साहित्य-कला
-
२०८२ भाद्र १८, बुधबार
पाठकमाझ आएको 'एक रातको बास’
नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति कथा संग्रह ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसका उहाँको नियात्रासंग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि आएको छ । २०८ पृष्ठमा फैलिएको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको...
-
२०८२ भाद्र १७, मंगलबार
गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियोबाट दर्शक उत्साहित
नेपाली गीतसंगीत क्षेत्रका उदियमान हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´ सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ । भिडियोको...
-
२०८२ भाद्र १६, सोमबार
असोज ४ गते कीर्तिपुरमा “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” हुने
कीर्तिपुर– विजयादशमी २०८२ को शुभ अवसरमा “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” हुने भएको छ । कीर्तिपुरको ट्यांगलाफाँटस्थित फर्स्ट स्टेप प्रि–लर्निङ स्कूलले कीर्तिपुर नगरपालिकाका १ देखि १० वडाभित्र रहेका मोन्टेसरी स्कूलहरुबीच प्रतियोगितात्मक नृत्य प्रतियोगिताको आयोजना गर्न लागेको हो । आयोजक उक्त फर्स्ट स्टेप प्रि–लर्निङ स्कूलका इञ्चार्ज देबेन्द्र महर्जनका अनुसार “अन्तर मोन्टेसरी स्कूल नृत्य...
-
२०८२ भाद्र १३, शुक्रबार
लोकगायक रत्न बेहोसीलाई नेपालरत्न सम्मान
नेवाः साधना कला केन्द्रले लोक गायक रत्न बेहोसी बज्राचार्यलाई उहाँको ९० औं जन्मदिनको अवसरमा " नेपालरत्न सम्मान "प्रदान गरिएको छ । नेपाली र नेपालभाषाको गीतसंगीतमा उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपालरत्न सम्मान दिइएको आयोजक संस्थाका सल्लाहकार पौभाः साय्मिले बताउनुभयो । ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको नेपालरत्न सम्मान तथा रत्न बेहोसी एकल साँझ कार्यक्रममा उहाँलाई सम्मान गरेको हो...
-
२०८२ भाद्र ७, शनिबार
नइको १८८ ओैँ कृतिको रुपमा दानवीर खनूपरूदे 'रामबाबु'प्रकाशित हुने
नइ एकेडेमीबाट सुप्रसिद्ध राजनीतिज्ञ, समाजसेवी तथा दानवीर खनूपरूदे 'रामबाबु' प्रसाईको व्यक्तित्व र कृतित्वमा आधारित संस्मरणात्मक ग्रन्थ 'खनूपरूदे रामबाबु' चाँडै प्रकाशित हुने भएकोछ । नेपाली राष्ट्रियताका पुजारी, निष्ठावान् राजनीतिज्ञ तथा समाजसेवी खनुपरूदे 'रामबाबु' प्रसाईसँगका घनिष्ठ व्यक्तित्वहरूको संस्मरणात्मक लेखको सँगालोको प्रथम खण्डमा खनूपरूदे रामबाबुको जीवनी रहने बताइएको छ । यस्तै गरी'...
-
२०८२ भाद्र ३, मंगलबार
निर्देशक सुमन कुमार श्रेष्ठले ल्याए तिजको गीतमा नारीको वेदना
हिन्दु नारीहरुको महान पर्व तिज नजिकिंदै गर्दा गीतसंगीतमा यसको छाप र प्रभाव बढ्दै गइरहेको अनुभुति भइरहेको छ । विगतका वर्षहरुको तुलनामा यो वर्ष तीज गीत अलि बढी नै बजारमा आएको अनुमान गरिएको छ । यसै क्रममा " सक्दिंन बिर्सन" जस्ता चर्चित गीत लगायतका म्युजिक भिडियो जगतका उदियमान निर्देशक सुमन कुमार श्रेष्ठ को निर्देशकमा गायक धीरज खत्री र गायिका तुलसा सुनुवारको स्वरमा ‘नारीको वेदना’ बोलको तीज गीतको...
-
२०८२ श्रावण २७, मंगलबार
तामाङ चलचित्र संघको अध्यक्षमा विनायक लामा
तामाङ चलचित्र संघको आठौं संघीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका विनायक तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा अमर लामा, उपाध्यक्षमा उत्तर लामा, जोगलाल लामा र महिला उपाध्यक्षमा पुनः सुनिता लुङबालाई जिम्मेवारी दिईएको छ । संघको महासचिवमा बुद्ध तामाङ, सचिवमा सुनिता दोङ, कोषाध्यक्षमा राम सिं तामाङ र सह कोषाध्यक्षमा मनिका...
-
२०८२ श्रावण २५, आइतबार
राजेन्द्र सुवेदी स्मति पुरस्कार क्रमश: प्रश्रित र मुखियालाई प्रदान
नेपालको वाङ्गमय क्षेत्रका सुविख्यात अमर स्रष्टा राजेन्द्र सुवेदीको स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति समाजले २०८२ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार मोदनाथ प्रश्रितलाई र राजेन्द्र सुवेदी कला पुरस्कार टेकबीर मुखियालाई प्रदान गरेको छ । सो पुरस शुक्रबार सुवेदीको जन्म जयन्तीका अवसरमा सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले पुरस्कृत...
-
२०८२ श्रावण २२, बिहिबार
कलाकार उत्तम केसीको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक
करिब चालिस वर्ष अगाडि अभिनय यात्रा शुरु गर्नु भएका वरिष्ठ कलाकार उत्तम केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसक्नुभएको छ । ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’लगायत का उहाँका गीतहरु श्रोता/दर्शकमाझ लोकप्रिय...
-
२०८२ श्रावण २१, बुधबार
कलाकार उत्तम केसीको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक
करिब चालिस वर्ष अगाडि अभिनय यात्रा शुरु गर्नु भएका वरिष्ठ कलाकार उत्तम केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसक्नुभएको छ । ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’लगायत का उहाँका गीतहरु श्रोता/दर्शकमाझ लोकप्रिय...
-
२०८२ श्रावण २०, मंगलबार
याम प्रसाद निउरे र देबि घर्तिको आवाजमा "रानिहार " सार्वजनिक
हिन्दुहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गरेको अवसर पारेर कलाकारहरूले तीज विशेष गीतहरू धमाधम सार्वजनिक गर्न थालेका छन्। यस वर्ष सार्वजनिक तीज गीतहरूमध्ये एक सशक्त र प्रभावशाली सिर्जना "चोली फाटेकोमा" आफ्ना दर्शक श्रोता माझ पस्केका सर्जक याम प्रसाद निउरे यसै तिजमा फेरि नयाँ तिज कोशेली रानीहार मा आफ्नो सिर्जना संगै आवाज पनि दिएर गायकको परिचय बोकेर दर्शक श्रोतामाझ आइपुगेका छ्न् । गहिरो...
-
२०८२ श्रावण १९, सोमबार
लक्की सांस्कृतिक साँझमा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठलाई सम्मान
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न गरेको हो । लक्की मिडिया हाउसका महाप्रबन्धक...


