सिनेमा
-
२०७४ माघ ९, मंगलबार
कान्छीमा श्वेता र दयाहाङको रोमान्स
ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यनरबाट ‘कान्छी’ निर्माण भएको छ । यसको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । निर्देशन आकाश अधिकारी हुन् । ट्रेलर हेर्दा फिल्म प्रेम-रोमान्सकै सेरोफेरोमा घुमेको बुझ्न सकिन्छ । फिल्मलाई हास्यरसयुक्त...



