साहित्य-कला
-
२०८२ श्रावण २५, आइतबार
राजेन्द्र सुवेदी स्मति पुरस्कार क्रमश: प्रश्रित र मुखियालाई प्रदान
नेपालको वाङ्गमय क्षेत्रका सुविख्यात अमर स्रष्टा राजेन्द्र सुवेदीको स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति समाजले २०८२ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार मोदनाथ प्रश्रितलाई र राजेन्द्र सुवेदी कला पुरस्कार टेकबीर मुखियालाई प्रदान गरेको छ । सो पुरस शुक्रबार सुवेदीको जन्म जयन्तीका अवसरमा सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले पुरस्कृत...
-
२०८२ श्रावण २२, बिहिबार
कलाकार उत्तम केसीको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक
करिब चालिस वर्ष अगाडि अभिनय यात्रा शुरु गर्नु भएका वरिष्ठ कलाकार उत्तम केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसक्नुभएको छ । ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’लगायत का उहाँका गीतहरु श्रोता/दर्शकमाझ लोकप्रिय...
-
२०८२ श्रावण २१, बुधबार
कलाकार उत्तम केसीको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक
करिब चालिस वर्ष अगाडि अभिनय यात्रा शुरु गर्नु भएका वरिष्ठ कलाकार उत्तम केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसक्नुभएको छ । ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’लगायत का उहाँका गीतहरु श्रोता/दर्शकमाझ लोकप्रिय...
-
२०८२ श्रावण २०, मंगलबार
याम प्रसाद निउरे र देबि घर्तिको आवाजमा "रानिहार " सार्वजनिक
हिन्दुहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गरेको अवसर पारेर कलाकारहरूले तीज विशेष गीतहरू धमाधम सार्वजनिक गर्न थालेका छन्। यस वर्ष सार्वजनिक तीज गीतहरूमध्ये एक सशक्त र प्रभावशाली सिर्जना "चोली फाटेकोमा" आफ्ना दर्शक श्रोता माझ पस्केका सर्जक याम प्रसाद निउरे यसै तिजमा फेरि नयाँ तिज कोशेली रानीहार मा आफ्नो सिर्जना संगै आवाज पनि दिएर गायकको परिचय बोकेर दर्शक श्रोतामाझ आइपुगेका छ्न् । गहिरो...
-
२०८२ श्रावण १९, सोमबार
लक्की सांस्कृतिक साँझमा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठलाई सम्मान
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न गरेको हो । लक्की मिडिया हाउसका महाप्रबन्धक...
-
२०८२ श्रावण १८, आइतबार
नेपालभाषा एकेडेमी ले शुरु गर्यो अग्रज सम्पर्क अभियान
नेपालभाषाको साहित्य तथा वाङ्गमय क्षेत्रमा सक्रिय प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीले यस यस क्षेत्रका अग्रज साहित्यकारहरुसित सम्पर्क बढाउने अभियान आरम्भ गरेको छ । विशेष गरी घरबाट निस्कन असमर्थ हुनुभएका जेष्ठ एवम् अग्रज साहित्यकारहरुलाई उहाँहरुको घरमै पुगी भेट्नुका साथै उहाद्दहरुको कुरा सुन्ने र एकेडेमीको क्रियाकलापका बारेमा जानकारी दिने कार्य भएको कुरा एकेडेमीका सदस्य सचिव महेन्द्र गोपाल...
-
२०८२ श्रावण १६, शुक्रबार
सञ्चारकर्मीलाई साक्षी राख्दै चलचित्र ‘चिट्ठी’को “सिन्दुरको रंग” बोलको गीत सार्वजनिक
एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सन्चारकर्मि कमला जोशी निर्माता रहेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरले एक समारोहका बीच सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो । उक्त चलचित्रको प्रदर्शन भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी रुपमा हुने भएको छ...
-
२०८२ श्रावण १५, बिहिबार
विकास बोर्डले प्रदान गर्यो छात्रवृत्ति र दक्षता प्रमाण पत्र
चलचित्र विकास बोर्डको आयोजनामा भएको "ड्रोन दक्षता प्रमाणपत्र तथा छात्रवृत्ति वितरण समारोह २०८२" विहिबार सम्पन्न भएको छ । उक्त समारोहमा ड्रोन क्यामेरा सम्बन्धी कार्यशालामा सहभागी भएका २५ जनालाई दक्षता प्रमाणपत्र प्रदान गरियो। त्यसैगरी, चलचित्र अध्ययनरत अन्य २२ जना विद्यार्थीहरूलाई पनि प्रति विद्यार्थी रु ५०,०००।– का दरले जम्मा ११ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरियो। सो समारोहमा दक्षता प्रमाण पत्र...
-
२०८२ श्रावण ११, आइतबार
शताब्दियौं पहिलाको पौभा चित्र इतुम्बहाल फर्काइयो
वि सं २०३७ सालमा हराएको १५–१८ औँ शताब्दीको इतुंबहालका तीन बहुमूल्य पौभा चित्र पहिलेकै यथास्थनमा फर्काइएका छन् । श्री केशचन्द्र महाविहारको करिब ५५० वर्ष पुराना चित्रकलामा ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द आजु भैरव दर्शन गरिरहेको’ तथा ‘गगनसिं र उहाँका दुई श्रीमती’ रहेका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल राष्ट्रिय सङ्ग्रहालयको हलमा अमेरिकाबाट फिर्ता भएका ती पौभा श्री भाष्करदेव...
-
२०८२ श्रावण ११, आइतबार
चलचित्र ‘चिट्ठी’को मोशन पोस्टर सार्वजनिक
सन्चारकर्मि माधब राज खरेलको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ यही भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ भने यो चलचित्रको पोष्टर हालै सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोस्टरका साथ साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक...
-
२०८२ श्रावण ११, आइतबार
भक्तपुरको प्रतिष्ठित साहित्यिक पुरस्कार मानन्धर र असंबरेलाई अर्पण
भक्तपुरको प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले वर्षेनी प्रदान गरिंदै आएको जरिमैंया साखः लुमन्ति सिरपा र कुमार साखः लुमन्ति हःपाः सिरपा शनिबार एक कार्यक्रममा प्रदान गरिएको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एक जना महिला साहित्यकारलाई प्रदान गरिने जरिमैंया साखः लुमन्ति सिरपा यस वर्ष सुलोचना मानन्धर धिताललाई प्रदान गरिएको छ । यस्तै गरी एक जना पुरुष...
-
२०८२ श्रावण ७, बुधबार
सुलोचना मानन्धर र विजयरत्न लाई भक्तपुरमा सम्मान
नेपालको एेतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरको प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले वर्षेनी प्रदान गरिँदै आएको पुरस्कार जरिमैंया साखः लुमन्ति सिरपा यस लर्ष सुलोचना मानन्धर धिताललाई प्रदान गरिने भएको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा अतुलनीय योगदान दिंदै आएका एक नारी स्रस्टा लाई प्रदान गरिने यो पुरस्कारको साथसाथै सोही संस्थाले एक पुरुष साहित्यकारलाई दिइने कुमार साखः हःपाः सिरपा यो...


