STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सरोदवादकतथां संगितकार उस्ताद यसराज सुदर्शन राजोपाध्यायभारतको राजस्थानमा सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २, बिहिबार

नेपालकावरिष्ठ सरोदवादकतथागायकउस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा सम्मानगरिएको छ । आइतबार जुलाइ १४ तारिखकादिन राजस्थानस्थितजयपुर जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमाभएको अन्तरराष्टिय मैत्री सम्मेलनमाकलाकार राजोपाध्यायलाई इन्टरनेशनल इन्डिएन बेस्टिज अवार्ड २०१९ प्रदानगरिएको हो । आर वि फाउन्डेशनरभव्या इन्टरनेशनलको आयोजनातथाकलमकार मंचको संयोजनमाभएको मैत्री सम्मेलनमा राजोपाध्यायलाई मुंवईका समाजसेवीएवमंं व्यवसायी सुरेश अग्रवालले बेस्टिज अर्वाड प्रदानगर्नु भएको हो । असमका सामाजिकअभियन्ताशंकरलालअग्रवालको अध्यक्षतामाभएको कार्यक्रममा सुरेश ज्ञान विहार विश्वविद्यालयकाअध्यक्ष सुनीलशर्मा, कलमकार मंचका संस्थापक शैलेन्द्र माथुर,मंचकानिर्देशक डा निशामाथुर लगायतको सहभागिताथियो । नेपालसहितभारत, मालदिभ्स, क्यानाडालगायतका देशबाट पनि सहभागीता रहेको मैत्री सम्मेलनमा राजोपाध्यायकोविशेष सरोद वादन प्रस्तुति सहित साहित्यिककिताबहरुको विमोचनलगायतको कार्यक्रमभएको थियो । ३दशकअघिदेखि संगित साधनामालागेकासरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि सन् २०१३ माभारतको पश्चिमबंगाल सरकारबाट संगितमंजरी उपाधिप्रदानगरिएको थियो भने सन् २०१५ मागुजरातमा सुरिल साँझकातर्फबाट स्वर्णपत्रप्रदानगरिएको थियो । नेपालको सन्दर्भमाउहाँले रेडियो नेपालबाटं सन् २००२ माभएकोजिल्लाव्यापी संगितप्रतियोगितमाप्रथम पुरस्कार पाउनु भएको थियो भनेशास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्र्ड लगायतका पुरस्कार तथासम्मानपाउनु भएको छ । सरोदवादनबाहेक उहाँका नेपालीमापलपल,पानीसरी , त्यो रात, नेपालभाषामानसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगिततर्फवनडेरागाज,सोलफूलम्यूजिक फर मेडिटेशन , भारतबाट सुरिल म्यूजिकइन २०१५ लगायतका सिडि, क्यासेट प्रकाशितभएका छन् ।
Categorized in सिनेमा