STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०७८ माघ २५, मंगलबार

    अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य स्थितिमा सुधार

    वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीको शरीरमा अक्सिजन कमी भएकाले सोमबार उहाँलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको छ । मङ्गलबारदेखि उहाँको स्वास्थ्यमा सुधार आएको बेहोरा कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको छ । शताब्दी पुरूष डा. जोशीका प्रिय पात्र तथा जोशीको सेवामा अहोरात्र खटिएकी देवकी श्रेष्ठका अनुसार डा.जोशीले एक हप्ता अस्पतालमा बस्नु पर्ने अवस्था रहेको छ । शताब्दी पुरूष डा....

  • २०७८ माघ ९, आइतबार

    प्रचण्ड पत्नीलाई कोरोना संक्रमण

    माघ ९, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ । दाहाललाई शनिबार राति अस्पताल लगिएको हो । दाहालमा निमोनियाको लक्षण पनि देखिएको बताइएको छ । उनी लामाे समयदेखि अस्वस्थ छिन् । यसअघि प्रचण्डलाई पनि संक्रमण भएको थियो । उनी...

  • २०७८ माघ ६, बिहिबार

    नेवार अगुवा लक्ष्मीदास मानन्धर रहेनन्

    काठमाडौं, माघ ६ ( भाषासेवी, उद्योगपति, समाजसेवी एवं नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति सल्लाहकार समितिका संयोजक नेवार अगुवा साहु लक्ष्मीदास मानन्धर आज (बिहीबार) साँझ दिवंगत हुनुभएको छ । मानन्धरको परिवारले दिएको जानकारीअनुसार साँझ अकस्मात् स्वास्थ्यस्थिति बिग्रिएपछि उनलाई ह्याम्स अस्पताल लगिएको थियो । अस्पतालमै मानन्धरको हृदयाघातबाट मृत्यु भएको जनाइएको छ । ९३ वर्षीय मानन्धरलाई केही दिनअघि...

  • २०७८ माघ ३, सोमबार

    प्रचण्ड कोरोना संक्रमणमुक्त

    काठमाडाैं, माघ ३ -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त भएका छन् । प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको छ । पीसीआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै अध्यक्ष प्रचण्ड कोरोनामुक्त भएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् । ‘अध्यक्ष कमरेड प्रचण्डको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त हुनुभएको छ । यस...

  • २०७८ पौष २५, आइतबार

    तरुण दल क्षेत्र नम्बर १० का पूर्व सभापति प्रमेश महर्जनको असमायिक निधन

    कीर्तिपुर नगरपालिका ८ वडा पांगाका समाजसेवी, राजनीतिकर्मी प्रमेश (महेन्द्र) महर्जन शनिबार साँझ असमायिक निधन भएको छ । कुनै रोगबाट पीडित नभएका प्रमेश महर्जन शनिबार साँझ अकस्मात् हृदयघातका कारण निधन भएको हो । अति मिलनसार एवं हँसमुखी राजनीतिकर्मी एवं समाजसेवीका रुपमा चीरपरिचित दिवंगत प्रमेश महर्जनको अन्तिम संस्कार आइतबार बिहान कीर्तिपुर ७ स्थित भाजंगलमा अवस्थित विष्णुदेवी घाटमा भएको थियो । अन्तिम...

  • २०७८ पौष २४, शनिबार

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

    २४ पुस, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारोना भाइरसको संक्रमण भएको छ । शुक्रबार बेलुका पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड केही दिनदेखि अस्वस्थ छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको निजी सचिवालयले जनाएको छ । डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको...

  • २०७८ पौष २४, शनिबार

    प्रधानमन्त्री देउवा आइसोलेशनमा

    पुस २४,  काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा आजदेखि आइसोलेशनमा बसेका हुन् । देउवाको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना सङ्क्रमण भएपछि देउवा आइसोलेशनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा...

  • २०७८ पौष ९, शुक्रबार

    एनसेल वुमन आइकन आईसिटी अवार्ड गुणकेशरी प्रधान मानन्धरलाई

    काठमाडौं – यस वर्षको एनसेल वुमन आइकन आईसिटी अवार्ड गुणकेशरी प्रधान मानन्धरलाई दिइएको छ । गत पुस ४ गते एक कार्यक्रमबीच मानन्धरलाई सो अवार्ड दिइएको हो । विभिन्न स्कुल, कलेजका महिलाहरुलाई सुचना प्रविधिको तालिम दिने, कार्यशाला गोष्ठी संचालन गर्ने, बालबालिकाको लागि तालिम र प्रतियोगिता आयोजना गर्ने तथा पिछडिएका महिलालाई सुचना प्रविधिको तालिम दिई हौसला दिने काममा अग्रसर मानन्धरको यही योगदानको कदर गर्दै...

  • २०७८ मङ्सिर २९, बुधबार

    एमाले उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड–१९ पुष्टि

    २८ मंसिर, काठमाडौं - नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ। ज्ञवालीले ट्विट गर्दै सामान्य लक्षण सहित संक्रमण पुष्टि भएको उनले जनाएका छन्। उनले पछिल्लो ४–५ दिन यता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र संक्रमणका कुनै लक्षण देखिए परीक्षण गराउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण दर बढ्न थालेको छ। अस्पतालमा उपचार गराउन आउनेको संख्या...

  • २०७८ मङ्सिर १४, मंगलबार

    प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण

    १४ मंसिर, काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ । दुई दिनअघि प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उनले स्वास्थ्य परीक्षण गरेका थिए । जबरालाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।

  • २०७८ मङ्सिर १०, शुक्रबार

    “अनि पुलिसमा जागिर नखाएर भो ” –चैतमाया डङ्गोल

     विसं २००८ को कुरा हो ।  काठमाडौँ, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियोे । विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमङ्गका बेला उहाँसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन शुरु गरेको थियो । त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए । त्यस बेला महिलाको टोली चारूमती बहालमा महिला सशक्तीकरणको छलफलमा सरिक थिए । त्यहाँबाट...

  • २०७८ कार्तिक २३, मंगलबार

    नीलः सांस्कृतिक पुचःको उल्लेखनीय सांगितिक योगदान : जिउँदा सहिद राइमान शाक्यलाई रकम हस्तान्तरण

    सांगितिक सांस्कृतिक अभियान अन्तर्गत जनसमुदायबाट उठेको सहयोग रकम ४ लाख २९ हजार चानचुन । यो बाहेक सहयोगको लागि अन्य व्यक्तिहरुबाट पनि रकम सहयोग गर्ने आश्वासन । जिउँदा सहिद राइमान शाक्यलाई हस्तान्तरण गरेको रकम २ लाख पचास हजार पाँच रुपैंया । कीर्तिपुर/२०४६ साल जनआन्दोलनका जिउँदा सहिद कीर्तिपुर नयाँबजार निवासी राइमान शाक्यको सहयोगार्थ समाजसेवी एवं बरिष्ठ संगीतकर्मी तेजमान बज्राचार्य नेतृत्वको...

Pages