साहित्य-कला
-
२०८२ आश्विन २, बिहिबार
थिमीमा खुल्यो लुनाज कलेक्सन तथा नेल स्टेसन
फेशन तथा श्रृंगारको क्षेत्रमा चर्चा कमाएको लुनाज कलेक्सन तथा नेल स्टेसनको तेर्साटारमा भव्य उद्घाटन गरिएको छ । बडादशैं तथा विश्वकर्मा पूजाको अवसर पारेर सम्पन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा फेशन आइकन, कोरियोग्राफर तथा कलाकार हटिनटी अनु श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र...
-
२०८२ भाद्र २४, मंगलबार
अन्तर बिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
राजधानिमा सम्पन्न ११ औं उपत्यकाब्यापी अन्तरबिद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को. एड. स्कुलका आयन थापा प्रथम भएका छन् । काठमाडौं उपत्यकाका ३४ बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त गायन प्रतियोगितामा आफ्नो उत्कृष्ट गायकीमार्फत आयन थापाले प्रथम स्थान हासिल गरेका हुन् भने कोटदेवी पब्लिक स्कुलका समिपन राई द्वितीय र अमर ईङ्गलिस स्कुलका जेसिका श्रेष्ठ तृतीय भएका थिए । गीत रचना तर्फ...
-
२०८२ भाद्र २०, शुक्रबार
अरुणा रुम्बाको ‘टाढा नजाउ’
अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा धिरज अधिकारीको दृश्य सम्पादन एवम् कलर रहेको छ । प्रेमिल गीतमा...
-
२०८२ भाद्र १८, बुधबार
पाठकमाझ आएको 'एक रातको बास’
नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति कथा संग्रह ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसका उहाँको नियात्रासंग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि आएको छ । २०८ पृष्ठमा फैलिएको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको...
-
२०८२ भाद्र १७, मंगलबार
गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियोबाट दर्शक उत्साहित
नेपाली गीतसंगीत क्षेत्रका उदियमान हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´ सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ । भिडियोको...
-
२०८२ भाद्र १६, सोमबार
असोज ४ गते कीर्तिपुरमा “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” हुने
कीर्तिपुर– विजयादशमी २०८२ को शुभ अवसरमा “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” हुने भएको छ । कीर्तिपुरको ट्यांगलाफाँटस्थित फर्स्ट स्टेप प्रि–लर्निङ स्कूलले कीर्तिपुर नगरपालिकाका १ देखि १० वडाभित्र रहेका मोन्टेसरी स्कूलहरुबीच प्रतियोगितात्मक नृत्य प्रतियोगिताको आयोजना गर्न लागेको हो । आयोजक उक्त फर्स्ट स्टेप प्रि–लर्निङ स्कूलका इञ्चार्ज देबेन्द्र महर्जनका अनुसार “अन्तर मोन्टेसरी स्कूल नृत्य...
-
२०८२ भाद्र १३, शुक्रबार
लोकगायक रत्न बेहोसीलाई नेपालरत्न सम्मान
नेवाः साधना कला केन्द्रले लोक गायक रत्न बेहोसी बज्राचार्यलाई उहाँको ९० औं जन्मदिनको अवसरमा " नेपालरत्न सम्मान "प्रदान गरिएको छ । नेपाली र नेपालभाषाको गीतसंगीतमा उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपालरत्न सम्मान दिइएको आयोजक संस्थाका सल्लाहकार पौभाः साय्मिले बताउनुभयो । ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको नेपालरत्न सम्मान तथा रत्न बेहोसी एकल साँझ कार्यक्रममा उहाँलाई सम्मान गरेको हो...
-
२०८२ भाद्र ७, शनिबार
नइको १८८ ओैँ कृतिको रुपमा दानवीर खनूपरूदे 'रामबाबु'प्रकाशित हुने
नइ एकेडेमीबाट सुप्रसिद्ध राजनीतिज्ञ, समाजसेवी तथा दानवीर खनूपरूदे 'रामबाबु' प्रसाईको व्यक्तित्व र कृतित्वमा आधारित संस्मरणात्मक ग्रन्थ 'खनूपरूदे रामबाबु' चाँडै प्रकाशित हुने भएकोछ । नेपाली राष्ट्रियताका पुजारी, निष्ठावान् राजनीतिज्ञ तथा समाजसेवी खनुपरूदे 'रामबाबु' प्रसाईसँगका घनिष्ठ व्यक्तित्वहरूको संस्मरणात्मक लेखको सँगालोको प्रथम खण्डमा खनूपरूदे रामबाबुको जीवनी रहने बताइएको छ । यस्तै गरी'...
-
२०८२ भाद्र ३, मंगलबार
निर्देशक सुमन कुमार श्रेष्ठले ल्याए तिजको गीतमा नारीको वेदना
हिन्दु नारीहरुको महान पर्व तिज नजिकिंदै गर्दा गीतसंगीतमा यसको छाप र प्रभाव बढ्दै गइरहेको अनुभुति भइरहेको छ । विगतका वर्षहरुको तुलनामा यो वर्ष तीज गीत अलि बढी नै बजारमा आएको अनुमान गरिएको छ । यसै क्रममा " सक्दिंन बिर्सन" जस्ता चर्चित गीत लगायतका म्युजिक भिडियो जगतका उदियमान निर्देशक सुमन कुमार श्रेष्ठ को निर्देशकमा गायक धीरज खत्री र गायिका तुलसा सुनुवारको स्वरमा ‘नारीको वेदना’ बोलको तीज गीतको...
-
२०८२ श्रावण २७, मंगलबार
तामाङ चलचित्र संघको अध्यक्षमा विनायक लामा
तामाङ चलचित्र संघको आठौं संघीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका विनायक तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा अमर लामा, उपाध्यक्षमा उत्तर लामा, जोगलाल लामा र महिला उपाध्यक्षमा पुनः सुनिता लुङबालाई जिम्मेवारी दिईएको छ । संघको महासचिवमा बुद्ध तामाङ, सचिवमा सुनिता दोङ, कोषाध्यक्षमा राम सिं तामाङ र सह कोषाध्यक्षमा मनिका...
-
२०८२ श्रावण २५, आइतबार
राजेन्द्र सुवेदी स्मति पुरस्कार क्रमश: प्रश्रित र मुखियालाई प्रदान
नेपालको वाङ्गमय क्षेत्रका सुविख्यात अमर स्रष्टा राजेन्द्र सुवेदीको स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति समाजले २०८२ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार मोदनाथ प्रश्रितलाई र राजेन्द्र सुवेदी कला पुरस्कार टेकबीर मुखियालाई प्रदान गरेको छ । सो पुरस शुक्रबार सुवेदीको जन्म जयन्तीका अवसरमा सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले पुरस्कृत...
-
२०८२ श्रावण २२, बिहिबार
कलाकार उत्तम केसीको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक
करिब चालिस वर्ष अगाडि अभिनय यात्रा शुरु गर्नु भएका वरिष्ठ कलाकार उत्तम केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसक्नुभएको छ । ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’लगायत का उहाँका गीतहरु श्रोता/दर्शकमाझ लोकप्रिय...


