साहित्य-कला
-
२०८१ चैत्र १९, मंगलबार
मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न
मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको हो । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य कला संस्कृतिका विषयमा गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता...
-
२०८१ चैत्र १९, मंगलबार
सांस्कृतिक तथा व्यावसायिक विकासको उद्देश्य सहित कुमारीपाटी जावलाखेल महोत्सव हुने
ललितपुर जिल्लाको व्यस्त सडक कुमारीपाटी जावलाखेलमा एउटा बृहत महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल विकास संस्थाको तत्वावधानमा ललितपुर महानगरपालिकाको सह-आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघ तथा ललितपुर चेम्बर अफ कर्मसको सहयोगमा यहि आउँदो २०८१ साल चैत २२ गते शुक्रबार र २३ गते शनिबार दुई दिन सम्म बिहान ८ बजे देखि राती ९ बजे सम्म कुमारीपाटी जावलाखेल सडक महोत्सव २०८१ हुने भएको छ । उक्त महोत्सव...
-
२०८१ चैत्र १७, आइतबार
पीडाको गीतमा मनोरञ्जक प्रस्तुति “धेबा फुत बाबा”
विभिन्न कारणले पैसा सकिएको कथाहरुको संगालो स्वरुप तयार पारिएको हास्य ब्यङ्गात्मक प्रस्तुति "धेबा फुत बाबा“ शनिबार सार्वजनिक गरिएको छ । ५ बर्षदेखि कला, संस्कृति, संगीतका विभिन्न कार्यक्रमहरु नियमित निरन्तर आयोजना गर्दै आएको ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले निर्माण गरेको गीत लेखन, संगीत, संगीत संयोजन, पटकथा तथा निर्देशन भूपेन्द्र बज्राचार्यको रहेको छ । यो गीतको भिडियोको अमर चित्रकारले...
-
२०८१ चैत्र १३, बुधबार
बहु कलाकारले भरिएको नेपालभाषाको म्युजिक भिडियो शनिबार अाउने
नेपालभाषाको गीतसंगीत क्षेत्रमा अहिले म्युजिक भिडियो प्रकाशनको लहर तिब्र गतिमा चलिरहेको छ । यस क्षेत्रका सबै जसो कलाकर्मि कुनैनकुनै म्युजिक भिडियो मा आबद्द रहँदै अाएको अवस्था छ भने यसै क्रममा " धेबा फुत बाबा धेबा फुत " बोलको एउटा गीतको म्युजिक भिडियोमा बहु कलाकार प्रयोग गरेर नौलो स्वाद पस्कने भएको छ । यसको गायनमा भुपेन्द्र बज्राचार्य, सुरजबीर बज्राचार्य,अमोघबीर बज्राचार्य,निल शाक्य,अमर...
-
२०८१ चैत्र १३, बुधबार
आनीको गीत ‘फूलको आँखामा...’ अब हिन्दीमा रेकर्ड हुँदै
काठमाडौं - गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत ‘फूलको आँखामा...’ अब हिन्दीमा पनि रेकर्ड हुने भएको छ । हिन्दी भाषामा अनुवाद गरेर यो गीत रेकर्ड गर्न लागिएको हो । भारतीय गीतकार गुलजारले यो गीत अनुवादसमेत गरिसकेका छन् । दुर्गालाल श्रेष्ठले लेखेको गीत गुलजारले हिन्दीमा अनुवाद गरेका हुन् । हिन्दीमा पनि आनी स्वयंले यो गीत गाउने छिन् । संगीत र संगीत संयोजन अहिलेकै प्रयोग गर्ने अथवा नयाँ गर्ने भन्ने...
-
२०८१ चैत्र ११, सोमबार
भूपी शेरचनबारे छोरीको संस्मरण बजारमा
काठमाडौं - नेपाली कविताका ‘शिखरपुरुष’ भूपी शेरचनबारेको संस्मरण ‘भूपी : छोरीको स्मृतिमा’ बजारमा ल्याइएको छ । भूपीकी कान्छी छोरी कविता शेरचनले उक्त पुस्तक लेखेकी हुन् । यो पुस्तक ‘भूपी : अ डटर्स मेम्वाएर’को नेपाली अनुवाद हो । आधुनिक नेपाली कविताका सर्वोच्च शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास...
