STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७८ पौष २५, आइतबार

    माघ १५ सम्म विद्यालय बन्दकाे निर्णय

    काठमाडौ - कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले नेपालले भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जानकारी दिइन् । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह...

  • २०७८ पौष २५, आइतबार

    कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

    २५ पुस, काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारू विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।...

  • २०७८ पौष ८, बिहिबार

    एसईई खारेज गर्न संसदीय समितिको निर्देशन

    पुस ८, काठमाडौं - संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो...

  • २०७८ पौष ५, सोमबार

    त्रिविको दीक्षान्त समारोह सम्पन्न

    ५ पुस, काठमाडौं - त्रिविको ४७औं दीक्षान्त समारोह आज सोमबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने बताएका छन् । त्रिविको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । ‘मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नव–...

  • २०७८ मङ्सिर १४, मंगलबार

    त्रिविविले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने

    मंगलबार, मंसिर १४ - त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । मंगलबार बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो ।  मंगलबार बसेको यो सभा त्रिविको ‘बजेटसभा’ हो । बजेटसभामा बजेटबाहेकका कुरा नजानुपर्नेमा करार शिक्षकलाई स्थायी बनाउने प्रस्ताव पास गरिएको छ ।  त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीका अनुसार करारमा...

  • २०७८ मङ्सिर ६, सोमबार

    डिसेम्बर १ बाट विद्यार्थीले अस्ट्रेलिया जान पाउने

    ६ मंसिर, काठमाडौं - कोरोनाविरुद्धको पूर्ण खोप लगाइएकाहरुले यात्रा छुटको लागि आवेदन नदिइ डिसेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन्। यस निर्णयसँगै पर्यटकहरु, दक्ष आप्रवासी, अष्ट्रेलियाबाट बाहिर रहेका र विद्यार्थीहरुका लागि उडानका लागि ढोका खुलेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन्। सोमबार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मेरिसनले दुवै डोज खोप लगाएका जापानी र कोरियाली...

  • २०७८ कार्तिक ३०, मंगलबार

    कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्रै

    ३० कात्तिक, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ ।  मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताए...

  • २०७८ आश्विन २१, बिहिबार

    शिवपुरी माध्यामिक विद्यालयद्वारा मेयर शाक्य र उपमेयर खडगी सम्मानित

    शिवपुरी माध्यामिक  विद्यालय महाराजगंजको ७३ अौ बार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा काठमाण्डौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य लाई उहाँले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । माननीय पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलज्यूको प्रमुख आतिथित्यतामा सम्पन्न  सो समारोहमा शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति लगायत समग्र   काठमाडौं महानगरको...

  • २०७८ आश्विन १३, बुधबार

    दरबार हाई स्कुलका शिक्षकलाई ल्यापटप !

    सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा दरबार हाई स्कुलको जोन्ता क्लबलाई २ लाख रुपैयाँ सहयाेग गरेको छ । बैंकले डिजिटल कक्षा सञ्चालन गर्नका लागि दरबार हाई स्कुलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरूका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न उक्त सहयाेग गरेको हो । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीको...

  • २०७८ आश्विन १२, मंगलबार

    भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि

    भक्तपुरमा कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन् ।  कोभिड–१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय...

  • २०७८ भाद्र ३०, बुधबार

    आजदेखि १२ कक्षाको परीक्षा सुरु

      आजदेखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने...

  • २०७८ भाद्र २२, मंगलबार

    असोज १ देखि काठमाडौंका विद्यालय खाेल्ने निर्णय

    काठमाडौँ — काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको जनइएकाे छ । बैठकले स्वास्थ्य अवस्थाको...

Pages