STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८२ बैशाख २४, बुधबार

    चलचित्र बिकास बोर्ड ले गर्यो चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग

    काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट अस्वस्थ अवस्था मा रहेका  र मृतक चलचित्रकर्मीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । ती मध्ये बिरामी ३ र मृतक १ जना चलचित्रकर्मीको परिवारलाई अर्थ सहयोग उपलब्ध गराइएको हो । मस्तिष्कमा रक्तस्राव भएर ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको परिवारलाई १ लाख रुपैयाँ नगद प्रदान गरिएको छ भने दिवंगत प्राविधिक...

  • २०८२ बैशाख २२, सोमबार

    समावेशी अवार्डका रुपमा निम अवार्डको आठौँ संस्करण सम्पन्न

    राष्ट्रिय समावेशी म्युजिक अवार्ड  २०२५ भव्य रुपमा चर्चा कमाएको   निम अवार्डको आठौं संस्करण शनिबार  सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला...

  • २०८२ बैशाख २१, आइतबार

    नेवाः समुदाय को ज्ञान र शिल्प बारे नेवाः ज्ञान सम्मेलन हुँदै

    नेपालभाषाको वाङमय क्षेत्रमा सकृय नेवारहरुको प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीले यही वैशाख २७ गते शनिबार नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान सम्मेलन  गर्ने भएको छ । एकेडेमीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा मात्र नभई सीमित हुन नहुने भन्दै पहिलो पटक प्रविधि र शिल्प ज्ञानको विषयमा सम्मेलन आयोजना गर्न लागिएको अकाडेमीका चान्सलर मल्ल के सुन्दरले पत्रकार भेटघाटमा जानकारी दिए।  चान्सलर मल्लका...

  • २०८२ बैशाख १८, बिहिबार

    नइ एकेडेमीले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने

    नेपालको वाङमय क्षेत्रमा सकृय प्राज्ञिक संस्था नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ । त्रिमूर्ति निकेतनका संयोजक प्रा.डा.महादेव अवस्थीको संयोजकत्वमा सम्पन्न हुने यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने कताइएको छ । नेपाल भारत विश्वविद्यालय प्राध्यापक...

  • २०८२ बैशाख १७, बुधबार

    पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान

    अमर साहित्यकार वानिरा गिरीको नाममा स्थापना गरिएको वानीरा फाउन्डेसनले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा बुधवार एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशकअघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्चशिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित’ प्राध्यापक रामकुमार पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो ।  फाउण्डेशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले सो समारोहमा...

  • २०८२ बैशाख ८, सोमबार

    ग्रामिण चलचित्र महोत्सवमा प्रदिप खड्का , जीतु नेपाल र केकी अधिकारी उत्कृष्ट ठहरियो

    रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा  लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड   अवार्ड जितेका छन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । रसुवा धुन्चेको गोसाईकुण्ड गाउँपालिकामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर वैशाख ६ गते शनिवार सम्पन्न भएको महोत्सवमा अभिनेता...

  • २०८२ बैशाख ८, सोमबार

    कलाकार पहारी र उप्रेती लगायत पत्रकार सुबेदीले पाउने भए हरितारा चलचित्र पुरस्कार

    वि.सं . २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)  ले आफू तथा आफ्ना श्रीमान् हरि शमशेरको नाममा अक्षयकोष राखि स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो । हरितारा चलचित्र पुरस्कारको संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले वि.सं .२०८० र ०८१ सालको गरी दुइ वर्षको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी अभिनेता टिका पहारी तथा अभिनेत्री...

  • २०८१ चैत्र २९, शुक्रबार

    विख्यात संगीतकार रनजित गजमेरका साथै देशविदेशका २८ जनालाई नइ पुरस्कार

    नइ प्रकाशनले आज राजधानी काठमाडौँमा अायोजित एक समारोहमा नेपालका सुविख्यात संगीतकार रनजित गजमेरका साथै नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि सात दशकदेखि प्राज्ञिक रूपमा समर्पित प्रा.चेतोनाथ शर्मा...

  • २०८१ चैत्र २७, बुधबार

    नव निर्देशक सुरेन्द्र श्रेष्ठ को निर्देशनमा वरिष्ठ गीतकार प्रकाश दिपको गीत

    नेपालको संगीत उद्योगमा स्थापित नाम भइसकेका गीतकार प्रकाश दिप श्रेष्ठ रचित नयाँ र सुन्दर गीत "तिमी मेरो जीवन साथी" हालै सार्वजनिक भएको छ। यस गीतलाई कलाकार सुरेन्द्र श्रेष्ठले निर्देशन गर्नु भएको छ । गीतका स्वर यमन श्रेष्ठ र एन्जेला श्रेष्ठले दिनुभएको छ, जसले गीतलाई अझै मनमोहक र हृदयस्पर्शी बनाएको छ। गीतको रचनाकार प्रकाश दीप श्रेष्ठ हुनुहुन्छ, र यस गीतलाई जीवित जुल्मीले म्युजिक एरेन्ज गर्नुभएको छ।...

  • २०८१ चैत्र २६, मंगलबार

    निम म्युजिक अवार्डमा नेपालभाषाका गीतहरु पनि प्रतिस्पर्धामा

    पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको आठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२५ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको आठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४० विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको...

  • २०८१ चैत्र २४, आइतबार

    भक्तपुरमा दुई साहित्यकार पुरस्कृत

    भक्तपुर बाट प्रकाशित हुने  स्वर्णद्वार (लुँध्वा) साहित्यिक पत्रिकाले दुई जना साहित्यकारहरुलाई नगद राशि सहित पुरस्कार प्रदान गरेको छ। भक्तपुरमा सम्पन्न एक कार्यक्रममा हर्ष - कृष्ण स्वर्णद्वार पुरस्कार क्रमशः लघुक‌थाकार न्हुछेभक्त कवां र सौरभ शाक्यलाई प्रदान गरिएको हो ।  पुरस्कारका दाता समाजसेवी तथा उद्यमी कृष्ण लाल प्रधानका आमाबुवाको नाममा स्थापना गरिएको पुरस्कार स्वरुप नगद ३५ हजार र २५ हजार...

  • २०८१ चैत्र २४, आइतबार

    निखिल बिकको अभिनयमा रविको स्वरमा "बाह्रै महिना"

    उदियमान गायक रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिनुभएको छ । अमन तामाङको निर्देशन, सम्पादन र कलर रहेको गीतको भिडियोमा निखिल बिक, कविता न्यौपाने, सरोज प्रजा, स्मरिका थापा लगायतका कलाकारको...

Pages