STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ जेठ २२, बुधबार

    पोखरामा इद उलफित्र पर्व

    पोखराका मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।  आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्नाका साथै  गरीबलाई दान दिने गरेका छन् ।  पोखरा–१३...

  • २०७६ जेठ ९, बिहिबार

    “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी

    पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकामा आकर्मण गर्ने क्रममा कीर्तिपुरमा हमला गर्दा त्यहाँ कीर्तिलक्ष्मी नाम गरेकी वीरांगनाले देखाएको वीरताको कथामा आधारित नेपाली चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी आउदो असार १३ गते बाट देशभर प्रदर्शन गर्ने मिति तय गरिएको छ । यसै क्रममा साहित्यकार बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित सो कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि...

  • २०७६ बैशाख ८, आइतबार

    ‘मायालु डाँडा’को मनमोहकता

    बेनी नगरपालिका वडा नंं २ खबरास्थित ‘लभ्ली हिल’ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजीकै रहेको ‘खाराको डाँडो’ अहिले ‘मायालु डाँडा’ नामबाट परिचित भएको छ । बेनी बजारदेखि झण्डै आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने रमणीय लभ्ली हिलमा अहिले दिनहुँजसो आन्तरिक पर्यटकको घुइँचो देख्न सकिन्छ । कालीगण्डकी र म्याग्दीखोलाको दोभानका बीचमा रहेको सुन्दर...

  • २०७६ बैशाख १, आइतबार

    पूर्वी तराईमा आजदेखि सिरुवा पर्व शुरु

    नयाँ वर्षको शुरुआत भएसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व शुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउन शुरु गरेका छन् । कोच समुदायमा यो पर्वले निकै महत्व बोकेको छ । वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने...

  • २०७५ चैत्र २९, शुक्रबार

     फेवा नव वर्ष महोत्सवको तयारी पूरा

    नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होेटल सङ्घले वर्षेनी आयोजना गर्दै आएको यस वर्षको ‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा हुने त्रिदिवसीय १६औँ संस्करणमा खाना, संस्कृति र सङ्गीतलाई विशेष जोड दिइएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा कूल २२ नेपाली खानाको व्यवस्था रहनेछ । महोत्सवमा पर्यटक र अन्य...

  • २०७५ चैत्र २८, बिहिबार

    पीलुचौरमा ¥याफ्टिङ

     जिल्लाको उत्तरी भेगमा पर्ने चार स्थानीय तहको केन्द्रभाग रहेको पीलुचौरमा ¥याफ्टिङ सेवा सञ्चालनमा आएको छ । ऐतिहासिक महत्व बोकेको पादुका क्षेत्रको प्रवद्र्धनका लागि पीलुचौरस्थित कर्णाली नदी ¥याफ्टिङ  सेवा शुरु गरिएको छ । स्थानीय तहको अगुवाइमा सेवा सञ्चालन गरिएको हो ।   देशकै तेस्रो ठूलो नदी कर्णालीमा भएको जलपर्यटन प्रवद्र्धन र पादुका क्षेत्रको विकासका लागि ¥याफ्टिङ शुरु गरिएको स्वामिकार्तिक...

  • २०७५ चैत्र २८, बिहिबार

    पिके डाँडा ः  नजीकै देखिन्छ आठ हजार मिटरमाथिका हिमाल

     सगरमाथा रहेको तथा मनोरम हिमशृङ्खला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो । आठ हजार मिटरमाथिका छ हिमशृङ्खलालाई नजीकबाट नियाल्न सकिने पिके डाँडा स्थानीय शेर्पा समुदायको रहनसहन तथा दृष्यावलोकनका हिसाबले अति नै महत्वपूर्ण छ । समुद्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको उक्त डाँडासहित आसपासका क्षेत्र समेटेर पर्यटन प्रवद्र्धन गर्न...

  • २०७५ चैत्र २७, बुधबार

    चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म

    नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो । विशेषतः चैतको अन्तिमतिर दुई÷चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न...

  • २०७५ चैत्र २७, बुधबार

    भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु

    भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु नयाँवर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ । आज बिहान भैरबनाथको पूजा भएसँगै शुरु हुने यो जात्रामा दिउँसो स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा शुरु भएको गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले...

  • २०७५ चैत्र २६, मंगलबार

    सारङ्गी सङ्कटमा

     कपिलवस्तुको लक्ष्मणघाटस्थित गन्धर्व टोलमा बस्दै आएका झण्डै ३५ गन्धर्व परिवारमध्ये केहीले परम्परा धान्न मात्र सारङ्गी बजाउने गरेका छन् । पहिले पहिले सडक, चोक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउँदै आएका उनीहरुको पेशा अहिले सङ्कटमा परेको छ । गन्धर्व जातिका युवालाई गाउंँमा तालीम दिएर  पेशा हराउन नदिन पटक पटक आग्रह गरिए पनि कसैको यसप्रति रुचि छैन । राष्ट्रिय बाजाका रुपमा रहेको...

  • २०७५ चैत्र २२, शुक्रबार

    नेवार समुदायको पाँहाचह्े पर्व

    देशभरी छरिएर रहेका नेवार समुदायले बिहीबार हर्षोल्लासका साथ पाँहाचह्े पर्व मनाएका छन् । पाँहाचह्े नेवार समुदायको दोस्रो ठूलो चाड हो । बिहानदेखि नुहाइधुहाइ गरी चोखो पारी विभिन्न थरिको भोज बनाउनुका साथै साँझपख सडकको खाल्टोमा लुकेर बसेको लुकुमहाद्योको पूजा गर्ने गरिन्छ । काठमाडौँ, भक्तपुर, ललितपुर दोलखा, पाल्पा आदि ठाउँमा छरिएर बसेका नेवार समुदायले मनाउने यो चाड काठमाडौँ उपत्यकाका नेवार समुदायको...

  • २०७५ चैत्र २१, बिहिबार

    बिस्केट जात्रा दुई चरणमा

    टोखामा यस वर्षको बिस्केट जात्रा आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष घोडेजात्राको अघिल्लो दिन स्थानीय ठनेलाक्षी चोकमा लिङ्गो उठाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । यहाँको बिस्केट जात्रा दुई चरणमा मनाइन्छ । लिङ्गो ठडाएपछि तीन दिनसम्म गरिने धार्मिक गतिविधि पहिलो चरणमा पर्छ भने चैत मसान्तदेखि पाँच दिनसम्म गरिने पूजा तथा जात्रालाई दोस्रो चरणमा लिइएको छ । विभिन्न धोजाले सिङ्गारिएको उक्त लिङ्गोलाई...

Pages