STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छायाँछवि तीज म्यूजिक अवार्ड’का विजेताहरुकाे घाेषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १, बिहिबार

छायाँछवि क्रियशनले प्रत्येक वर्ष आयोजना गर्दै  आएको  ‘छायाँछवि तीज म्यूजिक अवार्ड’काे को १३ औं संस्करणको विजेताको नाम सार्वजनिक गरिएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवार्डको औपचारिक कार्यक्रम हाललाई  नगरी आयोजकले विज्ञप्तीमार्फत विजेता सार्वजनिक गरेको हो ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले पुरस्कृत सर्जक एवं सिर्जनाहरुलाई केही समयमा कार्यक्रमको आयोजना गरि अवार्ड तथा सम्मानप्रदान गरिने बताएका छन्  ।

यि हुन् विजेता

सर्वोत्कृष्ट तीज गीत मिक्सिङ

प्रकाश मिश्र–छमछम नाचीदेउ

सर्वोत्कृष्ट तीज गीत एरेञ्जर

विपिनआचार्य– छमछमी नाचौं न

सर्वोत्कृष्ट तीज गीत मोडल नवप्रतिभा

आशा कार्की–मेरो माया जुनीभरिलाई

सर्वोत्कृष्ट तीज गीत मोडल पुरुष

सुमन सागर जङ्ग केसी–मेरो मायाजुनी भरिलाई

सर्वोत्कृष्ट तीज गीत मोडल महिला

झरना रिसाल–माईतीघरको आगन

सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक

गम्भीर बिष्ट–लाली लपक्कै

सर्वोत्कृष्ट तीज गीत शब्द

दीपक शर्मा–नौरति फूली

सर्वोत्कृष्ट तीज गीत लय

मनु पन्त–जन्मेर हुर्केको घर

सर्वोत्कृष्ट मौलिक तीज गीत लय

शंकर थापा स्माइल–रानीहार

सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका

नीशा सुनार–लालीलपक्कै

सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक

प्रकाश सपुत–लालीलपक्कै

सर्वोत्कृष्ट तीज गीत गायिका

सरीता भारती–भिजायो फरीया बर्खैले

सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका

गंगा गौतम– नक्कल पार्ने बानी

सर्वोत्कृष्ट तीज गीत

एक वर्षमा एक चोटी (अञ्जु श्रेष्ठ)

सर्वोत्कृष्ट तीज गीत जुरी

रश्मी पाण्डे–ह्वीस्की फोरिन्छ

Categorized in साहित्य-कला