STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यक्तित्व

  • २०७७ मङ्सिर १९, शुक्रबार

    नेपाली गीत संगीतका पर्याय स्वरसम्राट नारायणगाेपाल गुरुवाचार्य

    काठमाडाैँ – जब–जब नेपाली गीत, संगीतको बारेमा कुरा हुन्छ, तब स्वरसम्राट नारायणगोपालको नाम सँगै जोडिएर आउँछ । नेपाली गीत संगीतका पर्याय बनेर अटल बनेका छन् स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य । नारायणगोपाल जिवित नरहेपनि उनका सिर्जना जिवित छन् । नेपाली जनजनमा मनमनमा उनी बस्न सफल भएका छन् । अद्भूत मिठास र गम्भिरता सहितको स्वरमा माया, प्रेम र विरहका भावहरु समेटिएको छ । त्यसैले त, अझै उनि मनभित्र...

  • २०७७ मङ्सिर १३, शनिबार

    सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ‌। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेकाे बताएका छन् । उनमा हल्का लक्षण देखिएको छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान...

  • २०७७ मङ्सिर ९, मंगलबार

    नेवार फिल्मकर्मी सुरेन्द्र तुलाधरलाई मातृशाेक

    काठमाडौं - नेवार फिल्मकर्मी सुरेन्द्र तुलाधरलाई मातृशाेक परेकाे छ । तुलाधरकी आमा शारदादेवी तुलाधरकाे आज मंगलबार निधन भएकाे हाे । दिवंगत तुलाधरकाे आजै अन्तिम संस्कार हुने जनाइएकाे छ । फिल्मकर्मी तुलाधरका नेपालभाषाका लाेकप्रिय फिल्महरू याकःम्ह्याय्, जिपिं बदमाश मखु, पानवती आदि छन् ।  

  • २०७७ मङ्सिर ८, सोमबार

    ख्यातिप्राप्त छायाँकार मन्जुकुमार श्रेष्ठकी पत्नीको निधन

    नेपीली चलचित्रको श्रीबृध्दीमा अहोरात्र लागीपरेका नेपाली चलचित्रको इतिहास बोकेका बरिष्ट छायॅाकार , निर्माता तथा निर्देशक  मञ्जु कुमार श्रेष्ठकी धर्मपत्नी श्रीमती उत्तमा श्रेष्ठको अकल्पनिय र आकस्मिक निधनले सम्पूर्ण नेपाली चलचित्र  जगत विशिष्ट क्यामेरामाएन  श्रेष्ठलाई   आइपरेको यस आकस्मिक दुखद घडिमा   स्तब्ध र मर्माहत भएको छ ।   बरिष्ठ क्यामेरापर्सन मञ्जुकुमार श्रेष्ठकी जहान उत्तमा श्रेष्ठ विगत केही...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    बागमति प्रदेशका सांसद शोभा शाक्यलाई कोरोना संक्रमण

    अहिले काठमाण्डौं उपत्यका  कोरोना संक्रमणको चर्को चपेटामा रहेको कुरा त सबैले थाहा पाएकै कुरा हो । कोरोना भाइरसको संक्रमणबाट सर्ने कोभिड १९ रोगको  कारण उपत्यका बासीहरु त्रसित छन् भने यो रोगले सबै वर्ग का मानिसहरू लाई च्यापिरहेको अवस्था छ । यसै क्रममा बागमति प्रदेशका सांसद तथा साझा पार्टीका केन्द्रिय सदस्य शोभा शाक्य पनि हालै कोरोना संक्रमणमा पर्नु भएको छ ।  उहाँको पारिवारिक सुत्रले जानकारी दिए...

  • २०७७ कार्तिक २९, शनिबार

    डा. केसीलाई कोरोना संक्रमण

    काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।  केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले फेसबुकमार्फत जानकारी दिएका हुन्। सुवेदीका अनुसार डा केसीमा रुघा लाग्ने, खोकी लाग्ने र ज्वरोको लक्षण समेत देखिएको छ। यस्तै स्वाश्प्रश्वासमा समेत समस्या भएको छ ।  केसी अहिले शिक्षण अस्पताल...

