STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

साहित्य-कला

  • २०८१ कार्तिक १६, शुक्रबार

    नववर्षको उपलक्ष्यमा नेपालभाषा कविता वाचन कार्यक्रम सम्पन्न

    नेपाल संवत् ११४५ नववर्षको अवसरमा नेपालभाषा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ को आयोजनामा लोककवि राजभाइ जकःमिको संयोजकत्वमा बिहीबार काठमाडौं चागलस्थित जगतसुन्दर ब्वनेकुथिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाः आउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि निभालाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।...

  • २०८१ कार्तिक १५, बिहिबार

    स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको तयारी आरम्भ

    नेपालभाषाका गीतसंगीतको श्रीबृद्दि र कलाकर्मिहरुको प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्य लिएर कलाकर्मि स्वतन्त्रसंसार महर्जन ले थालनी गरेको  स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करण छिट्टै आयोजना गर्ने योजना अनुरुप त्यको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला भएको घोषणा गरिएको हो ।...

  • २०८१ कार्तिक १३, मंगलबार

    ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’को भिडियो सार्वजनिक

    गीतसंगीतको संसारमा उदियमान गायिका ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । युगल गीतको रुपमा रहेको यो गीतमा  ममतालाई टेक बिसीले स्वरमा साथ दिएको छ  । भीम बि सीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ गीतमा । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफि रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर...

  • २०८१ कार्तिक १३, मंगलबार

    अन्वेषक प्रकाश सायमीको नयाँ कृति ‘स्वरसम्राट नारायणगोपाल’ लोकार्पण

    नेपालको संगीत अाकाशमा स्वर सम्राटको रुपमा विख्यात प्रसिद्ध गायक संगीतकार नारायणगोपाल गुरुवाचार्यको जीवनीमा आधारित ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकको मंगलबार एक समारोहमा लोकार्पण सम्पन्न भएको छ। अनन्त यात्रा , वर्षादि दिनहरु , यी सलाइका काँटी , चलचित्र कला र प्रविधि, काठमाडौं सेल्फि लगायत विविध विधाका दर्जनौं कृति प्रकाशित गरिसकेका  लेखक प्रकाश सायमीको यो नयाँ कृति जीवनी पुस्तक हो  । कृति विमोचन ...

  • २०८१ कार्तिक १२, सोमबार

    'माखायात ग्वंगः माः’ को दसलाख भ्यूजको उत्सव मनाइयो

    रोजगारीको क्रममा हंगकंग मा रहँदै अाउनु भएका  गायक तथा संगीतकार कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को युट्युबमा १० लाख भ्यूज पुगेको उत्सव मनाइएको छ । उक्त युगल गीतको १० लाख भ्यूजको उत्सव हरिसिद्वि ललितपुरमा एक कार्यक्रम गरी मनाइएको हो । म्यूजिक भिडियोका कलाकार, प्राविधिकहरुको उपस्थितीमा केक काट्दै १० लाख भ्यूजको खुसियाली मनाइएको थियो । कार्यक्रममा गीतका...

  • २०८१ कार्तिक ८, बिहिबार

    मल्ल के सुन्दरको "नेपाल संवतया भिंतुना आन्दोलन" पुस्तक नेपाली भाषामा प्रकाशन हुने

    नेवार अगुवा मल्ल के सुन्दरले लेख्नुभएको "नेपाल संवतया भिंतुना आन्दोलन (म्हिगः थौं व कन्हय्)" नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ ।  पहिलो प्रकाशनका रूपमा नेपालभाषाबाट प्रकाशित यो पुस्तक सम्पूर्ण नेपालीले नेपाल संवतका विषयमा बुझाउनका लागि  खस नेपाली भाषामा पनि पुस्तक प्रकाशन गर्न लागिएको हो ।  न्हूदँ समारोह समिति ११४५ सचिवालयले दिएको जानकारी अनुसार नयाँ वर्ष ११४५ भन्दा अगावै यो पुस्तक प्रकाशनको...

