STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेश समितिको अध्यक्षमा राजाेपाध्याय् सर्वसम्मत

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र ४, बिहिबार

नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेश समितिको बुधबार सम्पन्न पहिलो अधिवेशनले  अध्यक्ष पदमा  बिराजकाजी राजाेपाध्याय   सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यसैगरी  नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुमा  उपाध्यक्ष (खुला): विनोद श्रेष्ठ, उपाध्यक्ष (महिला): कुशुम बज्राचार्य, सचिव: सनीराज शाक्य,

सहसचिव (खुला): विश्वनाथ ताम्राकार, सहसचिव (महिला):विष्णुदेवी महर्जन, कोषाध्यक्ष: श्याम था र सदस्यहरूमा सुरज मानन्धर, राजु महर्जन ‘जुजु’, मदनराम कर्माचार्य,

पुनमाया (श्रेष्ठ) कर्माचार्य, दीपक कायष्ठ श्रेष्ठ र  ज्ञानदेव श्रेष्ठ सर्वसम्मत छानिनु भएका छन् ।

Pic by Hamro Madhyapur

Categorized in राष्ट्रिय