STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मदनकृष्ण श्रेष्ठको पूरै परिवारलाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ६, सोमबार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ ।

श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचैजनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

Categorized in व्यक्तित्व