STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७५ फाल्गुण ७, मंगलबार

    नेपालभाषाको चलचित्र ‘लिबाय् धुंका’ को सम्पादन अन्तिम चरणमा

    विजयरत्न ‘हिसिमदु’, ‘बकंफुस्लु’ लगायत नेपालभाषाको चलचित्र निर्देशक राजेशमान सिंहको निर्देशनमा बनिरहेको नयाँ नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’ को शुटिङ टुंग्याएर डविङ तथा सम्पादनको कार्य समेत अन्तिम चरणमा पुगेको निर्देशक सिंहले जानकारी दिनु भइको छ । हिजोआज पाटनको बिरेनकुमार शाक्यको थैनामा रहेको बिट्स रेकडिङ स्टुडियोमा भइरहेको डविङ पछिल्लो चरणमा पुगेको छ भने नेवार कलाकारिता क्षेत्रका पुराना तथा...

  • २०७५ फाल्गुण ४, शनिबार

    विश्व मातृभाषा दिवसको अवसरमा नेपालभाषाको सर्टमूभि ‘बचं’ फिल्म सार्वजनिक गरिने

    २१ फेब्रअरी, फागुन ९ गते बिहिबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा एड जोन प्रा।लि।द्वारा संचालित नेवाः यूट्युब च्यानलबाट मातृभाषा शिक्षाको जागरणलाई थीम बनाई जनचेतना उजागर गर्ने उद्देश्यका साथ निर्माण गरिएको ‘बचं’ अर्थात् ‘बचन’ नामक सर्टमूभि सार्वजनिक गरिने कार्यक्रम हुने भएको छ । नेपालभाषा चलचित्र क्षेत्रका चर्चित निर्देशक, कलाकार एवं लेखक आर्यम नकर्मीले निर्माण गर्नुभएको उक्त सर्टमूभि ए.एन....

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रणय दिवसमा ‘प्रणय काव्य दिवस ११३९’ सम्पन्न

    ‘भ्यालेन्टाइन डे’को रुपमा विश्वभर मनाउँदै आइरहेको प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा ईलोहँ प्रकाशनको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘प्रणय काव्य दिवस ९मतिना काव्य दिवस० ११३९’ बिहिबार राजधानीको च्वसापासाको दबलीमा सम्पन्न गरियो । साहित्यकर्मी कृष्णभक्त बोडेको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यकार केदार सितु, रामलाल श्रेष्ठ, अन्जना ताम्राकार, रेखा शाक्य, ज्ञानरत्न मानन्धर,...

  • २०७५ फाल्गुण २, बिहिबार

    कलाकार स्वतन्त्र महर्जनले सांगतिक वनभोज आयोजना गरिने

    नेपालभाषाका संगीत तथा चलचित्र कलाकार स्वतन्त्र महर्जनले एम्स इन्टरटेन्टमेन्टको आयोजनामा सांगीतिक वनभोज जानकारी दिएको छ । यस्तै खालको सांगेतिक वनभोज यस अगाडि पनि गरिसकेको उक्त संस्थाले होली पूर्णिमाको अवसर पारी भब्य होली पर्व मनाइएको थियो भने अहिले आएर सोही अवसर पारी सांगेतिक वनभोज आयोजना गर्न लागेको हो । कार्यक्रमको नामाकरण ‘एम्स म्युजिकल पिकनिक २०१९ सिजन थ्री’ नामले गर्ने कुरा आयोजकले जानकारी...

  • २०७५ फाल्गुण २, बिहिबार

    रामकृष्ण खड्गीले पुनः बुद्धकालीन चलचित्र बनाउने

    नेपालभाषा चलचित्रको इतिहासमा बेजोड चलचित्रको रुपमा देखिएको बुद्धकालीन चलचित्र ‘पटाचारा’का लेखक तथा निर्देशक रामकृष्ण खड्गीले पुनः बुद्धकालीन कथामा आधारित भएर ‘कर्म’ बनाउने भएको छ । बुधबार बिहान एपी वन टेलिभिजन कार्यालयको हलमा भएको एक कार्यक्रममा सो चलचित्रको शुभमूर्हत गरेको हो । जनकवि दुर्गालाल श्रेष्ठ र हाँश्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथिमा भएको शुभसाइत कार्यक्रम गुण सिनेमाका संयोजक...

