
अन्तर्वार्ता
-
२०८० मङ्सिर १४, बिहिबार
सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने होः प्रदेशमन्त्री गङ्गानारायण श्रेष्ठ
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी राखेर आन्दोलनमा होमिने एक भद्र र जुझारु व्यक्तित्वका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाउनुभएको छ । गत निर्वाचनमा सिन्धुलीबाट प्रदेशसभा सदस्य निर्वाचित उहाँ बागमती प्रदेशको मन्त्रीका हैसियतले समग्र शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारीमा रहनुभएको छ । प्रस्तुत छ,...
-
२०७९ जेठ १३, शुक्रबार
काठमाडौँको मुहार फेरिनेछः नवनिर्वाचित प्रमुख साह
मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । ‘¥यापर’को पहिचान बनाउनुभएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको...
-
२०७८ श्रावण १२, मंगलबार
हुने विरुवाको चिल्लो पात कीर्तिपुरे बालप्रतिभा एरोन
(हुने विरुवाको चिल्लो पात उखान मात्र नभई सत्य सावित भएको छ । माटोलाई जुनसुकै प्रकारको भाँडो बनाउन सकिन्छ, त्यसरी नै कलिला बालबालिकालाई मनपर्ने कर्म दिन सक्यौ भने इमान्दारिता र कर्तव्य पूरा हुँदो रहेछ । यस्को ज्वलन्त उदाहरण कीर्तिपुर नगरपालिका ९ वडा तगःवपि बादेगांका जनक महर्जन र राज्यलक्ष्मी महर्जनका सुपुत्र एवं कीर्तिपुरको हिलटाउन स्कूलमा ५ कक्षासम्म अध्ययन गरी हाल आइडियल मोडल स्कूलमा कक्षा ६ मा...