढिरहेको छ । यसैक्रममा वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा बनेको लिम्बु भाषाको एउटा गीत ‘ए फुंङ्..’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक भएको छ ।...
-
२०८२ श्रावण ४, आइतबार
पुष्कर र सुनिताको मायाँमा
मेलिना राइको चर्चित गीत मैले सुनें तिम्रो खबर गीतका संगीत संयोजक चर्चित गायक तथा संगीतकार पुष्कर सुनुवारले सुनिता राईसंग गाउनु भएको नयाँ आधुनिक गीत ‘तिम्रो मायामा’ हालै सार्वजनिक भएको छ । देवेन्द्र बरालको शब्द, पुष्कर सुनुवारको संगीत र एरेञ्ज रहेको यस गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीको रहेको छ । यस गीतको भिडियोमा छायांकन मरुभूमि नारायण, सम्पादन मोहन सुनुवारको छ भने सुनिता राई र पुष्कर...
-
२०८२ श्रावण १, बिहिबार
“जाउॅंला कैलाशैमा” बोलको शिव भजनसार्वजनिक
शिव महिमागानकोलागि प्रख्यात साउन महिनाको आरम्भ संगै एउटा नयाँ शिव भजन प्रकाशमा आएको छ । “जाउॅंला कैलाशैमा” बोलको यो भजन हालैमात्र सार्वजनिक भएको हो । अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के।सी। र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा...
-
२०८२ आषाढ २९, आइतबार
चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट आर्थिक सहयोग
नेपालको चलचित्र जगतसंग सम्बन्धित सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघबाट नेपाल सरकार चलचित्र विकास बोर्ड को कल्याणकारी कोषकालागि रू १,११,०००/- (एकलाख एघार हजार रुपैया) आर्थिक सहयोग प्रदान गरेको छ । त्यसैगरी नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)बाट पनि रू २५,०००/-(पच्चीस हजार रुपैया) गरी जम्मा रू १,३६,०००/- (एकलाख छत्तीस हजार रुपैया)चलचित्र कल्याणकारी कोषमा सहयोग स्वरूप प्रदान गरिएको छ।...
-
२०८२ आषाढ २७, शुक्रबार
जन सांस्कृतिक महासंघले गरे संगीत गुरुको सम्मान
नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रममा संगीत प्रवीण श्रीराम अाचार्यलाई संगीत गुरुको रुपमा सम्मान गरेको छ । प्रमुख अतिथिका रुपमा नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रमलाई प्रमुख अतिथिका...
-
२०८२ आषाढ २३, सोमबार
मोदनाथ प्रश्रित र टेकबीर मुखियालाई राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कार
नेपालको वाङ्गमय क्षेत्रमा अद्वितीय योगदान दिनु भएका अमर अन्वेषक राजेन्द्र सुबेदीको स्मृति मा स्थापित राजेन्द्र सुवेदी स्मृति समाजले २०८१ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार र राजेन्द्र सुवेदी कला पुरस्कारको घोषणा गरेको छ। समाजले जानकारी दिए अनुसार यो वर्षको राजेन्द्र सुवेदी स्मृति पुरस्कार साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको छ भने राजेन्द्र सुवेदी कला पुरस्कार...
-
२०८२ आषाढ ११, बुधबार
ज्योतीराज राइको ‘नाकछोङ’ अर्गानिक फष्टलुक्स
काठमाडौँ । नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा)को फष्टलुक्स हालै सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको उक्त फिल्मको फष्टलुक्समा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पृष्टभूमिमा देखिएको काठमाडौँ सहर र बिजुवा पनि समेटिएको छ । पोस्टरले गहिरो विषयवस्तु प्रस्तुत गरेको अनुमान...
-
२०८२ आषाढ ९, सोमबार
लिम्बु फिल्मले जित्यो आदिवासी चलचित्र महोत्सव
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ। आइतबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करणको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफ्नो भाषाका चलचित्र, साहित्य र सङ्गीतका गतिविधि बढाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हामी सबैको भाषा नेपाली हो...
-
२०८२ आषाढ ७, शनिबार
करुणामय मानव विकास संघ द्वारा जेहेन्दार छात्रवृत्ति प्रदान
सामाजिक सेवामा सकृय संस्था करुणामय मानव विकास संघले विभिन्न स्थानका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका सामग्री वितरण गरेको हो । समाजिक सद्भाव कायम राख्दै करुणा र नैतिकता जागृत गर्न संघले करिव दुई...


