STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एस टेलिभिजनको मनोरञ्जनात्मक कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३, सोमबार

काठमाडौं– एस टेलिभिजनले आइतबार (चैत २ गते) काठमाडौंमा एक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा पूर्वमन्त्री हिसिला यमिलगायतको उपस्थिति थियो । कार्यक्रममा एस टेलिभिजनका अनुपसिंह सुवालले स्वागत मन्तव्य राखेका थिए । एस टेलिभिजनले नेवारलगायत आदिवासी जनजातिहरुको समाचार, विचारमा जोड दिँदै आइरहेको छ ।
Categorized in सिनेमा