-
२०८१ चैत्र १०, आइतबार
निमा लामाले ल्याए याम्मैले होई
आफ्ना श्रोता, दर्शक माझ एकपछि अर्को गीत पस्कदै आईरहेका चर्चित गायक निमा पाख्रिन लामाले नयाँ गीत ‘याम्मैले होई’ को भिडियो सार्वजनिक गरेका छन् । पृथ्वी लामाको शब्द सिर्जना, निमा पाख्रिन लामा र लमु शेर्पाको स्वर समेटिएको गीतका संगीतकार पनि स्वयं निमा पाख्रिन लामाको नै रहेको छ । सो भिडियोया प्रतिक ङेस्युर, रञ्जिता तामाङ, सोनम तामाङ र गायक लामाको समेत अभिनय रहेको छ भने भिडियोमा व्यवस्थापक जोग्लाल...
-
२०८१ चैत्र १, शुक्रबार
छाला तथा कपालसम्बन्धी डिभाइसको साम्राज्ञी, केकी र रेखाद्वारा अनावरण
लामो समयदेखि छाला तथा कपाल सम्बन्धि समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस 'भिभाची' भित्र्याएको छ । कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली फिल्म क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण...
-
२०८१ फाल्गुण २८, बुधबार
हास्य टेलिसिरियल ‘ख्यालठट्टा’ को होली विशेष कार्यक्रम
हरेक महत्त्वपूर्ण चाडपर्वलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्दै आएको नेपाली हास्य टेलिसिरियल ‘ख्यालठट्टा’ ले यसपालि अफ्नो ३८ सौं भागलाई होली पर्व केन्द्रमा राखेर हाँस्यप्रधान विशेष एपिसोड दर्शकमाझ ल्याएको छ। सिरियलका लेखक, निर्देशक सुरज खनालका अनुसार होली पर्व केवल रंग र उमंगको मात्रै होइन, यसले समाजमा सकारात्मक ऊर्जा फैलाउने अवसर पनि प्रदान गर्छ। यही भावनालाई आत्मसात गर्दै ‘ख्यालठट्टा’ को यस भागमा...
-
२०८१ फाल्गुण २६, सोमबार
बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’
काठमाडौँ - कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाहिँ कस्तो हुन्छ ? आत्माको उतारचढाव कस्तो हुन्छ ? अनि आत्मा जीवित देखिन्छ र ? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो । रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ । ‘समय, परिस्थिति र वास्तविकता’मा कलाकार कृति शाह चन्दका कलाहरुले मानव जीवनका यिनै विविध समय,...
-
२०८१ फाल्गुण २०, मंगलबार
साहित्यकार तथा कलाकार सरस्वती घिमिरे एकल मुक्तक वाचन
बन्धु फिल्मस् प्रालि.को आयोजनामा च साहित्यकार तथा कलाकार सरस्वती घिमिरेको एकल मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । लचित्र विकास बोर्डको हलमा भएको एकल मुक्तक वाचनमा उहाँ गुञ्जिनु भएको हो । मिलाप मासिकको सहकार्यमा भएको उक्त वाचन कार्यक्रमको सहजिकरण विशिष्ट कलाकार लय संग्रौलाले गर्नुभएको थियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा भएको वाचन कार्यक्रममा स्रष्टा...
-
२०८१ फाल्गुण १६, शुक्रबार
पत्रकार सानु श्रेष्ठ सम्मानित
स्कुले बिद्यार्थीहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिनु पर्छ भन्ने उदेश्यले २०७० सालमा स्थापित ‘शैक्षिक रूपान्तरणका लागि विद्यालयहरूको गठबन्धन ‘स्याट’ नामक संस्थाले बिगत तीन वर्ष देखि आयोजना गर्दै आईरहेको ‘भ्वाइस अफ स्याट’ को सिजन ३, गायन प्रतियोगितामा यो वर्ष २६ वटा सदस्य स्कुलमध्ये १६ वटा स्कूलका २६ बिद्यार्थीहरुले ‘पूरानो धुन’ बिधामा भएको अन्तिम प्रतिस्पर्धामा...