  • २०७५ फाल्गुण १, बुधबार

    क्रिकेट मैदान निर्माण गर्न ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रम, ३५ लाख रकम सङ्कलन

    –कुमार चौलागाईं गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान...

  • २०७५ फाल्गुण १, बुधबार

    हेरिटेज पेजेन्टस् २०१९ प्रारम्भ

    सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा उनीहरुलाई अफिसियल स्यास हस्तान्तरण गरेसंगै...

  • २०७५ माघ २९, मंगलबार

    ड्रिमवल्र्ड अफ फिल्म मेकर्स सम्पन

    नेपालमा अहिले फिल्म र सगीत क्षेत्रमा अवार्डको संख्या बढ्दै गइ रहेको छ भने यसै र्कममा ड्रिमवल्र्ड अफ फिल्म मेकर्सको आयोजनामा आइतबार यलो पगोडा होटेलमा पहिलो सोसियल मिडिया फिल्म अवार्डसम्पन्न भएको छ । फेसबुक र युट्युब लगायतका सोसियल मिडियामा प्रकाशित श्रव्यदृश्य र शर्ट फिल्म बीच प्रतिस्पर्धा गरीएको कुरा आयोजक समितिका अध्यक्ष शबनम मुखियाले बताए। उनले समाजिक विषयवस्तुलाई उठाएर समाजमा य्कारात्मक...

  • २०७५ माघ २५, शुक्रबार

    रामेशका राल्फा यादहरु

    राजकुमार बानियाँ यसपालि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा घुमाउरो शैलीमा कुलपतिको प्रस्ताव आयो, जनगायक रामेश, ७५, लाई । प्रस्ताव त्यति निको लागेन उनलाई । बरु रामेशकै सिफारिसमा सांगीतिक टोली राल्फाका सदस्य नारायणभक्त श्रेष्ठ (रायन) भए कुलपति । यसपटक संगीत तथा नाट्यमा राल्फाली मित्रमण्डलीका तीन जना परे । कुलपति रायन, सदस्यसचिव श्याम तमोट र सदस्य मेघराज नेपाल (मञ्जुल) । “पहिलो तहका व्यक्तिले हिजो...

  • २०७५ कार्तिक १५, बिहिबार

    पूजाले छाडेकी हुन् नाल्बोको फिल्म ?

    निर्देशक सुदर्शन थापाको छत्रछाँयामा बसेर अभिनेत्री पूजा शर्माले ठूलो सफलता हात पारेकी छन् ।मधुमासु बाट हात लिएका निर्देशक थापाले पछिल्लो रिलिज फिल्म रामकहानीु सम्म उनलाई छुटाएनन् । अहिले पूजाको नामले दर्शक हलसम्म आउने माहोल बनिसकेको छ । प्रेमगीतु बाट रातारात चम्किएकी उनी चाँडै सुदर्शनकै निर्देशनमा बन्न लागेको नयाँ फिल्म सम्हालिन्छ कहिले मनु गर्दैछिन् । आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश...

  • २०७५ कार्तिक १५, बिहिबार

    ‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित

    काठमाडौं, असोज १४ । साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ । महिला गीतकार संघ नेपालले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् । उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी...

  • २०७५ कार्तिक १४, बुधबार

    वाग्लेको दुखेसो ‘मलाई पाकिस्तानी बनाइयो’

    निडर स्वभावका निर्माता हुन् माधव वाग्ले । लुटु जस्तो व्यावसायिक सफल फिल्म निर्माण गरेका उनले गएको पाँच महिना अगाडि ठूलो समस्याको सामना गर्नुपर्‍यो । जाली नोट छापेको अभियोगमा उनले लगभग ४ महिना जेल जीवन विताए । उनी उक्त घटनालाई जीवनकै सबैभन्दा कठिन घडीको रुपमा व्याख्या गर्छन् । २५ लाख घरौटी तिरेर रिहा भएका हुन् उनी । उनको मुद्धा अहिले अदालतमा विचाराधिन छ । उनको साथबाट प्रहरीले १ हजार दरका २ करोड...

Pages