STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८२ चैत्र ३, मंगलबार

    एकैदिन तीन दक्षता अभिवृद्वी कार्यक्रम सम्पन्न गर्याे चलचित्र बोर्डले

    नेपाली चलचित्र क्षेत्रको प्राविधिक विकास, संस्थागत क्षमता अभिवृद्धि तथा चलचित्रकर्मीहरूको शारीरिक दक्षता बढाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले एकैदिन तीन कार्यक्रम सञ्चालनमा ल्याएको छ। चलचित्रकर्मी दक्षता अभिवृद्वी बर्ष २०८२ को अवसरमा बोर्डको आयोजनामा हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दी को प्रमुख प्रशिक्षणमा तीन दिने ‘भ्वाइस...

  • २०८२ चैत्र १, आइतबार

    चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु

    काठमाडौं — नेपाली चलचित्रको ध्वनि तथा अभिनय क्षेत्रको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आयोजना गरेको तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ। हलिउड तथा बलिउडका विभिन्न परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट तथा भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन भएको उक्त तालिममा नेपाली चलचित्र क्षेत्रका १६६ जना कलाकार,...

  • २०८२ चैत्र १, आइतबार

    चलचित्र विकास बोर्डका कर्मचारीहरुकाे क्षमता अभिवृद्धि तालिम सुरु

    चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। बोर्डको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त तालिम २०८२ साल चैत्र १ गतेदेखि प्रारम्भ भएको हो। बोर्डले कर्मचारीहरूको सीप, दक्षता तथा कार्यक्षमतामा सुधार ल्याउने लक्ष्यसहित तालिमका लागि आवश्यक...

  • २०८२ चैत्र १, आइतबार

    चलचित्र पत्रकार संघ नेपाल, दाङको अध्यक्षमा निरला अर्याल

    चलचित्र पत्रकार संघ नेपाल, दाङको छैठौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । साे अधिवेशनबाट   अध्यक्षमा निरला अर्याल निर्वाचित भएको छ ।  यस अधिवेशनलाई सफल बनाउन सहयोग गर्नुहुने गायिका कोमल ओली, केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने तथा लुम्बिनी संयोजक शिव पुनलगायत सम्पूर्ण महानुभावप्रति संघको केन्द्रीय अध्यक्ष समिर बलामीले  आभार व्यक्त गर्दै निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु...

  • २०८२ फाल्गुण ३०, शनिबार

    प्रख्यात भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दी नेपालमा

    भारतीय चलचित्र उद्योगका चर्चित साउन्ड आर्टिस्ट तथा ध्वनि विशेषज्ञ अमित देओन्दी नेपाल आउनु भएकाे छ  । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उहाँलाई नेपाली चलचित्र क्षेत्रका प्राविधिक, निर्देशक तथा ध्वनीकर्मीहरूले खादा र पुष्पगुच्छासहित भव्य स्वागत गरेका छन्। साउन्ड डिजाइन, फोले (Foley) र साउन्ड सम्पादन (Sound Editing) मा विशेष दखल राख्नु हुने देओन्दी चलचित्र विकास बोर्डले आयोजना...

  • २०८२ फाल्गुण ३०, शनिबार

    छायांकनका क्रममा निधन भएका चलचित्रकर्मिलाई बोर्डद्वारा सहयोग प्रदान

    नेपाली चलचित्र ‘कार्की साइँला’ को छायांकनका क्रममा धरान–चतरामा प्राविधिक शम्भु भट्टराईको  अकस्मात् निधन भएपछि चलचित्रकर्मीहरूले शोक व्यक्त गरेका छन्।  यस घटनापछि चलचित्र विकास बोर्डले स्वर्गीय भट्टराईको अन्त्येष्टि कार्यका लागि चलचित्रकर्मी कल्याण कोषबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। उक्त सहयोग बोर्डका अध्यक्ष दिनेश डीसीले हस्तान्तरण गरेका हुन्। यस्तै, चलचित्र क्षेत्रका...

  • २०८२ फाल्गुण २७, बुधबार

    शाहले पुरा गरे आफ्नो कमब्याक चलचित्र ‘कमला मिस’ को छायांकन

    नेपालकाे चलचित्र जगतका   विशिष्ट  कलाकर्मि  तथा निर्देशक नीर शाह को निर्देशनमा पुनरागमन स्वरुप  निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरु गरिएको यस चलचित्रको सम्पूर्ण सुटिङ मंगलबार सकिएको हो। लाइन प्रोड्युसर पुस्कर लामा  (प्रेम भोम्जन) का अनुसार चलचित्रको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो। बीचमा चुनावका कारण तीन दिन छायांकन स्थगित...

  • २०८२ फाल्गुण २६, मंगलबार

    नेपालले पनि कान्स फिल्म फेस्टिभलमा भाग लिने घाेषणा

    काठमाडौँ- विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक  कान्स फिल्म फेस्टिभलकाे ७९औँ संस्करणमा  नेपालले औपचारिक सहभागिता जनाउने भएको छ। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरेको हो। यसपटक...

  • २०८२ फाल्गुण २६, मंगलबार

    बदलाको कथामा बन्ने चलचित्र 'मुक्तिपुर' शुभ मुहूर्त सम्पन्न

    काठमाडौं । नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र डेब्यू अभिनेत्री आकृति बुढाथोकीको प्रमुख रहने बदलाको कथामा बन्न लागेको चलचित्र 'मुक्तिपुर' मंगलबार शुभ मुहूर्त सम्पन्न  गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा मुहुर्त  क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत थालनी गरिएको छ । मंगलबार गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजाअर्चना...

  • २०८२ फाल्गुण २५, सोमबार

    संग्रहालयका लागि १७१ वटा तामाङ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण

    काठमाडौं। नेपाली चलचित्र इतिहास संरक्षणका लागि निर्माण भइरहेको चलचित्र विकास बोर्डको प्रस्तावित चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङ (लामा) ले महत्वपूर्ण सामग्री हस्तान्तरण गरेका छन्। आज चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा निर्देशक तामाङले १२० तामाङ चलचित्रका पोस्टर, ५१ नेपाली चलचित्रका पोस्टर तथा १० वटा चलचित्रका पटकथा बोर्डलाई हस्तान्तरण गरेका हुन्। उक्त सामग्री चलचित्र विकास...

  • २०८२ फाल्गुण १९, मंगलबार

    चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” सम्पन्न

    नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्ड को सहयोगमा सञ्चालन गरिएको “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” को तेस्रो तथा अन्तिम संस्करण फागुन १६ गते सम्पन्न भएको छ। नेपाल फिल्म क्याम्पसमा आयोजित उक्त कार्यशालामा कथा लेखनमा रुचि भएका ७५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा भारतको फिल्म एंड टेलिभिजन इन्स्टीच्युट अफ इंडिया बाट पोस्ट–ग्राजुएट गरी...

  • २०८२ फाल्गुण १९, मंगलबार

    चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष - २०८२ अन्तर्गत थप विभिन्न तालिम तथा कार्यशाला सञ्चालन गरिने

    चलचित्र विकास  बोर्डले “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष-२०८२” कार्यक्रम अन्तर्गत चलचित्र क्षेत्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न तालिम तथा कार्यशालाहरू सञ्चालन गर्दै आईरहेको छ भने आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्याससँग चलचित्रकर्मीलाई परिचित गराई दक्षता अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न विधाका तालिमहरू आयोजना गरिएको हो। यसै...

Pages