  • २०७७ कार्तिक २७, बिहिबार

    समाजसेवी मानन्धरलाई यस वर्षको हेमराज पुरस्कार दिइने

    काठमाडौं – लोक साहित्य परिषदले दिँदै आएको हेमराज सिरपा (पुरस्कार) यस वर्ष भाषासेवी एवं समाजसेवी लक्ष्मीदास मानन्धरलाई दिइने भएको छ । लोक साहित्य परिषदका अध्यक्ष प्रेमशान्ति तुलाधरले दिनुभएको जानकारीअनुरुप कोरोना महामारी र मानन्धरको स्वास्थ्यको कारण यस वर्षको पुरस्कार मानन्धरकै निवासमा पुगी प्रदान गरिने छ । नेसं ११४१ कछलाथ्व षष्ठि (मंसिर ६) गते सो पुरस्कार दिने मिति तोकिएको छ । समाजसेवी मानन्धरले...

  • २०७७ कार्तिक २४, सोमबार

    वरिष्ठ संगीतज्ञ भिम बहादुर नकःमिको निधन

    नेपाली भजन संगीतका मूर्धन्य रचनाकार, संगीतकार, गायक भिम बहादुर नक:मिको आज सोमबार साँझ आठ बजे तिर बयानब्बे वर्षको उमेरमा दु:खद निधन भएको छ । दिवंगत नक:मि संगीतकार मनराजा नक:मिका बुबा तथा अभिनेत्री आशिष्मा नक:मिका हजुरबुबा हुनुहुन्छ । दिवंगत नक:मिको दाहसंस्कार भोलि मंगलवार विहान नौ बजे बलंबु दीपमा हुनेछ ।

  • २०७७ कार्तिक २४, सोमबार

    कीर्तिपुरका वरिष्ठ गुरु महर्जनको निधन

    कीर्तिपुर १० वडा चिथुत्वाः (तःननि)का वरिष्ठ गुरु कृष्ण महर्जनको आइतबार राति निधन भएको छ । कुनै रोग नदेखे पनि अकस्मात सन्चो नभएपछि उहाँलाई राति नै अस्पताल लान एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्स पुगे पनि अस्पताल लान नपाउँदै घरमै उहाँको निधन भएको हो । तःननि दाफा भजनका गुरुसमेत रहेका महर्जन गीत गुरुको रुपमा पनि प्रख्यात छन् । दशैंको दशमीको दिन निकालिने देवी नाचको पनि उहाँ गीत गुरु हुनुहुन्थ्यो ।...

  • २०७७ कार्तिक १९, बुधबार

    पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । गएको दशैंमा पुर्ख्याैली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि...

  • २०७७ कार्तिक १८, मंगलबार

    ‘मह’को ‘म’को कोरोना अनुभव : मास्कले धेरै हदसम्म संक्रमण हुन बचाउँछ

    काठमाडौं – लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मास्कले धेरै हदसम्म कोभिड–१९ संक्रमणबाट टाढा राख्न सहयोग गर्ने अनुभव सुनाउनुभएको छ । सामाजिक संजाल फेसबुकबाट ख्यालिजुजु श्रेष्ठले यस्तो अनुभव सार्वजनिक गर्नुभएको हो । श्रेष्ठले लेखेका छन्, “मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ जस्तो लाग्यो  । त्यसैले साबुनपानी, स्यानिटाइजर र सामाजिक दुरीका साथै मास्क लगउन विशेष ध्यान दिनु...

  • २०७७ कार्तिक १८, मंगलबार

    कांग्रेस सांसद् सूर्यबहादुर केसीको निधन

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक स्राेतले जनाएको छ । ६३ वर्षीय केसी केही समयदेखि सुगर र प्रेसरका बिरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको जनाइएकाे छ । तीन वर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत...

Pages