STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०७९ कार्तिक ९, बुधबार

    चालीस साहित्यिक संस्थाको सम्झनामा शताब्दि पुरुष

    वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्झंदै  चालीस वटा भन्दा बढी साहित्यिक संस्थाले सोमबार राजधानीमा शोकसभा आयोजना गरेको छ। उक्त सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङ्ग र विशेष अतिथि कवि भीम उदास रहनु भएको थियो । सो कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वाङ्गमय शताब्दी पुरुष जोशीसँगका विभिन्न...

  • २०७९ कार्तिक ६, आइतबार

    अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा ५० भन्दा बढी विद्यालयलाई सहभागी गराइने

    चितवन - मोफसलमा निकै चर्चा कमाउन सफल सन्चार संस्था  लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।  ‘मौलिक लोक संस्कृतिको पहिचान, नव प्रतिभाको प्रोत्साहान, स्रष्टालाई सम्मान’ भन्ने मुल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । प्रतियोगितामा चितवन सहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने...

  • २०७९ आश्विन २६, बुधबार

    अग्रज कलाकर्मि पवन जोशीको "अय्‌ला:गुलू”को म्युजिक भिडियो आउने

    जेनेक्स मिडिया नेपालको प्रस्तुति एवम् संसार क्रियशन्स नेपालको सहकार्यमा नेपालभाषाको नयाँ गीतको म्युजिक भिडियो "अय्‌ला:गुलू" यहि २०७९ आश्वीन २९ गते शनिबारका दिन औपचारिक रुपमा विश्वव्यापी सार्वजनिक हुने भएको छ !  वरिष्ठ कलाकार, लेखक तथा निर्देशक पवन जोशीको रचना रहेको गीतमा संसार ग्रुपका सदस्य समेत रहेका नवोदित गायक एक राज महर्जनको एकल स्वर रहेको छ । म्युजिक भिडियोमा नेपालभाषा चलचित्र क्षेत्रमा...

  • २०७९ आश्विन २१, शुक्रबार

    यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई

    एजेन्सी : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी हुन्। उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यवसासयिक...

  • २०७९ आश्विन १५, शनिबार

    नेपालभाषाको टिभी कार्यक्रम "झीगु सः” ले पुरा गर्यो १२५ इपिसोड

    नाइस टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको एकमात्र कार्यक्रम "झीगु सः” १२५ इपिसोड पुरा भएको छ । सोही अवसरमा एक कार्यक्रमका बीच आज दशैं, तिहार र नेपाल सम्बत नयाँ वर्ष ११४३ को  आदान प्रदान का साथै  झीगु सः टिभी कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्राविधिकहरुका साथै कार्यक्रम सन्चालन गरी सहयोग गर्ने कलाकारहरुलाइ सम्मान गरेको छ । झीगु सः टिभी कार्यक्रमका सल्लाहकार संघ रत्न शाक्यको सभापतित्वमा सम्पन्न...

  • २०७९ आश्विन १५, शनिबार

    नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डले विश्व रेकर्ड राख्ने

    नेपालको चलचित्र र संगीग क्षेत्रका सिर्जनशिल सर्जकका रुपमा पहिचान बनाएका स्वतन्त्र संसार महर्जनको संसार्स अनलाइन टिभिको आयोजनामा यो बर्ष दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ हुने भएको छ।  अवार्ड समारोह आयोजना का लागि विभिन्न चरणमा तयारी भइरहेको यस अवार्डमा मनोनयन भएका ८५ वटा नेपालभाषा म्युजिक भिडियोका स्रष्टाहरुलाई सो अवार्ड मा  सहभागि भए बापट  एक भव्य कार्यक्रमका बीच प्रमाण पत्र...

  • २०७९ आश्विन १३, बिहिबार

    सत्र वर्ष अघिको 'लिक्क वया' गीत अब म्युजिक भिडियोमा

    नेपालभाषाको संगीत र चलचित्र क्षेत्रमा राजमतिकी नायिका भनेर चर्चित हिसिला महर्जन र सोही राजमति चलचित्रका नायक मणिराज लवटको अभिनय रहेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ लिक्क वया बोलको यस गीतलाई रत्नशोभा महर्जनले गाउनु भएको छ । ‘लिक्क वयाः धाल हँ’ भन्ने बोलको गीत सम्भवतः १७ वर्षको अवधिमा धेरै नै गुञ्जिएको नेपालभाषाको चर्चित गीत हो । यो गीत नगुञ्जिएको सांस्कृतिक कार्यक्रम शायद नै हुनुपर्छ । यही...

