सिनेमा
-
२०८२ चैत्र १८, बुधबार
क्रिटिक्स अवार्ड २०८१' मा शाम्बाला उत्कृष्ट घाेषित
चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले विगत लामो समयदेखि नेपाली चलचित्रको गुणात्मक विकास र समीक्षात्मक चेतलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदान गर्दै आएको 'क्रिटिक्स अवार्ड' को वर्ष २०८१ को नतिजा बुधबार सार्वजनिक गरेको छ । समाजका सदस्यहरूले वर्षभरि प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, विश्लेषण र मूल्याङ्कनका आधारमा १० विधामा उत्कृष्ट स्रष्टाहरू छनोट गरेको हो । यस वर्ष एक भव्य समारोहका...
-
२०८२ चैत्र १८, बुधबार
पहिलो रंगीन नेपाली फिल्मकाे प्रदर्शन र दस महिला चलचित्रकर्मि सम्मान गर्ने उदघाेष
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डद्वारा आयोजित चार दिने ‘महिला चलचित्र महोत्सव’ मंगलबार भव्य रूपमा उद्घाटन भएको छ। महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ भने पहिलो दिन बुधबार पहिलो नेपाली रंगीन चलचित्र कुमारी काे...
-
२०८२ चैत्र १६, सोमबार
स्वतन्त्र संसार महर्जनका योगदानलाई सम्मान र सम्झना स्वरुप गाला नाइट सम्पन्न
नेपालभाषाकाे गीतसंगीत क्षेत्रका अमर कलाकार स्वतन्त्र संसार महर्जनको सम्झनामा “गाला नाइट” नामक संगीत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश डिसि रहेका थिए भने कार्यक्रमको आयोजना रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो। सनराइज क्याफे एण्ड ब्यांक्वेटमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ र लोकप्रिय...
-
२०८२ चैत्र १२, बिहिबार
चलचित्रका लागि प्रोस्थेटिक मेकअप तालिम आरम्भ
चलचित्र विकास बोर्डको आयोजनामा “Prosthetic Make Up Training” आजबाट औपचारिक रूपमा सुरु भएको छ। बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको उपस्थितिमा उद्घाटन गर्दै अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन अत्याधुनिक प्राविधिक सीप अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले पात्रलाई जीवन्त बनाउने र कथालाई अझ...
-
२०८२ चैत्र १२, बिहिबार
जितु नेपालकाे "आई. एम. जीतबहादुर"को टिजर सार्वजनिक
लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर बिहीबार चैत दशैंकाे दिन सार्वजनिक गरिएको को छ ।भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी...
-
२०८२ चैत्र ११, बुधबार
निफकाे नवाैं संस्करणमा रसियन फिल्म डेज पनि समावेश
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकाे तत्वावधानमा चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू पनि देखाइने भएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू देखाउन लागेको कुरा आयोजकले बताएको छ । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्महरू ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द...
-
२०८२ चैत्र ९, सोमबार
चलचित्र निर्माणमा कृत्रिम बाैद्धिकतासम्बन्धी तालिम सुरु
नेपाली चलचित्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात चलचित्र निर्माणमा कृत्रिम बाैद्दिकताकाे उपयोग विषयक दुईदिने कार्यशाला सुरु भएको छ। चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलायन्स (नाइफा)को सहकार्यमा आयोजित उक्त कार्यशालामा दुई सयभन्दा बढी चलचित्रकर्मीको सहभागिता रहेको छ। चावहिलस्थित चलचित्र विकास बोर्डको...
-
२०८२ चैत्र ९, सोमबार
चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र ‘उर्गेन’ बन्ने
चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै " उर्गेन" चलचित्रको शुभमुहूर्त गरेको छ। तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तामाङ चलचित्र ‘उर्गेन’को शुभारम्भ गरिएको हाे। बोर्डको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित तामाङ चलचित्र संघलाई रु. ३...
-
२०८२ चैत्र ९, सोमबार
नेपालको चलचित्र महाेत्सवमा " शाेले" का निर्देशक आउने
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटनमा भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पीको विशेष उपस्थित हुने भएको छ । भारतीय चलचित्र उद्योगमा " शाेले" जस्तो अत्याधििकसफल चलचित्र दिनु भएका रमेश सिप्पी निफ काे नवाैं संस्करणको उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको निफ का अआयाेजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी...
-
२०८२ चैत्र ६, शुक्रबार
जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर भन्ने नारा बाेकेर अधिवेशन शुरु
नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उद्घाटन समारोह भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख अतिथि र नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतिमा नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको हो । ‘प्राकृतिक स्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित...
-
२०८२ चैत्र ३, मंगलबार
एकैदिन तीन दक्षता अभिवृद्वी कार्यक्रम सम्पन्न गर्याे चलचित्र बोर्डले
नेपाली चलचित्र क्षेत्रको प्राविधिक विकास, संस्थागत क्षमता अभिवृद्धि तथा चलचित्रकर्मीहरूको शारीरिक दक्षता बढाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले एकैदिन तीन कार्यक्रम सञ्चालनमा ल्याएको छ। चलचित्रकर्मी दक्षता अभिवृद्वी बर्ष २०८२ को अवसरमा बोर्डको आयोजनामा हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दी को प्रमुख प्रशिक्षणमा तीन दिने ‘भ्वाइस...
-
२०८२ चैत्र १, आइतबार
चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु
काठमाडौं — नेपाली चलचित्रको ध्वनि तथा अभिनय क्षेत्रको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आयोजना गरेको तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ। हलिउड तथा बलिउडका विभिन्न परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट तथा भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन भएको उक्त तालिममा नेपाली चलचित्र क्षेत्रका १६६ जना कलाकार,...



