STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८२ जेठ ६, मंगलबार

    ईलाममा बाल चलचित्र निर्माण कार्यशाला आरम्भ

    चलचित्र विकास बोर्डको आयोजनामा 'देशको लागि सिनेमा' अभियान अन्तर्गत "बाल चलचित्र महोत्सव, ईलाम "  अारम्भ भएको छ। जेठ ५ गते सोमबारदेखि १० गते शनिबारसम्म चल्ने यस विशेष महोत्सवमा बालबालिकाका लागि ज्ञान, मनोरञ्जन र सिर्जनात्मकतालाई एकसाथ जोड्ने विविध कार्यक्रमहरू आयोजना गरिने छन्। महोत्सव अन्तर्गत सञ्चालन हुने प्रमुख कार्यक्रमहरूमा: * बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला * घुम्ती सिनेमा तथा सिनेमा...

  • २०८२ जेठ ४, आइतबार

    अग्रज कलाकार पहारी र उप्रेती लगायत पत्रकार सुबेदीलाई ‘हरितारा पुरस्कार’

    भारतको सिने नगरी बलिउड मा समेत गरेका अग्रज अभिनेता टिका पहारी र विगत लामो समयदेखि नेपाली चलचित्र मा सकृय अभिनेत्री रेजीना उप्रतीलाई यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार ’ प्रदान गरिएको छ  भने चलचित्र पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।  बिहिवार राजधानीमा आयोजित एक समारोहका बीच पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो ।...

  • २०८२ जेठ ४, आइतबार

    डी सिने अवार्डमा सौगात मल्ल र केकी अधिकारी सर्वोत्कृष्ट ठहरियो

    नेपालको चलचित्र जगतमा प्रतिष्ठित मानिएको डी सिने अवार्डको   सोह्रौं  संस्करणको  अवार्ड कार्यक्रममा चलचित्र अगत्स्यबाट सौगात मल्ल सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए भने केकी अधिकारी प्रसाद २ बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् । त्यस्तै, बुलाकी सर्वोत्कृष्ट फिल्म घोषित भयो भने दिमाग खराब चलचित्रबाट निश्चल बस्नेतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे । यस वर्ष   प्रिज्मा डिसिने...

  • २०८२ बैशाख ३१, बुधबार

    जेष्ठ ९ गतेदेखि हल हलमा कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनको “नरसिंहा अवतार”

    कीर्तिपुर सिनेप्लेक्स हलका संचालक अध्यक्ष नरेन्द्र महर्जनका साथ दिपक शर्मा ढकाल तथा ध्रुव न्यौपानेको संयुक्त लगानीमा क्रियटिभ सिने आर्ट्सका नेम महर्जनले निर्माण गर्नुभएको बिल्कुलै नयाँ नेपाली चलचित्र “नरसिंहा अवतार” आउँदो जेष्ठ ९ गते शुक्रबारदेखि सम्पूर्ण सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । क्रियटिभ सने आर्ट्स प्रा.लि.ले राज पिक्चर्स प्रा.लि.संगको सहकार्यमा चलचित्र “नरसिंहा अवतार” निर्माण गरिएको...

  • २०८२ बैशाख २७, शनिबार

    डि सिने अवार्डको सोह्रौं संस्करणको मनोनयन सार्वजनिक

    नेपालमा डिजिटल सिनेमा बन्न थालेको आरम्भिक वर्षदेखि  नै छायाँछवि क्रियशनको आयोजनामा निरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपाली फिल्म अवार्ड प्रिज्मा डि सिने अवार्डको मनोनयन सार्वजनिक भएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमित भइइरहे पनि कोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिच प्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामा अब ०८२ को हुँदै हुनुपर्नेमा केहि ढिला...

  • २०८२ बैशाख १४, आइतबार

    इलामको श्रीअन्तुमा चलचित्र पत्रकार संघको राष्ट्रिय भेला जेठ ६ देखि ९ गतेसम्म

    नेपालका चलचित्र पत्रकार हरु को छाता संगठन  चलचित्र पत्रकार संघ नेपालले आफ्नो  स्थापनाको २६औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्ने भएको छ। संघको केन्द्रीय समितिको आइतबार बसेको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म श्रीअन्तुमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। चार दिने यो कार्यक्रममा देशभरिबाट चलचित्र पत्रकारहरूको उल्लेखनीय...

  • २०८२ बैशाख ६, शनिबार

    विश्वप्रसिद्ध एनिमेशन कम्पनी पिक्सरका पूर्व लाइटिङ्ग डाइरेक्टरसंग अन्तरक्रिया हुने

    Animation and VFX Artists Association of Nepal (AVAAN) को आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आगामी वैशाख ८ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रम ‘PIXAR TO PIXELS: Evening with Jeremy Vickery’ आयोजना हुने चलचित्र विकास बोर्डले सामाजिक सन्जालमार्फत सुचना सार्वजनिक गरेको छ ।  कार्यक्रममा विश्वप्रसिद्ध एनिमेशन कम्पनी PIXAR का पूर्व लाइटिङ्ग डाइरेक्टर Jeremy Vickery विशेष अतिथिका रूपमा सहभागी...

  • २०८२ बैशाख १, सोमबार

    महानायक राजेश हमालले उद्घाटन गरे सिटी सेन्टरमा 18 D सिनेमा

    नयाँ वर्षको विशेष अवसर पारेर काठमाण्डौँको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित 18 D सिनेमा सञ्चालनमा आएको छ। यस सिनेमाको औपचारिक उद्घाटन सोमबार महानायक राजेश हमालले रिबन काटेर गरे । उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि 18 D सिनेमाको अनुभव लिए। पत्रकारहरूसँगको कुराकानीमा उनले भने ” १८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन।”...

  • २०८१ चैत्र २४, आइतबार

    निर्देशक समाजले गरे नीर शाह र शम्भु प्रधानलाई सम्मान

    नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सवको रुपमा एक भव्य समारोहको आयोजना गरी  मनाएको छ । चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी रहनुभएको थियो । कार्यक्रममा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी विशेष अतिथिका रूपमा सहभागी रहनुभएको सो समारोहको...

  • २०८१ चैत्र १५, शुक्रबार

    चलचित्र विकास बोर्डले गर्ने भयो मातृभाषी चलचित्रकर्मी संस्थासँग सहकार्य

    नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न जातीय संघसंस्थासँग सहकार्य गर्दै मातृभाषी चलचित्र प्रवर्द्धनका लागि ३४ लाख ५० हजार रुपैयाँको बराबरको सम्झौता गरेको छ। सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डीसी, बोर्डका पदाधिकारीहरू, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका...

  • २०८१ चैत्र १३, बुधबार

    ‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’

    काठमाडौं - अखिल नेपाल फुटवल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताएका छन् ।  ललितपुरको लाविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ हेरेपछि अध्यक्ष नेम्वाङ्गले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेलाई प्रेरणा दिने बताए...

  • २०८१ चैत्र १२, मंगलबार

    नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना

    काठमाडौं - अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिईन् । उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन् । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर जस्तो असाध्य रोगलाई जितेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन आएको महसुस गरिन् ।   नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल...

Pages