STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षा

  • २०७८ माघ ९, आइतबार

    त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

    ९ माघ, काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले यही माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ। सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्नेछ भने रूटिन डिन कार्यालयमा पठाउनुपर्नेछ । त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज सूचना निकालेर माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका छन्। साथै अनलाइन कक्षा...

  • २०७८ माघ ९, आइतबार

    "कोरोना कहरमा बालबालिकाको पढाइ कमजोर"

    कोरोना कहरका कारण बालबालिकाको पढाइ कमजोर भएको अनुभव अभिभावकहरूले गरेको एक अध्ययनले देखाएको छ । युनिसेफसँगको सहकार्यमा भएको अध्ययनअनुसार, ८० प्रतिशत अभिभावकले कोरोनाकालमा बालबालिकाको पढाइ कमजोर भएको अनुभव गरेको शेयरकास्टले जनाएको छ । ६ हजार बालबालिकाका अभिभावकसँग यो सर्वेक्षण गरिएको संस्थाले जनाएको छ । 'सर्वेक्षणले ६० प्रतिशत अभिभावकहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउन निश्चिन्त हुनुका साथै ८०...

  • २०७८ माघ ७, शुक्रबार

    काठमाडाैंका केही विद्यालयमा भाैतिक उपस्थितिमै पढाइ हुँदै, कारबाही गर्ने महानगरकाे चेतावनी

    काठमाडौं, माघ ७ - काठमाडौं महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले २७ पुसदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट...

  • २०७८ पौष २५, आइतबार

    माघ १५ सम्म विद्यालय बन्दकाे निर्णय

    काठमाडौ - कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले नेपालले भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जानकारी दिइन् । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह...

  • २०७८ पौष २५, आइतबार

    कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

    २५ पुस, काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारू विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।...

  • २०७८ पौष ८, बिहिबार

    एसईई खारेज गर्न संसदीय समितिको निर्देशन

    पुस ८, काठमाडौं - संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो...

  • २०७८ पौष ५, सोमबार

    त्रिविको दीक्षान्त समारोह सम्पन्न

    ५ पुस, काठमाडौं - त्रिविको ४७औं दीक्षान्त समारोह आज सोमबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने बताएका छन् । त्रिविको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । ‘मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नव–...

  • २०७८ मङ्सिर १४, मंगलबार

    त्रिविविले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने

    मंगलबार, मंसिर १४ - त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । मंगलबार बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो ।  मंगलबार बसेको यो सभा त्रिविको ‘बजेटसभा’ हो । बजेटसभामा बजेटबाहेकका कुरा नजानुपर्नेमा करार शिक्षकलाई स्थायी बनाउने प्रस्ताव पास गरिएको छ ।  त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीका अनुसार करारमा...

  • २०७८ मङ्सिर ६, सोमबार

    डिसेम्बर १ बाट विद्यार्थीले अस्ट्रेलिया जान पाउने

    ६ मंसिर, काठमाडौं - कोरोनाविरुद्धको पूर्ण खोप लगाइएकाहरुले यात्रा छुटको लागि आवेदन नदिइ डिसेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन्। यस निर्णयसँगै पर्यटकहरु, दक्ष आप्रवासी, अष्ट्रेलियाबाट बाहिर रहेका र विद्यार्थीहरुका लागि उडानका लागि ढोका खुलेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन्। सोमबार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मेरिसनले दुवै डोज खोप लगाएका जापानी र कोरियाली...

  • २०७८ कार्तिक ३०, मंगलबार

    कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्रै

    ३० कात्तिक, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ ।  मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताए...

  • २०७८ आश्विन २१, बिहिबार

    शिवपुरी माध्यामिक विद्यालयद्वारा मेयर शाक्य र उपमेयर खडगी सम्मानित

    शिवपुरी माध्यामिक  विद्यालय महाराजगंजको ७३ अौ बार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा काठमाण्डौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य लाई उहाँले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । माननीय पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलज्यूको प्रमुख आतिथित्यतामा सम्पन्न  सो समारोहमा शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति लगायत समग्र   काठमाडौं महानगरको...

  • २०७८ आश्विन १३, बुधबार

    दरबार हाई स्कुलका शिक्षकलाई ल्यापटप !

    सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा दरबार हाई स्कुलको जोन्ता क्लबलाई २ लाख रुपैयाँ सहयाेग गरेको छ । बैंकले डिजिटल कक्षा सञ्चालन गर्नका लागि दरबार हाई स्कुलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरूका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न उक्त सहयाेग गरेको हो । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीको...

Pages