STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिवि व्यवस्थापन संकाय स्नातक तह प्रवेश परीक्षाको नतिजा प्रकाशित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १६, आइतबार

माघ १६, काठमाडौं - त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय स्नातक तह प्रवेश परीक्षाको आइतबार प्रकाशित भएको छ ।

बीबीए, बीआईएम, बीटीटीएम, बीएचएम, बीएमएस, बीपीए र बीबीए–एफ कार्यक्रमका लागि यही माघ ८ गते भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको डिनको कार्यालयले जनाएको छ । ७ जना परीक्षार्थीको नतिजा स्थगित गरिएको छ ।

Categorized in शिक्षा