STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा

  • २०७६ माघ १७, शुक्रबार

    स्कीले तान्दै पर्यटक

    हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायतका विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण हुन् । हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउने उद्देश्यले पर्वतीय पर्यटनका गतिविधि बढाइएको मुक्तिनाथ रानीपौवास्थित होटल ग्राण्ड साम्बालाका...

  • २०७६ माघ १५, बुधबार

    राराको सुन्दरताबाट नलोभिने को होला र

    गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिनुभएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट आफूलाई निकै सन्तुष्टि भएको छु ।” श्रीमती र छोरीसँगै पुग्नुभएका रेग्मीले एक दिन ताल क्षेत्रमा बिताउँदा आफूले...

  • २०७६ माघ १५, बुधबार

    चलचित्र संघका पदाथिकारीहरुको पद बाँडफाँड सम्पन्न

    नेपाल चलचित्र संघको गत पुष २५गते सम्पन्न निर्वाचनमा निर्विरोध निर्वाचित भएका कार्यसमिति मा अध्यक्षका रुपमा मधुसुदन प्रधान निर्वाचित भएका थिए भने संघको विधान अनुसार अध्यक्ष पछि विभिन्न पदाधिकारीको चयन भएको छ । मँगलबार बसेको संघको कार्यसमितिको बैठकले पदाधिकारी बाँटफाँट गरेको हो । चलचित्र संघको प्रथम उपाध्यक्षमा अर्जुन श्रेष्ठ, द्धितीय उपाध्यक्षमा कुवेर शर्मा, तृतीय उपाध्यक्षमा त्रिरत्न मानन्धर चयन...

  • २०७६ माघ १४, मंगलबार

    प्रेम दिवसमा ‘सयको गुन’

    गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिनुभएको छ । गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा सङ्गीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ । सङ्गीत संयोजन आशिष अविरलको हो । सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गर्नुभएको छ । अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले...

  • २०७६ माघ १३, सोमबार

    थारू नाच र वेशभूषामा आकर्षित हुँदै युवायुवती

    घोराही उपमहानगरपालिका–१७ ढिकपुरकी १४ वर्षीया अन्जिता चौधरी आफ्नै थारू वेशभूषामा रमाउँदै गरेको पटकपटक भेटिनुहुन्छ । गोरखा आवासीय माविमा कक्षा १० पढ्दै गर्नुभएकी उहाँ हिजोआज फुर्सदको समयमा थारू जातिले नाच्ने विभिन्न किसिमका नाच सिक्नुहुन्छ र अवसर पाएको ठाउँमा थारू नाच देखाउन सक्रिय हुनुहुन्छ । जिल्लामा हुने थारू वेशभूषा प्रतियोगिता, मेला महोत्सवमा वा बोलाइएको सांस्कृतिक कार्यक्रममा उहाँको सहभागिता...

  • २०७६ माघ १०, शुक्रबार

    हास्य सम्राट भैरव अर्यालको सालिक व्यवस्थित गर्न माग

    हास्यव्यङ्ग्यकार तथा यशस्वी साधक भैरव अर्यालको जोरपाटी चोकमा रहेको सालिक र उद्यान सडक बिस्तार गर्दा भत्काएर माटोले पुरिएकामा भैरव पुरस्कार गुठीले आपत्ति जनाएको छ । विसं २०४६ मा स्थापना भएको गुठीकै अग्रसरतामा तत्कालीन जोरपाटी गाउँ विकास समितिको सहयोगमा जोरपाटी चोकको खाली जग्गामा उद्यान र सालिक निर्माण गरिएको थियो । गाउँ परिषद्को निर्णयअनुसार बनाइएको संरचना भत्काउँदा सालिकमा समेत असर गरेकाले...

  • २०७६ माघ ९, बिहिबार

    ख्याति प्राप्त सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

    नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित भएका छन्। लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा ख्याती कमाएका राजोपाध्यायलाई भारतको राजस्थानमा राष्ट्रिय सम्मान प्रदान गरिएको हो। भारतको राजस्थानको विवेकानन्द इन्स्टियूट अफ टेक्नोलोजीमा भएको एक समारोहमा राजोपाध्यायलाई संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।...

  • २०७६ माघ ८, बुधबार

    कालिञ्चोकमा स्की महोत्सव बिहीबारदेखि

    पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ देखि ११ गतेसम्म...

  • २०७६ माघ ६, सोमबार

    देउडामा उदाउँदै ‘रेखा’

    ‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बन्नुभएको छ । पछिल्लो समय उहाँले आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल हुनुभएको छ । पाँच वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उहाँ प्रवेश गर्नुभएको थियो । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उहाँका कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधि मनपराउँछन् । उहाँ यहाँका देउडा...

  • २०७६ माघ ६, सोमबार

    सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना लाई

    सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधि समेत हात पारिन । उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर कार्यक्रमकी प्रमुख अतिथि हास्यसाम्राज्ञी बसुन्धरा भुसालले प्रदान गरेकी थिइन । १३ जान अन्तिम प्रतिस्पर्धी...

  • २०७६ माघ ५, आइतबार

    गायिका राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति

    प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन शैंँजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिनुभयो । परिसरका प्रमुख प्रहरी वरिष्ठ...

  • २०७६ माघ ३, शुक्रबार

    सिक्दैछन् बह्माण–क्षेत्री महिला पनि पञ्चेबाजा बजाउन

    बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् । बारीका पाटामा सहनाई फुकिरहेकी अगुवा हीरा पाौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै हुनुहुन्थ्यो । सहनाई पञ्चेबाजामध्ये प्रमुख बाजा हो । घरायसी काम...

Pages