STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८३ आषाढ ७, आइतबार

    सुनसरीको झुम्कामा सातदिने अभिनयकला तालिम सम्पन्न

    सुनसरी । थारु समुदायको भाषा, संस्कृति र मौलिक पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीको झुम्कामा आयोजित सातदिने अभिनयकला तालिम सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको सहकार्य तथा थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा सञ्चालन भएको तालिममा उदयपुर, सुनसरी, सिराहा, सप्तरी र मोरङका गरी ५१ जना सहभागी थिए। तालिममा प्रशिक्षक परशुराम चौधरी र विजय...

  • २०८३ आषाढ ७, आइतबार

    ‘इलिफेन्ट्स् इन द फग’ लाई अन्तर्राष्ट्रिय सफलताबापत बोर्डद्वारा सम्मान

    काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपाली सिनेमाले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले चलचित्र ‘इलिफेन्ट्स् इन द फग’ को निर्माण टिम तथा कलाकार समूहलाई नगद रु. दुई लाख ५० हजार  सहित सम्मान गरेको छ। नेपाल पर्यटन बोर्डसँगको संयुक्त आयोजनामा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’,   सञ्चार तथा सूचना...

  • २०८३ आषाढ ७, आइतबार

    चलचित्र समीक्षककाे दृष्टिमा हरिवंश आचार्य र दयाहाङ्ग राई उत्कृष्ट ठहरियाे

    चलचित्र समीक्षकहरुकाे छाता संगठन चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले वि संं २०८१ र वि संं २०८२ गरि दुई वर्षको   ‘क्रिटिक्स फिल्म अवार्ड’ एक समारोहमा प्रदान  गरेको छ।  शनिबार  पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित   प्रसिद्ध  अभिनेता मदनकृष्ण श्रेष्ठ,   अभिनेत्रीहरु संचिता लुंइटेल , स्वस्तिमा खड्का र चलचित्र संघका अध्यक्ष नरेेन्द्रमहर्जन , निर्देशक समाजका अध्यक्ष अरुण...

  • २०८३ आषाढ ६, शनिबार

    राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को कुन विधामा को उत्कृष्ट ?

    राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरियो । शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे । नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले तीन विधामा पुरस्कार जितेको छ । ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको...

  • २०८३ जेठ २७, बुधबार

    क्रिटिक्स फिल्म अवार्डमा हरिवंश आचार्य र आना शर्मा उत्कृष्ट घाेषित

    चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ । समाजले वर्षभरि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको समीक्षात्मक अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा फिल्म छनोट गरेको जनाएको छ । समाजले यो अवार्डलाई नेपाली चलचित्र क्षेत्रमा निष्पक्षता, पारदर्शिता र व्यावसायिक मूल्यको बलियो मानकका रूपमा...

  • २०८३ जेठ २४, आइतबार

    भारतीय अभिनेता राकेश बेदी फिल्म प्रचार गर्न नेपालमा

    सन् १९७६ मा फ प्रदर्शित " अहसास" फिल्म बाट आफ्नो अभिनय यात्रा शुरु गरेका वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी फिल्म ‘है जवानी तो इश्क होना है’ को प्रचार-प्रसारका लागि आइतवार काठमाडौं आएका छन् । उनको नेपाल भ्रमणको आयोजना फिल्म वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन् । नियोम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपमार्फत उनीहरूले भारत-नेपाल फिल्मसहकार्यलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह...

  • २०८३ जेठ २४, आइतबार

    रोजगारी र आय बृद्धि गर्ने उद्देश्यले फाेटाेग्राफि तालिम

    काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने गौरव योजनासँग जोडिएको यस तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारितासम्बन्धी आधारभूतदेखि व्यवहारिक ज्ञान प्रदान गरिनेछ। चलचित्र विकास बोर्डको क्षमता अभिवृद्धि वर्षअन्तर्गत सञ्चालन गरिएको तालिमले युवालाई सिर्जनशील सीपमार्फत स्वरोजगार,...

  • २०८३ जेठ २४, आइतबार

    विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न

    चलचित्र विकास शुल्कलाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा मोरङ, सुनसरी, झापा, सिराहा, राजविराज, उदयपुर, पाँचथर र धनकुटाका चलचित्रघरका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो। मधेस प्रदेश तथा कोशी प्रदेशका करिब ३६ चलचित्रघरका प्रतिनिधिहरूलाई...

  • २०८३ जेठ २२, शुक्रबार

    राजबहादुर सानेको लज्जावति श्रावणमा आउने

    सिटामाेल, वीरांगना, , डाेलि जस्ता चलचित्रहरुका निर्देशक   राजबहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गतसाता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा सिनेमाको इन्डक्ल्याप गरिएको हो । यो सिनेमा सम्पुर्ण छायांकन सकिएसँगै आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ । यो मितिमा अहिलेसम्म कुनैपनि नेपाली सिनेमाले...

  • २०८३ जेठ २२, शुक्रबार

    नेपाल र चीन बीच चलचित्र आदानप्रदान गर्ने सम्भावना बढ्यो

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान र चिनिया चलचित्र प्रशासन काे आयोजना तथा चिनिया सांस्कृतिक केन्द्र नेपालको तत्वावधानमा  बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्महरूको प्रदर्शन कार्यक्रम काठमाडौंमा मंगलवारबाट सुरु भएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम सागर झान निर्देशित...

  • २०८३ जेठ २२, शुक्रबार

    डी सिने अवार्डमा बिजय बराल र स्वस्तिमा खड्का सर्वाेत्कृष्ट

    १७ औं छायाँछबि डी सिने अवार्डमा ‘अञ्जीला’ सर्वाेत्कृष्ट फिल्म घोषित भएको छ । बिहीबार चलचित्र बिकास बोर्डमा सम्पन्न अवार्डमा ०८१ सालभरि प्रदर्शन भएका ५९ फिल्म मध्ये सर्वाेत्कृष्ट निर्देशक मिलन चाम्ससहित ‘अञ्जीला’ ले दुई अवार्ड जितेको हो । सर्वाेत्कृष्ट अभिनेताको अवार्ड ‘पूर्णबहादुरको सारङ्गी’ बाट बिजय बरालले जिते भने अभिनेत्रीको अवार्ड ‘बेहुली फ्रम मेघौली’ बाट स्वस्तिमा खड्काले हासिल गरिन् ।...

  • २०८३ जेठ १८, सोमबार

    किम्फ-२०२६: ‘साँझका रंगहरु’ ले जित्यो अवार्ड

    काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आइतवार भव्य रुपमा सम्पन्न भएकाे छ ।  पाँच दिनसम्म सञ्चालन भएको महोत्सवमा फिल्म प्रदर्शन, संवाद, सांस्कृतिक आदानप्रदान तथा विविध सिर्जनात्मक कार्यक्रमहरू आयोजना गरिएका थिए । यस वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिनुका साथै अन्तरक्रियात्मक प्यानल छलफल, समसामयिक बहस, प्रदर्शनी, स्टल तथा नेपाल र विश्वका...

Pages