STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेता गणेश लामालाई मातृशोक

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ७, शुक्रबार

काठमाडौं– नेपाली फिल्म जगतका अभिनेता गणेश लामालाई मातृशोक परेको छ । अभिनेता लामाकी आमा वनदेवी लामाको मङ्गलबार राति निधन भएको थियो । केही समय अगाडिदेखि अस्वस्थ भई उपचार गराउँदै आएकी स्वर्गीय लामा ८३ वर्षकी हुनुहुन्थ्यो । मितेरी गाउँ, शिखर, पिरती आफै हुँदो रैछ, मनको टुक्रा, शिरिषको फूल र माइ लभ ः प्रमिस फर काठमाडौं जस्ता नेपाली चलचित्र र टेलिसिरियलहरु कान्छी, माइली लगायतमा अभिनेता गणेश लामाको अभिनय रहेका छन् ।
Categorized in सिनेमा