सिनेमा
-
२०८० पौष ९, सोमबार
बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुईजनाको मृत्यु
काठमाडौं - बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका– ३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान काठमाडौंबाट खोटाङ जाँदै गरेको बा.प्र–०१–००६ ख ४५९३ नं. को बसले बा ६० प ३५४५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका– २ का ४५ वर्षीय कुमार राई र खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १० की १८ वर्षीय...
-
२०८० पौष ९, सोमबार
‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण असार ८ मा
चितवन- सबै खाले कार्यक्रमको एउटै आधार लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने कुरा आयोजक संस्थाले जनाएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिनुभयो । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन...
-
२०८० मङ्सिर २२, शुक्रबार
‘सामूहिक अधिकार’ नारा बोकेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म हुने भएको छ। यो महोत्सवको ११औँ संस्करणको रुपमा हुन लागेको यस पटकको महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन मंसीर २३ गतेका दिन लाइभ सांगीतिक कार्यक्रमसहित...
-
२०८० मङ्सिर २२, शुक्रबार
महिला धिमेवादकको जीवनीमा चलचित्र बन्दै
नेपालका पहिलो महिला धिमेवादक भक्तपुर कि इन्दिरा लाछिमस्यु को जीवनीमा आधारित बायोपिक फिल्म ‘इन्दिरा - धिमे मैं ’को विधिवत रुपमा भक्तपुरमा छायाङ्कन सुरु भएको छ । फिल्मको गत सोमबार भक्तपुरको प्रसिद्ध धार्मिक स्थल दत्तात्रय मन्दिर परिसरमा विधिवत पुजा गरिएको थियो भने भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहित छायाङ्कन सुरु गरिएको हो । नेपालभाषाका ख्यातिप्राप्त चलचित्रकर्मि सुरेन्द्र तुलाधरको...
-
२०८० मङ्सिर १९, मंगलबार
१६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही
काठमाडौं- भारतीय चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलङ्घन गरेको नयाँबानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ । चलचित्र विकास बोर्डले मापदण्ड विरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो । सोमबार साँझ ६ः३० बजेको शोमा बालबालिकालाई टिकट बिक्री गरी चलचित्र देखाएको पाइएको बोर्डले जनाएको छ । छड्केका क्रममा मापदण्ड विपरित...
-
२०८० मङ्सिर १७, आइतबार
आँचल शर्माको "हिटम्यान” अमेजन प्राइममा आउने
नेपाली फिल्मलाई विश्वव्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म " हिटम्यान ” को मोशन पोस्टर र टिजर अाइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । यो फिल्म नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुबईमा छायांकन गरिएको छ । आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने यो फिल्मको प्रदर्शन मिति केही समय पछी सर्वजनिक गरिने कुरा निर्माता तथा निर्देशक बिष्णु अधिकारीले...
-
२०८० मङ्सिर ५, मंगलबार
टुल्के दाई आउने
कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ। मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो Tulke Dai Official युट्युब च्यानलमा सार्बजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निर्वाह गरेका छन्। बाबुराम शाक्यको साथमा मायादेबी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री...
-
२०८० मङ्सिर ५, मंगलबार
“यो मन त मेरो नेपाली हो” निर्माण हुने
हालै प्रदर्शनमा आएका परदेशी २ , पशुपति प्रसाद २ - भस्मे डन र दिमाग खराब चलचित्रले दर्शकहरुको मन जित्न सफल भए पछी चलचित्र निर्माणको क्रम बढ्न थालेको छ । यसै क्रममा नयाँ नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने घोषणा भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका...
-
२०८० कार्तिक ३०, बिहिबार
‘दिमाग खराब’को प्रदर्शन नरोकिने, भयो आंशिक सहमति
काठमाडौं- फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीबार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र सङ्घबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो । संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ । तर, फिल्म चलिञ्जेल ५० प्रतिशत शेयर कायम...
-
२०८० आश्विन ३०, मंगलबार
चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक
एरा प्रोडक्सनले निर्माण गरेको नयाँ चलचित्र "चिट्ठी”को फष्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह निर्माता समिर खान रहेका छन् । सो चलचित्रमा प्रमुख कलकारका रुपमा सञ्जित...
-
२०८० आश्विन २६, शुक्रबार
लक्कि फिल्मी अवार्डमा छक्का पन्जा ४ को वर्चस्व
मोफसल कै पहिलो फिल्म अवार्डका रुपमा चितवन को भरतपुरमा लक्की फिल्मी अवार्ड २०८० तथा सम्मान समारोह विहिबार सम्पन्न भएको छ । चितवनको लक्की मिडियाले आयोजना गरेको सो समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमूख अतिथीका रुपमा बोल्दै भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन् । लक्की मिडिया हाउस चितवनले भरतपुरको सिजि ल्यान्डमार्क स्थित सिनेप्लेक्समा सम्पन्न...
-
२०८० आश्विन २२, सोमबार
चलचित्र निर्माता संघको साधारण सभामा चलचित्र सम्बन्धि विधेयकको व्यापक विराेध
नेपाल चलचित्र कलाकार संघले सोमबार अाफ्नो १७ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभा को उदघाटन समारोहमा सन्चार तथा सूचना प्रविधि सचिव कृष्ण बहादुर राउट को प्रमुख आतिथ्यता रहेको थियो भने चलचित्र निर्माता संघ को अध्यक्ष नवल खड्का को सभापतित्वमा उदघाटन समारोह सम्पन्न्र भएको थियो । चलचित्र निर्माता संघ को १७ औ साधारण सभाको उदघाटन समारोहमा सहभागी,वक्ताहरुले यो वर्तमान सरकार विशेष गरि...