  • २०८१ कार्तिक ७, बुधबार

    कार्तिक १० गते कीर्तिपुरको लायकूमा सांगितिक धमाका : प्रिजोल नेपाली र सरर कन्सर्टको रौनकता

    कीर्तिपुर/“गाइने” शब्द आफैमा निश्चल एवं चोखो शब्द हुन् । माता सरस्वतीको पुजारीको रुपमा लिन सकिने “गाइने” नेपाली संगीत क्षेत्रका ज्वलन्त एवं जीवन्त सांगितिक इतिहास भने पनि विल्कुलै कतै फरक नपर्ला । वास्तवमै भन्नु पर्दा “गाइने”को पर्यायवाची नै संगीत हो । कीर्तिपुर नगर क्षेत्रको सांगितिक इतिहासको कुरो गर्नु पर्दा, ‘सारंगी घराना’को चर्चा गर्नु पर्दा, कान्छा मगरको नाम लिनै पर्छ, उही कान्छा मगर, पहिले...

  • २०८१ कार्तिक २, शुक्रबार

    फेमिलि क्रुको नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक

    नेपालभाषाको कला र मनोरन्जन क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आउनु भएका चलचित्र लेखक, निर्देशक, रचनाकार शंकर खड्गीको रचना र निर्देशनमा निमाण भएको नेपालभाषा नयाँ गीत " अन्ती सोमां सलिंचाय्....” म्यूजिक भिडियो प्रिमियर शो विहिबार सम्पन्न भएको छ । सुप्रसिद्द संगीतविज्ञ रत्न बेहोशी बज्राचार्य प्रमूख अतिथी रहेको सो कार्यक्रम फेमिलि क्रुले आयोजना गरेको हो ।बिहिवार एक समारोहका बीच  विश्रान्ती पार्टी...

  • २०८१ आश्विन ३०, बुधबार

    लक्की फिल्मी अवार्ड टिसर्ट सार्वजनिक

    चितवन- मोफसल कै चर्चित लक्की मिडिया हाउसको आयोजनामा गत वर्ष लक्की फिल्मी अवार्ड को पहिलो संस्करण सम्पन्न भएको थियो भने यो साल पनि सो संस्थाले लक्की फिल्मी अवार्ड -को दोस्रो संस्करण  आयोजना गर्ने भएको छ ।  यसैक्रममा दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । यसैक्रममा लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’...

  • २०८१ आश्विन २६, शनिबार

    हङ्गकङमा बस्दै आएका कृष्णभक्त महर्जनको गीत नेपालमा सार्वजनिक

    हङ्गकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ ( पोठिलाइ भाले चाहिन्छ )सार्वजनिक भएको छ । लुभु का म्युजिक भिडियो अभियन्ता कृष्णभक्त श्रेष्ठ लुभुकोल केभिएस लुभु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित म्यूजिक भिडियो गायक महर्जनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।...

  • २०८१ आश्विन २४, बिहिबार

    लिम्बु भाषाको ‘ए फुंङ्...’किशोर सुब्बाको निर्देशनमा

    मानिसको सभ्यता र संस्कृतिको कसी सर्वप्रथम भाषा नै हो । विभिन्न जाति र समुदायहरुको आआफ्नै भाषाहरु हुन्छन् । त्यस्तै नेपालमा पनि आदिवासी जनजातिहरुको आआफनै भाषाहरु छन् । नेपालका अरु अरु भाषाहरु जस्तै पछिल्लो समयलाई हेर्दा लिम्बु जातिको भाषा लोप हुदै गइरहेको अवस्था छ । बहुसंख्यक लिम्बुहरुमा यस पछिल्लो चरणलाई हेर्दा उनीहरु दिनानुदिन आफ्नो भाषा छोड्दै गईरहेको देखिन्छ । यसको मुख्य कारण भनेको आफ्नो...

  • २०८१ आश्विन २१, सोमबार

    मुटुमै गासेको साइनो सार्वजनिक

    काठमाडौं  - टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’  गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सो गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै...

Pages