सिनेमा
-
२०८२ श्रावण १९, सोमबार
इनडोर फिल्म स्टुडियो ‘सिनेपा: ' निर्माणको लागि बोलपत्र आह्वान
चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगाल, काभ्रेपलाञ्चोकमा निर्माण गर्न लागिएको अत्याधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा: को लागि दोस्रो फेजको निर्माणको लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेश गर्न आह्वान गरिएको हो। बोलपत्र विवरणअनुसार, स्टुडियो निर्माणको ठेक्का...
-
२०८२ श्रावण १७, शनिबार
राजेश हमाललाई कलाकार संघको मानार्थ सदस्यता
चलचित्र कलाकारहरुको एक मात्र छाता संगठन नेपाल चलचित्र कलाकार संघले बिशिष्ट चलचित्रकर्मी अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय पत्र प्रदान गरेको छ । नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरुलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता श्री राजेश हमाललाई प्रदान गरेको हो। शुक्रबार आयोजित...
-
२०८२ श्रावण ६, मंगलबार
आशिष्मा नकःमिले जितिन् लाखे आजुबाट स्कटल्याण्डमा अवार्ड
आदिवासी जनजाति चलचित्रको ईतिहासमा बेलायतको शहर स्कटल्याण्डको राजधानी, एडम्बरामा सम्पन्न Nepal Indigenous Film Festival - NIFF 2025 मा नेपालभाषाको चलचित्र " लाखे आजु "बाट आशिष्मा नकःमिले बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भएकि छन् । बेलायतमा पहिलो पटक बेलायतका लागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता तथा एडिनबराका संसद सदस्य फेजल चौधरीको बिशेष आतिथ्यतामा मा नेपाल...
-
२०८२ श्रावण ५, सोमबार
चर्चित सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले दिए ६० वटा स्कृप्ट
नेपाली चलचित्र उद्योगका प्रख्यात सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले सोमबार चलचित्र विकास बोर्डलाई एकैपटक आफुले काम गरेका ६० वटा चलचित्रहरूका पटकथा (स्क्रिप्ट) औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। यस अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरुषोत्तम प्रधानको यो योगदानलाई "नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार" भनेर सम्मान गरे। उनले भने, "...
-
२०८२ श्रावण ४, आइतबार
चलचित्र विकास बोर्डले गरे आर्थिक सहयोग
नेपाल सरकार चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र कल्याकारी कोष सञ्चालक समितिले नेपालका केही कलाकर्मिहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । समितिको मिति २०८२।०३।२७ मा गरिएको निर्णयअनुसार, चलचित्रकर्मीहरूप्रति सम्मान र सहानुभूति प्रकट गर्दै औषधि उपचार र अन्य खर्च वापत केही चलचित्रकर्मी तथा परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । जस अनुसार विशिष्ट नृत्य गुरु भैरव बहादुर थापालाई नगद रु. १,००,...
-
२०८२ आषाढ ३०, सोमबार
गालय् वन लाई राष्ट्रिय पुरस्कार
विजय बराल र उपासना सिंह ठकुरी सर्वोत्कृष्ट ठहर नेपाल सरकार चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कर–२०८१ समारोहमा नेपालभाषाको चलचित्र " गालय् वन " सर्वोत्कृष्ट अादिवासी चलचित्र पुरस्कार जित्न सफल भएको छ । सोमवार राष्ट्रपति भवनमा सम्पन्न पुरस्कार समारोहमा गालय् वन लाई सम्माननीय राष्ट्रपति राम चन्द्र पौडेलबाट यो पुरस्कार प्रदान गरिएको हो । बोर्डका अध्यक्ष दिनेश डिसि सभापति...
-
२०८२ आषाढ २६, बिहिबार
माधव खरेलको ‘चिट्ठी’ भदौ २० बाट
" दुर्गामाण्डौं " नामक बहु प्रशंसित एवम् पुरस्कृत चलचित्र का लेखक तथा निर्देशक माधवराज खरेलद्वारा निर्देशित नयाँ चलचित्र ‘चिट्ठी’ आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सो चलचित्रको सञ्चारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुबेर सिने डिस्ट्रीब्युशनले लिएको छ । केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शन गरिएको यस चलचित्रप्रति...
-
२०८२ आषाढ २३, सोमबार
बिधवाको कथामा बनेको 'हिरा' साउन १५गते सार्वजनिक हुने
काठमाडौं । पतिवियोगमा परेकी 'विधवा' नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थितिमा आधारित रहेर टेलिसिरियल 'हिरा' यही साउन १५ गतेदेखि प्रसारण हुने भएको छ । यो सिरियल राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त चलचित्र 'बुलाकी'को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले सामाजिक कथामा रहेर सिरियल निर्माण गरेको हो । आइतबार पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनिले टेलिसिरियलको सार्वजनिक प्रशारणबारे जानकारी...
-
२०८२ जेठ २१, बुधबार
निर्माता संघ र डीसीएन बीचको सम्झौताले निर्मातालाई लाभ हुने
नेपालका चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघ र सिनेमा हल व्यवसायी कम्पनी डिजिटल सिनेमा नेपालबीच भीपीसी शुल्क २५ प्रतिशत घटाउने समझौता सम्पन्न भएको छ । यो समझौता अनुसार आगामी साउन महिनादेखि घरेलु चलचित्रको लागि लागू हुनेछ। निर्माताले लामो समयदेखि माग गर्दै आएको यो निर्णयले वार्षिक ५० लाखभन्दा बढी मुनाफा हुने अध्यक्ष खड्काले बताए । चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (...
-
२०८२ जेठ १६, शुक्रबार
चितवनमा हुने लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक
लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको 'लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण यही असार ८ गते हुने भएको छ । सो पुरस्कार समारोह मा प्रतिस्पर्धामा रहेका चलचित्र मध्ये पुरस्कार कोलागि मनोनयनमा पर्न सफल भएकाहरुको सूची सार्वजनिक गरिएको छ। २०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । ‘लक्की फिल्मी अवार्ड’ का नामबाट मिडिया...
-
२०८२ जेठ १३, मंगलबार
कान्सको रेड कार्पेटमा नायक प्रदिप खडका र उद्योगपति वरुण चौधरी
यस वर्षको विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल माअभिनेता प्रदीप खड्का तथा चलचित्र एक्लो का निर्माता प्रदीप शाही पनि सहभागिता जनाएको कुरा चर्चाको विषय भइरहेको बेला नेपालको प्रतिष्ठित एलजी सिने सर्कल अवार्ड का आयोजक संस्था सिनेमा सर्कल नेपाल का संरक्षक तथा चौधरी ग्रुप का प्रबन्ध निर्देशक वरुण चौधरी पनि यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागी भएको कुरा प्रकाशमा आएको छ । उद्योगपति चौधरीले सामाजिक...
-
२०८२ जेठ १२, सोमबार
नुवाकोटको बट्टारमा शिवालय सिनेप्लेक्स उद्घाटन सम्पन्न
नुवाकोट जिल्ला को बट्टारका चलचित्रप्रेमी दर्शकहरूको सुविधाका लागि विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। विभिन्न कारणले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुन: सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले सुरू गरेको अभियान अन्तर्गत नुवाकोटको बट्टारमा निर्माण भएको यो हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको...



