
साहित्य-कला
-
२०८१ मङ्सिर १०, सोमबार
सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार
कला , साहित्य र वाङ्गमय क्षेत्रमा अग्रणी स्थान अोगटेको त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने श्री रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको कुरा निकेतनका सदस्य सचिव नरेन्द्र राज प्रसाईले जानकारी गराएको छ । उनले दिएको जानकारी अनुसार...
-
२०८१ मङ्सिर ९, आइतबार
नारी स्रष्टाहरुको संस्थाद्वारा चार कथा संग्रह विमोचन
नेपालभाषा साहित्य क्षेत्रमा सकृय नारी स्रष्टाहरूको संस्था मिसा साहित्यकार मुनाले नागार्जुन प्रकाशन द्वारा प्रकाशित चार साहित्यकारहरुको एकसाथ चार कथा संग्रह विमोचन गरेको छ । ललितपुरको कोपुण्डोलस्थित सातोआकि भवनको सभाकक्षमा आयोजित एक समारोहका बीच स्रष्टाहरू समान्त श्रेष्ठको 'मयजुकल डटकम', माणिक उरायको 'जि म्वानाच्वनागु दनि', रामेश्वर जलनको 'बाखं कि प्याखं' र दिव्या बज्राचार्यको 'चिग्वः मल्ता'को...
-
२०८१ मङ्सिर ९, आइतबार
माया गरेको मान्छेसित नभेट्दाको पीडा बोकेको भिडियो सार्वजनिक
टेक विसीको स्वरमा रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । हरिभक्त बुढाथोकीको शब्द, भीम विसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानले निर्देशन एवं कोरियोग्राफी छ । गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ । गीतका शब्द जति राम्रा छन्...
-
२०८१ मङ्सिर ७, शुक्रबार
रङ्गमञ्चका क्षेत्रमा नयाँ उत्खनन्
अस्मिता नेपाल कलका, साहित्य, र संस्कृति मुलुकको नैतिक र सामाजिक विकासका आधारभूत मान्यताहरू हुन् । यिनको विकासको अभावमा आर्थिक, वैज्ञानिक र प्राविधिक विकासले मात्र मानव समाजको समग्रतामा विकास हुँदैन । समाज र मानव जीवनसित एकाकार नभएको विकास केवल यान्त्रिक विकास मात्र हो जसले मेसिनलेजस्तो मात्र काम गर्दछ कुनै विवेकविना नै । हाम्रा लोकविश्वास र परम्पराहरूले हाम्रो अपनत्वसित साक्षत्कार गराउँछन् भने...
-
२०८१ मङ्सिर ५, बुधबार
राज र जुनाको ‘एउटै चाहना’
म्युजिक भिडियो जगतका चर्चित मोडलहरु राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो हालै सार्वजनिक गरिएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर...
-
२०८१ मङ्सिर ४, मंगलबार
मोडल तथा नायिका सुस्मिता श्रेष्ठले जितिन् मिस हेरिटेज इन्टरनेसनल
नेपालको मोडलिंग जगतकी उदियमान मोडल एवं कलाकार सुस्मिता श्रेष्ठले थाइल्याण्ड मा भएको मिस इन्टरनेसनल हेरिटेज को उपाधि जित्न सफल भएकि छन् । बिभिन्न देशको चालिस प्रतियोगिहरु लाई पछि पार्दै उनले उपाधि जित्न सफल भएकि हुन् । लामो समय देखि मोडलिङ मा सक्रिय मोडल सुस्मिता नेपाल मा भएको विभिन्न सौन्दर्य प्रतियोगितामा भाग लिइ सकेकि छन् भने उक्त प्रतियोगिता मा नेपालबाट विभिन्न बिधामा प्रतियोगिहरु ले सहभागी...
-
२०८१ मङ्सिर ४, मंगलबार
बाढीपहिरो पीडित तथा अति विपन्न परिवारलाई सहयोग प्रदान
साममजिक सेवा र क्रियाकलापमा सकृय रहँदै आएको सिजल एण्ड सिस्टर फाउण्डेशनले बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत एवं सहयोग उपलब्ध गराएको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । फाउण्डेशनले बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित...
-
२०८१ कार्तिक ३०, शुक्रबार
सुंगुरको मासुमा पल्केर गीतको नयाँ श्रृंखला सार्वजनिक
काठमाडौं २९ कात्तिक - दुइ दशक अगाडि नबिन सुब्बा को निर्देशनमा बनेको अन्तरराष्ट्रीय रुपमा ख्यातिप्राप्त चलचित्र " नुमाफुङ ” ले शुरु गरेको लिम्बु संस्कृतिमा आधारित चलचित्रको यात्रामा पछिल्लो समय लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिविधि बढीरहेको बेला लिम्बु जातीकै परम्परामा, कलासंस्कृतिमा आधारित ‘सुगुरको मासुमा पल्केर (दुई)’ बोलको म्युजिक भिडियो...
-
२०८१ कार्तिक १८, आइतबार
मधेस-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’
काठमाडौँ, वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किनुभएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो । “म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक...
-
२०८१ कार्तिक १७, शनिबार
आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक
केके मानन्धर साहित्यकार होमनाथ खत्री (होम दिम्माली)द्वारा रचित "आत्मिकी अन्धकार” नामक कविता संग्रह हालै लोकार्पण गरिएको छ । भ्रष्टाचार, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित पुस्तकलाई जुबु खप्तडी बस्नेत सेवा समाजले लोकार्पण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्रष्टा खत्रीले पछिल्लो समय समाजभित्र बढेको खराब प्रवृत्तिलाई प्रहार गर्नुपर्ने बताउनुभयो । "असल शिक्षा र आत्मिकी...
-
२०८१ कार्तिक १७, शनिबार
ललितपुरमा सम्पन्न नृत्य प्रतियोगितामा भक्तपुरकी आयोना लाखा विजयी
विशिष्ट व्यक्तित्व रत्न बेहोशीलाई ललितरत्न सम्मान ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिद्वारा नेपाल सम्बत ११४५ नव बर्ष, स्वन्तिको उपलक्ष्यमाआयोजनामा भएको नृत्य प्रतियोगिता (दोश्रो सिजन) गोल्मढी, भक्तपुरकी आयोना लाखाले प्रथम पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ । प्रथम पुरस्कार विजयी लाखाले फाइनल राउण्ड मा १४ प्रतिस्पर्धीलाई पछि पारी प्रतियोगितामा जित हासिल गर्नुभएको हो । उहाँले शिल्ड,...