STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा

  • २०७४ फाल्गुण ६, आइतबार

    अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने

    नवलपरासी , विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ । नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१ गतेदेखि आयोजना हुने सो महोत्सवमा नेपालसहित इटाली, ग्रीस, इजरायल, कोस्टारिका, बंगलादेश, भारत, मलेसिया, इण्डोनेसिया गरी १० राष्ट्रका कलाकारहरुले आफ्ना मौलिक संस्कृती प्रस्तुती गर्ने छन् ।...

  • २०७४ फाल्गुण ६, आइतबार

    मिस एण्ड मिसेज जापान नेपाल कार्यक्रम

    मिस एण्ड मिसेज जापान नेपाल कार्यक्रम आज आयोजन गरिएको छ । जापानमा भइरहेको उक्त कार्यक्रमको सिन्जुक कर्पोशन जापानको आयोजनमा भएको हो ।  

  • २०७४ फाल्गुण ५, शनिबार

    प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता

    भक्तपुर, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो–“...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    को ६ दिने कलेक्सन ५ करोड ग्रस, ‘लगानी सुरक्षित भयो’ : निर्माता गिरी

    शुक्रवारबाट देशभर प्रदर्शनमा उत्रिएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । बिहीवार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै निर्माण यूनिटले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । दर्शकलाई धन्यवाद दिँदै निर्माता सुवास गिरीले फिल्मको ६ दिने कलेक्सन ५ करोड ४४ लाख रहेको बताए । यसबाट निर्माताले २ करोड ४० लाख शेयर प्राप्त गर्नेछन् । ‘कृ’ ले पहिलो दिन...

  • २०७४ फाल्गुण २, बुधबार

    बाबु बाेगटीको “हप्पी भ्यालेन्टाईन ” सार्वजनिक

    गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्। https://youtu.be/...

  • २०७४ फाल्गुण २, बुधबार

    भ्यालेन्टाईन डे मा अनिल सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक

    गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक धारमा निर्मित ““सु-स्वागतम”” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ। त्यस्तैगरी नरेश भट्टराईको...

  • २०७४ माघ २८, आइतबार

    मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

    माघ २७र सिजन मिडियाको आयोजनामा मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आइतबार भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य...

  • २०७४ माघ २२, सोमबार

    गायिक सरु राईको ‘झ्याई झ्याई’ मा निराजन र एलिसाको यस्तो डान्स [ भिडियोसहित ]

    गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ । गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् । युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई...

  • २०७४ माघ १९, शुक्रबार

    राजेश गुरुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

    काठमाडौं / गायक राजेश गुरुङको स्वरमा रहेको वाउ स्टाइलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदेशमा बसेर पनि गायक गुरुङ नेपाली संगीतको क्षेत्रमा सक्रिय छन् । जितेन लेप्चाको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईजसंग जोया श्रेष्ठले अभिनय गरेकी छिन् । भिडियोलाई रायन कार्कीको निर्देशनमा ज्ञानेन्द्र शर्माको छायांकन र प्रविण श्रेष्ठको सम्पादन रहेको छ । https://youtu.be/EulldccZOlk

  • २०७४ माघ १७, बुधबार

    जापानमा नौमती बाजा  घन्किन्छ

    भादगाउँले टोपी र दौरा सुरुवालमा ठाँटिएर निस्कन्छन्, एक हुल युवा । कलम समाउने हातले समाउँछ कर्नाल । होटलमा परिकार पस्कने हातले समाउँछ नरसिंगा । कम्युटरमा औंला चलाउने हातले पिट्छ झ्याली । पसलमा सामान बेच्ने हातले ठोक्छ ट्याम्को । कफिसपमा कुनै अन्तर्राष्ट्रिय ब्रान्डको कफी ग्राहकसम्म पुर्‍याउने हातले उचाल्छ ढोलक । घर, अफिस चक्किलो बनाउने हातले उठाउँछ दमाहा अनि घन्कन्छ टोकियोमा नौमती बाजा । अध्ययन...

  • २०७४ माघ १६, मंगलबार

    आठ वर्षपछि सञ्चालन भयो लोपोन्मुख नाच पुलुकिसी प्याखँ

    भक्तपुर, १६ माघ (रासस) ः आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ (ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ । अर्थ अभावका कारण रोकिएर लोप हुने अवस्थामा पुगेको पुलुकिसी प्याखँ मध्यपुर थिमि–३ स्थित स्थानीय सागबारी टोलका युवाको सक्रियतामा यस वर्ष पुनः सञ्चालनमा ल्याएको हो । मध्यपुरथिमिमा पुलुकिसी प्याखँ भिमा एकादशीको दिन प्रदर्शन गरिन्छ । श्री स्वस्थानी व्रतकथा प्रारम्भसँगै शुरु हुने...

  • २०७४ माघ १६, मंगलबार

    चलचित्रको पर्दामा देखिंदैन कथा शहीदको

    चलचित्रहरु धेरै बन्न गरे पनि चलचित्रहरुका कथामा विविधता नपाइएको गुनासोहरु पनि त्यतिकै सुनिनमा आउने गरेका छन् । चलचित्रको महासागर मानिने भारतमा वर्षेनी हजारौंको संख्यामा चलचित्र बन्ने गरेका छन् । विशेषगरी हिन्दी भाषामा पनि वर्षको डेढ दुई सयको संख्यामा चलचित्र बन्ने गरेका छन् । सवा अर्बभन्दा बढी जनसंख्या भएको देशमा हिन्दी भाषाको चलचित्र बन्ने गरेको संख्याको अनुपातमा नेपाली वर्षको एक सय वटा चलचित्र...

Pages