STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रचण्ड पत्नीलाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

माघ ९, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ ।

दाहाललाई शनिबार राति अस्पताल लगिएको हो । दाहालमा निमोनियाको लक्षण पनि देखिएको बताइएको छ । उनी लामाे समयदेखि अस्वस्थ छिन् ।

यसअघि प्रचण्डलाई पनि संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।

Categorized in व्यक्तित्व