  • २०७९ आश्विन १३, बिहिबार

    लामो अन्तरालपछि जुनु श्रेष्ठको भिडियो एल्बम सार्वजनिक

    नेपालभाषाको गीत संगीत क्षेत्रमा एक समय लोकप्रिय रहेकी गायिका जुनु श्रेष्ठ लामो समयको अन्तरालपछि पुनः यो क्षेत्रमा सक्रिय भएकी छिन् । लामो समयदेखि विश्राम लिई बसेकी श्रेष्ठले नेपालभाषाका गीतहरु लगाएत नेपाली भाषाका दुईवटा गरी कुल छ वटा गीतको भिडियो एल्बम सार्वजनिक गरेकी छिन् ।  जुन नामक म्युजिक भिडियो एल्बम काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । एल्बममा समावेश गीतहरूमा जि शाह, जनकवि...

  • २०७९ आश्विन १२, बुधबार

    परिवर्तन नेपालले मनाए गोपाल ढकाल छन्दे र धर्मेन्द्र आचार्यको जन्मदिन

    साँस्कृतिक रूपान्तरणका कृयाकलापहरुमा सकृय रहँदै आएको संस्था परिवर्तन नेपालको आयोजनामा नेपाल चलचित्र कलाकार सङ्घको सहभागीतामा  बुधबार दुई अभिनेताहरुको जन्मदिन समारोह सम्पन्न गरेको छ । यसरी छन्देका नामले विख्यात हास्य अभिनेता गोपाल ढकाल र अर्का अभिनेता धर्मेन्द्र आचार्यको जन्मदिन  मनाउने क्रममा परिवर्तन नेपालका अध्यक्ष एवं कलाकार संघका उपाध्यक्ष मोहन निरौला ले विधिवत मन्त्रोच्चारण सहित दुबै...

  • २०७९ आश्विन १२, बुधबार

    म्युजिक भिडियो निर्देशक समाजले प्रदान गरे निर्देशकहरुलाई सम्मान

    नेपालमा अहिले म्युजिक भिडियो निर्माण कार्य दिनानुदिन बढ्दै गइरहेको छ  भने म्युजिक भिडियोमा कार्यरत कर्मिहरुको छाता संगठन नेपाल म्युजिक भिडियो निर्देशक समाजले मंगलबार आयोजना गरेको विजया दशमी-२०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा म्युजिक भिडियो क्षेत्रका तीन जना निर्देशकहरुलाई सम्मान प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा समाजका संरक्षक तथा सल्लाहकारहरु र साधारण...

  • २०७९ आश्विन ११, मंगलबार

    मंसिरमा अन्तर्राष्ट्रीय नाट्य महोत्सव हुने

    नेपालको नाट्य क्षेत्रमा सकृय रहँदै आएको मण्डला थिएटरको आयोजनामा  नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ  ।  आगामी मंसिर ९ देखि १७ गतेसम्म जम्मा ९ दिन चल्ने सो नाट्य महोत्सवमा एउटा बृहत अन्तर्क्रिया गर्ने उद्देश्यले भारतका एक विख्यात नाट्यकर्मिलाई निमन्त्रणा गरिएको कुरा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । तर अहिले उहाँ सितको कुरा टुंगो नलागिसकेकोले...

  • २०७९ आश्विन ६, बिहिबार

    नेशनल प्रेस क्लब नेपालको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरु सम्मानित

    अग्रज पत्रकार रामकृष्ण कर्माचायको नेतृत्वमा रहेको नेशनल प्रेस क्लब नेपालको ३८ औं वार्षिकोत्सव तथा विश्व शान्ति दिवस २०२२ भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विश्वशान्तिको कामना गर्दै विभिन्न संघसंस्थामा आबद्ध ५१ जना महिलाहरुको समुहले हातमा संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए । नेशनल प्रस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्यको सभापतित्वमा सम्पन्न...

Pages