STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

सिनेमा

  • २०८० आषाढ २९, शुक्रबार

    चलचित्रमा मिडियाको प्रभावबारे अन्तरक्रिया सम्पन्न

    चलचित्र पत्रकार संघ नेपालको आयोजनामा शुक्रबार ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले अाआफ्ना...

  • २०८० आषाढ २५, सोमबार

    नेपाल अफ्रिका फिल्म फेस्टिभलमा " प्रकाश ” सर्वोत्कृष्ट ठहर

    कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा असार २३ देखि २५ असारसम्म गरी तीन दिन काठमाडौंको जमल स्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ सम्पन्न भएको छ । यो महोत्सवको सोमबार भएको समापन  समारोहमा निर्देेशक दिनेश राउतको प्रकाश चलचित्र सर्वोत्कृष्ट कथानक चलचित्रको पुरस्कार जित्न सफल भएको छ । यसका साथै यसै चलचित्रबाट बिकास...

  • २०८० आषाढ १८, सोमबार

    डि सिने अवार्डको एकै वर्ष तीन संस्करण

    छाँयाछवि क्रियशनद्वारा वर्षेनी आयोजना गर्दै आइरहेको चलचित्र पुरस्कारको कार्यक्रम डि सिने अवार्डको १३ अौं र १४ अौं संयुक्त रुपमा सोमबार सम्पन्न भएको छ भने १५ अौं संस्करण पनि यसै वर्षको कार्तिक तिर हुने कुरा अायोजक समितिका अध्यक्ष शान्तिप्रियले बताउनु भएको छ ।  सोमबार राजधानीको रसियन हाउसमा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा अध्यक्ष शान्तिप्रियले बताउनु भए अनुसार विश्वभर फैलिएको कोभिड महामारीको...

  • २०८० आषाढ १६, शनिबार

    सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’

    यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान पर्दा गरियो । प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन सिग्देल ९डिसेम्बर फल्स०, अभिनेत्री प्रमिला कार्की ९बगान०, चलचित्र ‘प्रकाश’, निर्देशक सम्राट बस्नेत ९लाखे०, लेखक विकास...

  • २०८० आषाढ १५, शुक्रबार

    पिम नेपाल फिल्म फेस्टिभलमा " प्रकाश ” सर्वोत्कृष्ट

    आर्यन सिग्देलले जिते सर्वोत्कृष्ट अभिनेता अवार्डं पावर इन्टरनेशनल मिडियाको आयोजनामा हालै सम्पन्न पाँचौ पिम नेपाल फिल्म  फेस्टिभलमा बहु प्रशंसित चलचित्र " प्रकाश ” सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको छ । यसै चलचित्रका लेखक विकास सुबेदी बेस्ट राइटर अवार्ड जित्न सफल भए ।  नेपालको एकमात्र समावेशी चलचित्र महोत्सवको  रुपमा विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको पिम नेपाल फिल्म फेस्टिभल असार १३ गते आरम्भ...

  • २०८० आषाढ १४, बिहिबार

    पाँचौं पिम फिल्म फेस्टिभलमा नेवाः फिल्म " उच्च शिक्षा ”

    काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिभल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिभलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथम उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सव चलिचत्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे...

  • २०८० आषाढ १३, बुधबार

    चलचित्रमा रङ्गकर्मी

    रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्नुहुन्छ । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन् । लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक पनि...

  • २०८० आषाढ ११, सोमबार

    डिजिटल प्रविधिमय बन्यो नेपाली चलचित्र

    अहिलेको समय डिजिटल प्रविधिमय छ । नेपाली चलचित्रको निर्माणदेखि प्रदर्शनसम्मका हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मै हुन्छ । यो समयसम्म आउन नेपाली चलचित्रले सेलुलाइड युगलाई पार गरेको थियो । त्यतिबेला चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको सङ्ख्या बढाउँदा निर्माण लागत पनि...

  • २०८० आषाढ ९, शनिबार

    "द योगिनी" डकुमेन्ट्रीको प्रोमो र पोस्टर अष्ट्रेलियामा रिलिज

    नेपाल मण्डलमा बौद्ध शिक्षाको अध्ययन अध्यापन त अभ्यास गर्ने प्राचीन परम्परागत केन्द्र बहा बहीको उद्गम स्थलको रुपमा रहेको भनी इतिहासकारहरुले इंगित गरेको काठमाडौंको पुर्वी उत्तर क्षेत्रमा रहेको गुंबहा: ( गुंबिहार) र त्यहाँ रहेको बज्रयोगिनी सहित अन्य चार योगिनीको तथ्यहरुलाई बुनेर तयार पारिएको डकुमेन्ट्री द योगिनीको प्रोमो र पोस्टरको अष्ट्रेलियाको सिड्नी शहरमा एक कार्यक्रमका बीच रिलिज गरिएको छ ।...

  • २०८० आषाढ ८, शुक्रबार

    आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गरिने

    काठमाडौं - उच्च अदालत पाटनको आदेशसँगै नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने पनि भनिएको छ । संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आदिपुरुषबाहेक अन्य स्वदेशी तथा...

  • २०८० आषाढ ४, सोमबार

    नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय

    काठमाडौं - ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । ‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ उनले भने । काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै राठीले फिल्म उतार्ने...

  • २०८० आषाढ ३, आइतबार

    भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र निषेध गर्ने बालेनको घोषणा

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका हुन् । बालेनले सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, चलचित्रबाट अहिलेसम्म उक्त संवाद हटाइएको छैन । नेपालको सेन्सर बोर्डले ‘भारत...

Pages