STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १४, मंगलबार

१४ मंसिर, काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

संक्रमण पुष्टि भएपछि उनलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।

दुई दिनअघि प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उनले स्वास्थ्य परीक्षण गरेका थिए ।

जबरालाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।

Categorized in व्यक्तित्व