सिनेमा
-
२०७५ कार्तिक १४, बुधबार
युट्युबमा ‘सुनकेसरी’, दर्शकले कथा नै बुझेनन्
प्रदर्शनको पाँच दिनमा ‘सुनकेसरी’ ले घरेलु बजारमा करोडमाथि कलेक्सन गरेको थियो । करोड क्लबमा प्रवेश गरेको भन्दै अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले केक समेत काटिन् । तर, हरर फिल्म भनेर हल पसेका दर्शक हाँस्दै फर्किएपछि फिल्मको कलेक्नसमा ठूलो गिरावट आएको थियो । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति जनाएको उक्त फिल्म रिलिजको ६ महिनामै युट्युबमा आएको छ । चार दिन अगाडि युट्युब रिलिज भएको ‘...
-
२०७४ फाल्गुण २४, बिहिबार
प्रेमपिण्ड’ मनपर्ने दर्शकलाई ‘पञ्चायत’ : सरोज खनाल
चैत २ गतेबाट अलनेपाल प्रदर्शनको तरखरमा रहेको फिल्म ‘पञ्चायत’ टिम मोफसल यात्रामा निस्केको छ । ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई ‘पञ्चायत’ मा देखाइएको निर्देशक शिवम् अधिकारी बताउँछन् । उनी भन्छन्, ‘पञ्चायत’ मौलिक र अर्गानिक फिल्म हो । आजभन्दा ७ वर्ष अगाडि नै फिल्मको कथा लेखेको थिएँ । बल्ल...
-
२०७४ फाल्गुण ९, बुधबार
चैत २ मा लाग्ने भो ‘डेस्टिनेशन काठमाडौं’
स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ अन्ततः अब प्रदर्शनमा आउने भएको छ । निर्माता शरद अधिकारीले चैत २ गतेलाई फिल्मको प्रदर्शन मिति तय् गरेको जानकारी दिए । बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन...
-
२०७४ फाल्गुण ७, सोमबार
मिस एण्ड मिसेज जापान नेपाल सम्पन्न
जापनमा रहेका विभिन्न नेपालीहरुको प्रतिभाको विकासको लागि र जापानमा रहेका नेपालीहरुको प्रतिभा प्रस्फुटनको उद्देश्यले सिन्जु कर्पोरेसन को आयोजनामा मिस एण्ड मिसेज जापन नेपाल हिजो आइतवार सम्पन्न भएको छ । जसमा सहभागीहरु मध्य फस्ट रहनरअप हुन सफल आकांक्षा नकर्मी रहेका छन भने सेकेन्ड रनरअपको रुपमा प्रियंका कार्की हुन सफल भएकी छिन भने मिस्टर एण्ड मिस जापानको उपाधी अनन्या गुरुङले जित्न सफल भएकी छिन।
-
२०७४ फाल्गुण ६, आइतबार
अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने
नवलपरासी , विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ । नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१ गतेदेखि आयोजना हुने सो महोत्सवमा नेपालसहित इटाली, ग्रीस, इजरायल, कोस्टारिका, बंगलादेश, भारत, मलेसिया, इण्डोनेसिया गरी १० राष्ट्रका कलाकारहरुले आफ्ना मौलिक संस्कृती प्रस्तुती गर्ने छन् ।...
-
२०७४ फाल्गुण ६, आइतबार
मिस एण्ड मिसेज जापान नेपाल कार्यक्रम
मिस एण्ड मिसेज जापान नेपाल कार्यक्रम आज आयोजन गरिएको छ । जापानमा भइरहेको उक्त कार्यक्रमको सिन्जुक कर्पोशन जापानको आयोजनमा भएको हो ।
-
२०७४ फाल्गुण ५, शनिबार
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता
भक्तपुर, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो–“...
-
२०७४ फाल्गुण ४, शुक्रबार
को ६ दिने कलेक्सन ५ करोड ग्रस, ‘लगानी सुरक्षित भयो’ : निर्माता गिरी
शुक्रवारबाट देशभर प्रदर्शनमा उत्रिएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । बिहीवार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै निर्माण यूनिटले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । दर्शकलाई धन्यवाद दिँदै निर्माता सुवास गिरीले फिल्मको ६ दिने कलेक्सन ५ करोड ४४ लाख रहेको बताए । यसबाट निर्माताले २ करोड ४० लाख शेयर प्राप्त गर्नेछन् । ‘कृ’ ले पहिलो दिन...
-
२०७४ फाल्गुण २, बुधबार
बाबु बाेगटीको “हप्पी भ्यालेन्टाईन ” सार्वजनिक
गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्। https://youtu.be/...
-
२०७४ फाल्गुण २, बुधबार
भ्यालेन्टाईन डे मा अनिल सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक
गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक धारमा निर्मित ““सु-स्वागतम”” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ। त्यस्तैगरी नरेश भट्टराईको...
-
२०७४ माघ २८, आइतबार
मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा
माघ २७र सिजन मिडियाको आयोजनामा मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आइतबार भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य...
-
२०७४ माघ २२, सोमबार
गायिक सरु राईको ‘झ्याई झ्याई’ मा निराजन र एलिसाको यस्तो डान्स [ भिडियोसहित ]
गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ । गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् । युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई...



