शिक्षा
-
२०७७ आषाढ ९, मंगलबार
अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क नलिन शिक्षा मन्त्रालयकाे निर्देशन
काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयलाई अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क नलिन र त्यस्ताे नगराउन निर्देशन दिएकाे छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन सार्वजनिक आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी...
-
२०७७ आषाढ ६, शनिबार
शिक्षाविद् अंगुरबाबा जोशीको निधन
विजयरत्न असंबरे - नेपालको शिक्षा क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका अग्रज शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । तीन सातादेखि छातीमा देखिएको संक्रणका कारण उपचाररत् जोशीको स्ट्रोकका कारण शनिबार २ः४५ बजे काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। जोशीकाे १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर...
-
२०७७ आषाढ ३, बुधबार
विद्यालय खोल्ने कार्यविधि तयार, विद्यालय खोल्न अब यस्ता कार्यविधि अपनाउनुपर्ने हुन्छ
काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधि तयार गरेको छ । यसमा विद्यालय खोल्न कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । केन्द्रका सहसचिव एवं उप–महानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्यविधिमा विद्यालय सुरक्षित र संरक्षित, विद्यालयमा उपलब्ध सुविधालगायतका विषयमा बालबालिका र अभिभावक लक्षित गरी...
-
२०७७ जेठ ३२, आइतबार
सरकारले भोलिदेखि रेडियो र टिभीबाट पढाउँदै, रुटिन यसप्रकार छ:
काठमाडौं – लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गते (भोलि)देखि रेडियो र टिभीबाट पढाउने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भोलिबाट सुरु हुने टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइको रुटिन निकालेको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल...
-
२०७७ जेठ ३०, शुक्रबार
एसईई परीक्षा सधैंको लागि खारेज गर्न संसदीय समितिको निर्देशन
काठमाडाैं - शिक्षा तथा स्वास्थ्य समितिको बैठकले एसईई परीक्षा सधैको लागि खारेज गर्न निर्देशन दिएको छ । सरकारले कोरोना संक्रमणको कारण बिसं २०७६ सालको एसईई परीक्षा नलिने निर्णय गरे लगत्तै संसदीय समितिले एसईई परीक्षा सधैको लागि खारेज गर्न निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीको सभापतित्वमा बसेको बैठकले कक्षा ११ को स्थानीय तह र १२ को राष्ट्रिय परीक्षा बोर्डले लिनको लागि कानूनी ब्यवस्था गर्न...
-
२०७७ जेठ २५, आइतबार
विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पुर्याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ । शिक्षा तथा मानव...


