STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०८० बैशाख २४, आइतबार

    संगीतज्ञ प्रकाश गुरुङलाई बिन्ध्यबासिनी म्युजिक अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड

    नेपाली गीत संगीतको क्षेत्रमा बहु चर्चित एवं बहु प्रतिक्षित र  महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक  अवार्ड प्रदान गरिएको अवार्ड समारोहमा गीत संगीतमा अमूल्य...

  • २०८० बैशाख २१, बिहिबार

    रेडियो नेसनद्वारा समाजसेवी क्याप्टेन फिजुनाथ नेपाली सम्मानित

    एफएम रेडियो जगतमा चर्चित स्टेशन रेडियो नेसन १०३.९ मेगाहर्जले वरिष्ठ क्याप्टेन तथा समाजसेवी फिजु नाथ नेपालीलाई सम्मान गरेको छ । आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रेडियो नेसनले नेपाली वायुसेवा क्षेत्रको उत्थान, सम्बद्र्धन र विकासका साथै अन्य सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै ललितपुर सानेपा निवासी नेपालीलाई सम्मान गरेको हो । कार्यक्रममा उपस्थित ललितपुर महानगरपालिका वडा नंं २ का वडा अध्यक्ष...

  • २०८० बैशाख १८, सोमबार

    " ए साथी सुन ” को लिरिकल गीत सार्वजनिक

    विख्यात अभिनेता जयनन्द लामा अभिनित अन्तिम सिनेमा " ए साथी सुन ” को " मनले भन्छ ” बोलको गीतको  लिरिकल गीत सार्वजनिक भएको छ । यो चलचित्र आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । सिनेमाको सार्वजनिक लिरिकल मनले भन्छ बोलको गीतमा हर्क साउँदको शब्द रचना...

  • २०८० बैशाख १६, शनिबार

    तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान सहित म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न

    दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो भने गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको...

  • २०८० बैशाख १४, बिहिबार

    एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको मोफसल यात्रा

    चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको प्रचार प्रसारका लागि मोफसल यात्रामा जाने भएको छ । गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गर्दै यात्रा सुरु गर्न लागिएको कुरा अवार्ड आयोजक संस्थाका महाप्रबन्धक हरि कार्की लक्कीले बताएका छन् ।  मोफसल यात्रा मार्फत चलचित्र क्षेत्रका विज्ञ, व्यवसायी, हल सञ्चालकहरुसँग अन्तरक्रिया, छलफल गरिने कुरा उनले बताए । चितवनको लक्की मिडिया हाउसले यही असारमा...

  • २०८० बैशाख १२, मंगलबार

    लोकप्रिय नायक पुष्प खड्काकाे “यी आँखामा हेर” म्युजिक भिडियो सार्वजनिक

    "मङ्गलम” आदी लगायतका चलचित्रमा सशक्त अभिनय प्रस्तुत गरेर मन जितेका नायक पुष्प खडकाको अभिनय ले सजिएको विष्णुप्रसाद सुवेदीको “यी आँखामा हेर” बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक विष्णुप्रसाद सुवेदी र गायिका दीपा लामाको स्वरमा रहेको यो  “यी आँखामा हेर ”  गीतमा नायक खडकालाई नायिका अभिनयमा गरिमा शर्माले साथ दिएकि छिन् भने यस गीतका रचनाकार डीपी खनाल र सङ्गीतकार हरि लम्साल हुन्।...

  • २०८० बैशाख १०, आइतबार

    बैरागी काइंला , गोपाल पराजुली र भिमबहादुर बोटेलाई ‘वानीरा पुरस्कार’

    वानीरा फउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिको विशेष उपस्थितिमा राजधानी स्थित वानिरा गिरी फाउण्डेशनको भवनमा  स्थापित वानीरा सभागृहमा आज अाइतबार एक समारोहमाझ नेपाली भाषासाहित्यको श्रीबृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको सम्बर्द्धनमा अति विशिष्ट योगदानका निम्ति अमर प्राज्ञ श्री बैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार...

  • २०८० बैशाख १०, आइतबार

    गीतकार शंकर अधिकारी ‘घायल’ रामेछाप सांस्कृतिक कलाकार समाजद्वारा सम्मानित

    अहिले सफलताको शिखर चलिरहेको चलचित्र " छक्का पन्जा ४ ”  को अति लोकप्रिय गीत " सिरुपाते जुङ्गामा” गीतका गीतकार  शंकर अधिकारी ‘घायल’ लाई  रामेछाप सांस्कृतिक कलाकार समाजले सम्मान गरेका छन् । माननीय पर्यटन मन्त्री सुदन राई किराँतीबाट सम्मान प्रदान गर्नु भएको थियो ।  सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, तिम्रो आँखा मा बस्ने रहर भो मलाई, घरी मुसु मुसु मुस्कुराएर मार्‍यौ, सिरुपाते जुँगामा दाहिने...

  • २०८० बैशाख १०, आइतबार

    नेपालमा पहिलोपटक नृत्य महोत्सव हुने

    नेपालमा पहिलोपटक नृत्य र नृत्य सम्बन्धि वृहत चर्चा सहितको महा उत्सवको रुपमा ‘नेपाल डान्स फेस्ट’ हुने भएको छ। वैशाख १५ र १६ गते विशालबजार रुफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा २ दिने फेस्टिभल हुन लागेको आयोजक निशिला शाक्यले बताउनु भएको छ।   इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स् र बेली डान्स नेपालको आयोजानामा हुन लागेको उक्त फेस्टिभलमा नृत्य क्षेत्रका विभिन्न कलाकारहरूको सहभागिता रहने बताइएको छ । ...

  • २०८० बैशाख ९, शनिबार

    सिक्किमका नीलम गुरुङ्ग बने प्रथम पोएट आइडल

    नेपाली कवि र कविताको पहिलो टेलिभिजन रियालिटि शो "The Poet Idol - Season 1" २०७९ पुष १४ बाट शुरुवात भएर वैशाख ८ मा एपिवान टेलिभिजनको स्टुडियोमा भव्यताका साथ सम्पन्न भएको छ ।  पहिलो सिजनको विजेता  सिक्किम कि कवि नीलम गुरूङ् हुनुभएको छ   । यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्ति, स्पन्सर, सहयोगी संस्थाका व्यक्तित्व, विभिन्न क्षेत्रका दर्शकको भव्य उपस्थिति रहेको थियो । उत्कृष्ट ४ कविहरूले अन्तिम्...

  • २०८० बैशाख ६, बुधबार

    साहित्य र संगीतको श्रीवृद्धिको लागि गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन

    नेपाली संस्कृति, नेपालभाषा साहित्यको श्रीवृद्धि, संगीत, पत्रकारिताको विकासमा समर्पित रहेका स्रष्टाहरुलाई प्रोत्साहन दिने उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो ।  सांस्कृतिक, सांगीतिक, साहित्यिक तथा पत्रकारिता क्षेत्रमा सेवा गरेका स्रष्टाहरुको योगदानलाई स्वतन्त्र रुपमा...

  • २०८० बैशाख ५, मंगलबार

    ललितपुरमा उद्घोषण तालिम सम्पन्न

    ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको बाल अधिकार समितिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम मंगलबार सम्पन्न भएको छ। स्थानीय हःखबहालस्थित रत्नाकर महाविहारको हलमा सञ्चालित सो तालिम आयोजित एक कार्यक्रमका समापन गरिएको हो।सो अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडाअध्यक्ष निर्मलरत्न शाक्यले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहार लागू गर्न अनुरोध गर्नुभयो।  सो अवसरमा समितिका...

Pages