सिनेमा
-
२०८३ भाद्र ३०, मंगलबार
ग्लोबल नेपाली फिल्म अवार्ड अर्को वर्ष अप्रिलमा हुने
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार एवं चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ को पूर्वनिर्धारित मिति तथा कार्यक्रमस्थलमा परिवर्तन गरिएको सम्बन्धमा आयाेजकहरुले एउटा प्रेस विज्ञप्ति जारी गरेको छ । Bhara...
-
२०८३ भाद्र २०, शनिबार
‘शर्ट भिडिओ च्यालेन्ज’ र ‘नेपाल पानोरमा शर्ट फिल्म कार्यक्रम’का लागि आवेदन माग
आगामी कार्तिक १३ देखि १५ कात्तिक २०८३ सम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’ मा प्रदर्शनका लागि काठमाडौं महानगरपालिकाले ‘शर्ट भिडिओ च्यालेन्ज’ र ‘नेपाल पानोरमा शर्ट फिल्म कार्यक्रम’का लागि आवेदन माग गरेको छ । महानगरका अनुसार शर्ट भिडिओ च्यालेन्ज अन्तर्गत १८ देखि ३५ वर्षसम्मका नेपाली नागरिकले ५ मिनेटसम्मको भिडिओ बनाएर सहभागिता जनाउन सक्नेछन् । नेपालको कला, संस्कृति, सम्पदा, खानपान र...
-
२०८३ भाद्र ६, शनिबार
निरुता सिंह दस वर्षपछि ‘सारथी'बाट पुनरागमन
दस वर्ष अघि दाल भात तरकारी मा देखिएकि अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७, देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो। सार्वजनिक फर्स्टलुकमा निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। काखमा दुधे बालक...
-
२०८३ भाद्र ४, बिहिबार
सिरियल ‘जुनी’को टिजर सार्वजनिक कार्यक्रममा स्रष्टाहरुलाई सम्मान
सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा निर्माण भएको नयाँ नेपाली टेलिसिरियल जुनी’को टिजर सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान तथा टिजर सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रष्ट मिडिया प्रालिको तर्फबाट पछिल्लो समय टेलिसिरियल क्षेत्रमा सक्रिय विभिन्न कलाकार तथा स्रष्टालाई सम्मानसमेत गरिएको थियो...
-
२०८३ भाद्र ३, बुधबार
निखिल डीआईडी, ‘कङ्गाल करोडपति’बाट नेपाली फिल्ममा प्रवेश
नेपाली नृत्य क्षेत्रमा करिब डेढ दशकदेखि निरन्तर सक्रिय रहँदै आएका पदम सिंह (निखिल डीआईडी) अब नेपाली चलचित्रमा नयाँ अध्याय सुरु गर्ने भएका छन्। उनी निर्देशक राजु श्रेष्ठको आगामी चलचित्र ‘कङ्गाल करोडपति’ मा अभिनेता रूपमा अनुबन्धित भएका छन्। डान्स इन्डिया डान्स (DID) जस्तो अन्तर्राष्ट्रिय चर्चित रियालिटी शोमा सहभागिता जनाएर चर्चा कमाएका पदमले एपीवानबाट प्रसारण भएको डान्स च्याम्पियनसिप सिजन–२ मा पनि...
-
२०८३ श्रावण २६, मंगलबार
इन्फा अवार्डसंग जाेडियाे प्राइम टेलिभिजन एचडी
नेपाली फिल्म क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा हेरिएको तेस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (INFA Award) २०२६ को आधिकारिक प्रसारण साझेदारका रूपमा प्राइम टेलिभिजन एचडीसँग जाेडिएकाे छ र दुबै पक्ष बीच सम्झौता सम्पन्न भएको छ । काठमाडौंको अनामनगरस्थित स्टार बोसमा आयोजित विशेष कार्यक्रममा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेश राज मोक्तान तथा प्राइम टेलिभिजनका निर्देशक एलिजा गौतमबीच अवार्ड समारोहको...
-
२०८३ श्रावण २५, सोमबार
इन्फा अवार्डमा लोकप्रिय फिल्मस्टारहरुले विशेष प्रस्तुति दिने
नेपाली फिल्म उद्योगको प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म अवार्डका रूपमा स्थापित हुँदै गएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड–२०२६) को तेस्रो संस्करण नजिकिएसँगै आयोजकले तयारीलाई तीव्र बनाएको छ । आगामी साउन ३० गते १५ अगस्ट २०२६ शनिवार काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहलाई भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजक टोली अहिले अन्तिम तयारीमा जुटेको छ । इन्फा इभेन्ट्स...
-
२०८३ श्रावण २४, आइतबार
ओल्ड इज गोल्ड अन्तर्गतका पुराना फिल्म हेर्न उर्ल्याे भीड
चलचित्र विकास बोर्डद्वारा आयोजित ‘ओल्ड इज गोल्ड’ विशेष चलचित्र प्रदर्शन शृंखला अन्तर्गत शुक्रबारदेखि दस वटा पुराना नेपाली फिल्म हरु प्रदर्शन गरिरहेकाे छ भने त्यसको दोस्रो दिन शनिबार दर्शकको उल्लेख्य भीड उर्लेकाे देखिएको छ। शनिबार बिहान ११ बजे प्रदर्शन गरिएको ‘सिन्दूर’ र दिउँसो २ बजे प्रदर्शन गरिएको ‘परिवर्तन’का दुवै शो हाउसफुल भएका छन्। नेपाली चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर...
-
२०८३ श्रावण २३, शनिबार
दयाहाङ्ग राईको ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक
माओत्से गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’को टिजर शुक्रबार सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते (सेप्टेम्बर ११, २०२६) बाट प्रदर्शनमा आउने फिल्मको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ। ‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर...
-
२०८३ श्रावण २२, शुक्रबार
चलचित्र विकास बाेर्डमा सदस्य सचिव काे विदाई तथा स्वागत कार्यक्रम सम्पन्न
चलचित्र विकास बोर्डका सदस्य–सचिव राजेश कुमार थापा लाई आफ्नो कार्यकालमा बोर्डको संस्थागत विकास, प्रशासनिक व्यवस्थापन तथा नेपाली चलचित्र क्षेत्रको उन्नयनका लागि पुर्याउनुभएको योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै ससम्मान विदाई गरिएको छ। यसै अवसरमा बोर्डको सदस्य–सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका सबिन सिंह चौधरी लाई हार्दिक स्वागत गर्दै सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त...
-
२०८३ श्रावण २१, बिहिबार
आमा" काे ६२ वर्ष पछि चैत्य देवी र बसुन्धरा भुसाल " झिंगेदाउ २" मा एकसाथ देखिने
मुना मदन लगायत धेरै सफल चलचित्र निर्देशन गरीसकेका ज्ञानेन्द्र देउजाले संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को टिजर बुधबार सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले झन्डै २ मिनेट लम्बाइको टिजर दर्शकमाझ ल्याएको हो । टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ । टिजरको सुरुवात हिउँवाला...
-
२०८३ श्रावण २१, बिहिबार
आमा" काे ६२ वर्ष पछि चैत्य देवी र बसुन्धरा भुसाल " झिंगेदाउ २" मा एकसाथ देखिने
मुना मदन लगायत धेरै सफल चलचित्र निर्देशन गरीसकेका ज्ञानेन्द्र देउजाले संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को टिजर बुधबार सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले झन्डै २ मिनेट लम्बाइको टिजर दर्शकमाझ ल्याएको हो । टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ । टिजरको सुरुवात हिउँवाला...



