STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७७ जेठ ३०, शुक्रबार

    एसईई परीक्षा सधैंको लागि खारेज गर्न संसदीय समितिको निर्देशन

    काठमाडाैं - शिक्षा तथा स्वास्थ्य समितिको बैठकले एसईई परीक्षा सधैको लागि खारेज गर्न निर्देशन दिएको छ । सरकारले कोरोना संक्रमणको कारण बिसं २०७६ सालको एसईई परीक्षा नलिने निर्णय गरे लगत्तै संसदीय समितिले एसईई परीक्षा सधैको लागि खारेज गर्न निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीको सभापतित्वमा बसेको बैठकले कक्षा ११ को स्थानीय तह र १२ को राष्ट्रिय परीक्षा बोर्डले लिनको लागि कानूनी ब्यवस्था गर्न...

  • २०७७ जेठ २५, आइतबार

    विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने

    काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पुर्याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ । शिक्षा तथा मानव...

Pages