साहित्य-कला
-
२०८१ माघ २१, सोमबार
प्रशान्त, प्रियंका र आयुष्मानद्वारा ‘सफायर एस्थेटिक’ उद्घाटन सम्पन्न
ललितपुरको युएन पार्कनजिकै ' उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ सफायर एस्थेटिक केन्द्र सञ्चालनमा ल्याएको छ । नेपालका लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन एक समारोहका बीच रिबन काट्दै उद्घाटन गरेका छन् । सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी,...
-
२०८१ माघ २०, आइतबार
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिने
नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान वरिने भएको छ । वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए अनुसार सो संस्थाले यस वर्ष चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत शशि...
-
२०८१ माघ १९, शनिबार
भारतमा ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४ सम्पन्न
लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई एक समारोह बीच अवार्ड प्रदान गरिएको छ । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एबम मोडल रिया रेग्मी अवार्ड बिजेता बनेकी छन । रियाले रहरै भो गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन । अवार्ड हासिल वरेपछि बिजेताहरुले अझै...
-
२०८१ माघ १७, बिहिबार
नौ बालबालिकालाई नइ बाल पुरस्कार
नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने भएको छ । यसरी पुरस्कृत हुन लागेका बाल बालिका हरुमा ‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ...
-
२०८१ माघ १७, बिहिबार
‘कस्तो यो मेरो बाध्यता हो’ गीत सार्वजनिक
घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् । यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी.सी. र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन तथा निर्देशन नारायण मगरको रहेको यो भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् । यसमा गौरव पहारी,...
-
२०८१ माघ १४, सोमबार
पाँचजनालाई नइ पुरस्कार प्रदान गरिने
साढे छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका कृष्णप्रसाद वस्याललाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ का साथै नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको कुरा जानकारी गराएको छ । यसरी...
-
२०८१ माघ १३, आइतबार
हरिभक्तको ‘डार्लिङ’मा पल हाह र ईशा परियारको अनस्क्रिन रोमान्स
गायन क्षेत्रमा लोकप्रिय टेक विसी र मिना पोख्रेलको स्वर,गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ हालै सार्वजनिक भएको छ । भीम विसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार रानाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र ईशा परियारको अभिनय रहेको छ । पवन शुसलिङ र टिमले छायांकन गरेको...
-
२०८१ माघ ९, बुधबार
आश्रय रन्जित नेवाः आइडल घोषित
नेपालाभाषा गायन क्षेत्रको पहिलो सांगीतिक रियालिटी शो नेवाः आईडल दोस्रो संस्करण अन्तर्गत ठमेलको जिएए हलमा सम्पन्न अन्तिम् चरणको प्रतिस्पर्धामा आश्रय रञ्जित नेवाः आईडल घोषित भएका छन् । विजेता रंजितले ट्रोफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार र विविध गिफ्ट ह्याम्परहरु पनि प्रदान गरिएको छ । त्यस्तै फर्स्ट रनर अप हुने रत्न मान महर्जनले प्रमाण- पत्र संगै नगद पचास हजार र सेकेन्ड रनर अप हुने सुजित...
-
२०८१ माघ ७, सोमबार
दश जनालाई ‘नइ पुरस्कार’ प्रदान गरिने
नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दश जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने कुरा को एक विज्ञप्ति मार्फत प्रकाशित गरेको छ । नइ प्रकाशनले जानकारी गराए अनुसार अध्यात्म दर्शन र सनातन धर्म–संस्कृतिको जागरण, संरक्षण र सम्वर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ । नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको...
-
२०८१ माघ ६, आइतबार
मदनकृष्ण श्रेष्ठ को " फूलहरुको माझमा पनि " सार्वजनिक
नेपालको कला मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्व मदनकृष्ण श्रेष्ठ को स्वर रहेको " फूलहरुको माझमा पनि " बोलको गीतको भिडियो शनिबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको छ । प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर प्रमूख अतिथी रहेको सो कार्यक्रममा विशेष अतिथीहरुमा समाजसेवी एवम् विशिष्ट गीतकार बालकृष्ण सजिव , नेपालभाषा विद् पौभा सायमि , गीतकार बि नन्द वैद्य र वरिष्ठ पत्रकार विजयरत्न तुलाधर रहेका...
-
२०८१ माघ ५, शनिबार
लक्की फिल्मी अवार्ड-२०८१ को तयारीमा लक्की मिडिया
चितवन- चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले आगामी फागुन २५ गते लक्की फिल्मी अवार्ड २०८१ गर्ने भएको छ । ‘चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ । लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले फिल्म अवार्डलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कलाकार, समाजसेवी,...
-
२०८१ माघ ३, बिहिबार
९५ वटा म्युजिक भिडियाेले प्रमाणपत्र प्रदान गरिने
नेपालकाे चलचित्र कला तथा मनोरञ्जन क्षेत्रमा क्रियाशिल स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियसन नेपालको आयोजनामा तेश्रो संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड २०२५ प्रतियोगिता छिट्टै हुन गैरहेकाे छ । यसमा आधिकारीक रूपमा नेपालभाषाका ९५ वटा म्युजिक भिडियोले सहभागिता जनाएकाे छ। सहभागी ९५ वटा म्युजिक भिडियोहरूलाई प्रारम्भिक दर्ता प्रमाणपत्र एउटा कार्यक्रमको अायोजना गरी...


