STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०८० बैशाख ४, सोमबार

    कांग्रस महामन्त्री गगन थापाद्धारा भित्तेपात्रो विमोचन

    चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसल कै चर्चित सन्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०८० को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रमकाबीच भरतपुरमा विमोचन गर्नुभएको हो । विमोचनपछि थापाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेकोले लक्की मिडिया हाउसलाई थप सफलताको शुभकामना दिनुभयो ।...

  • २०७९ चैत्र ३०, बिहिबार

    सुज्योति डंगोल भइन् मिस् लिटल नेवाः

    नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवाः ११४३ प्रतियोगितामा सुज्योति डंगोल मिस लिटील नेवाः हुन सफल भएकि छिन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ पनि प्राप्त गरेकी छन्  । उनले प्रमूख उपाधिका साथ मिस् ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि जितेकि छिन् । त्यसै गरी पुष्पसदन बोर्डिङ...

  • २०७९ चैत्र २७, सोमबार

    आरोहण श्रेष्ठको सपनाको घर सार्वजनिक

    गायक तथा युवा  उद्यमी आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको "सपनाको घर” बोलको गीतको म्युजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।  जेनेसिस इभेन्टस प्रा. लि. को पहिलो प्रस्तुति रहेको “सपनाको घर” गीतमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रेम कथामा आधारित उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।  सो...

  • २०७९ चैत्र २६, आइतबार

    गोसाईकुण्ड सम्पदा सर्किट को विमोचन सम्पन्न

    नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘गोसाईकुण्ड सम्पदा सर्किट’ नामक पुस्तकको विमोचन गरेका छन् । काठमाडौंको उत्तरी क्षेत्रको पुरातात्विक तथा साँस्कृतिक नगरी टोखाका अगुवा मनिराज डंगोलद्धारा लिखित कृति एमालेको जारी पार्टी सदृढीकरण तथा विस्तार अभियान मिसनग्रासरुटमा सहभागी हुँदै गर्दा तयार पारिएको कृति हो । ‘मिसनग्रासरुटमार्फत समृद्ध नेपाल र सुखी नेपालीको लागि स्रोत तथा सम्पदा, ७५३...

  • २०७९ चैत्र २६, आइतबार

    मन्जिल शाक्य बने पहिलो नेवा: आईडल-११४३

    नेपालाभाषा गायन क्षेत्रको पहिलो रियालिटी शो नेवा: आईडल-११४३ पहिलो संस्करण अन्तर्गत शनिवार ललितपुरमा सम्पन्न फाईनालमा मन्जिल शाक्य पहिलो नेवा: आईडल-११४३ घोषित भएका छन् बब । विजेता शाक्यले ट्रोफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार संगै विविध गिफ्ट ह्याम्परहरु पनि प्राप्त गरे । त्यस्तै दोश्रो स्थान प्राप्त गर्ने जितेन शाक्यले प्रमाण-पत्र संगै नगद पचास हजार र तेश्रो स्थान प्राप्त गर्ने सुमन...

  • २०७९ चैत्र २५, शनिबार

    एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक

    एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तिब्र पारिएको छ । लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तिब्र पार्ने क्रममा चर्चित नायिका पुजा शर्माद्वारा लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक गरिएको छ ।  चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न  गर्न लागेको अवार्ड कार्यक्रमको प्रचार को क्रममा लक्की मिडिया...

  • २०७९ चैत्र १९, आइतबार

    हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सुची सार्वजनिक

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन...

  • २०७९ चैत्र १३, सोमबार

    भिनुमा बनिन् मिस लिम्बू

    काठमाडौं- ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लिम्बू...

  • २०७९ चैत्र ११, शनिबार

    शताब्दि पुरुष सत्यमोहन जोशीसहित दुईसय सर्जकलाई ‘नइ कीर्ति रत्न’

    नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिबृद्धिको लागि मन, वचन र कर्मबाट पुर्याएको विशिष्ट योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट शताब्दि पुरुष अमर स्रष्टा सत्यमोहन जोशी सहित २०० जना सर्जकलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरेको छ । आगामी २०८० वैशाख ३० गते वाङ्गमय शताब्दि पुरुष अमर स्रष्टा सत्यमोहन जोशीको जन्मदिनको पावन अवसर पारेर काठमाडौँ, टङ्गालको अम्रपाली सभाकक्षमा  ‘नइ...

  • २०७९ चैत्र ९, बिहिबार

    भूपाल प्रज्ञापरिषद् द्वारा नइको कृति सौजन्यता ग्रहण

    भूपालमानसिंह कार्की प्रज्ञापरिषदले नइ प्रकाशनको रजत महोत्सव सुसम्पन्न भएपछि प्रकाशित दुई ग्रन्थ "नइ कीर्ति लय' कवितासङ्ग्रह र "नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रहको प्रकाशन सौजन्यता ग्रहण गरेको छ । ८०८ पृष्ठको 'नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रह  र १५२ पृष्ठको 'नइ कीर्ति लय' कवितासङ्ग्रहमा देशदेशान्तरका २०० जना स्रष्टाको सहभागिता रहेको छ । साहित्यकार भगवती बस्नेतको सम्पादनमा यी...

  • २०७९ चैत्र ९, बिहिबार

    ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने

    हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’ गीत एक जमानामा असाध्यै लोकप्रिय भएको थियो भने सो गीत को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म  लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका थिए ।  सोही गीतको सिक्वेलका रुपमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ रेकर्ड भएको कुराको  गीतकार शंकरले ...

  • २०७९ फाल्गुण २९, सोमबार

    प्रसुनजंग पोखरेलले जिते वर्ल्ड राईजिङ स्टार २

    जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राईजिङ स्टार २०२३ प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन् । उनी नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन् । प्रतियोगितामा उनले राष्ट्रिय पोसाकको उपाधि पनि जितेका छन् । थाइल्यान्डको टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्सअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । परिवर्तन इभेन्ट...

Pages