STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७९ फाल्गुण १३, शनिबार

    नेवाः पत्रकार दबू र आदिबासी जनजाति चलचित्र महासंघ सहकार्य गर्न प्रतिबद्ध

    नेवाः चलचित्रहरुका छाता संगठन नेवाः फिल्म सोसाइटीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेवाः पत्रकार राष्ट्रिय दबु केन्द्रिय समितिका नव निर्वाचित कार्य समिति र आदिबासी जनजाति मातृभाषी चलचित्रकर्मीहरु को महासंघ आदिबासी जनजाति चलचित्र महासंघका नव निर्वाचित कार्य समिति का पदाथिकारी हरु लाई शुभकामना एवं बधाई दिएका छन् । सो कार्यक्रममा  जनजाति चलचित्रकर्मीहरुले राज्यले मातृभाषी चलचित्र क्षेत्रको...

  • २०७९ फाल्गुण १२, शुक्रबार

    ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज हुने घोषणा

    पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी थिए ।...

  • २०७९ फाल्गुण १०, बुधबार

    अभिनेत्री नम्रता श्रेष्ठ पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ को सल्लाहकार मनोनित

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरेको कुरा आयाेजक संस्थाका अध्यक्ष के पि पाठकले जानकारी दिएका छन् । डेढ दशकदेखि नेपाली चलचित्रमा अनवरत रुपमा सकृय अभिनेत्री श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला प्रशंसनीय रहेको कुरा अध्यक्ष पाठकले बताए । आउँदो चैत २ देखि ६ गते (मार्च १६–...

  • २०७९ फाल्गुण ४, बिहिबार

    छैटौं ‘निफ’मा जुरी कमिटीमा अमेरिकाका जेफ मोना हान पनि

    नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुन लागेको छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनित भए संगै ‘जुरी’ ले पूर्णता पाएको छ । पछिल्लो पटक फिचर फिल्म तर्फको जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनित भएका हुन् । उनी खासगरी अभिनेता, लेखक र निर्माता हुन् । उनका कयौं सृजनाहरु विश्व प्रसिद्ध छन् । यसरी...

  • २०७९ माघ २९, आइतबार

    'एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' को मुख्य प्रायोजन एसवन होम्सले गर्ने

    'एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' को मुख्य प्रायोजकका रुपमा चितवनको एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको विकास, प्रर्वद्धन तथा कलाकारहरुको प्रोत्साहनका लागि लक्की मिडिया हाउस...

  • २०७९ माघ २६, बिहिबार

    नेफ्टा अवार्ड को ११ औं संस्करण अमेरिकामा हुने

    नेपाली चलचित्र क्षेत्रको एक प्रतिष्ठित अवार्ड को रुपमा लिइने नेफ्टा अवार्ड को ११ औं संस्करण अमेरिकाको टेक्सास डल्लासमा हुने  औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा प्रमुख अतिथी हास्य अभिनयका शिखर पुरुष अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरे । नेपाली फिल्मकर्मि र संगीतकर्मीको...

  • २०७९ माघ २६, बिहिबार

    ‘निफ’को जुरी प्रमुखमा मजुमदार र ली रान मनोनित

    नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा यही आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष के पि पाठकले जानकारी गराउनु भएको छ । यसरी मनोनित हुनु हुनेमा फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा...

  • २०७९ माघ २४, मंगलबार

    'एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' सफल पार्न चलचित्र क्षेत्रका अग्रजहरुसंग छलफल

    नेपालको चलचित्र क्षेत्रका अग्रजहरुले मोफसलमा हुन लागेको लक्की फिल्मी अवार्डले कलाकारहरुको प्रोत्साहन तथा सिने क्षेत्रको प्रर्वद्धन हुने विश्वास व्यक्त गरेका छन् । 'एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८०' को तयारीमा रहेको चितवनको लक्की मिडिया हाउसले कलाकार, समाजसेवी, व्यवसायीहरु संग सुझाव संकलन छलफल अभियान नै चलाएको छ । सुशिल कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला, चलचित्र विकास...

  • २०७९ माघ २२, आइतबार

    नेपालभाषाको चलचित्र ‘ तिब : ’को छयांकन अमेरिकाको मेरिल्याण्ड सिटीमा

    नेपालभाषाको चलचित्र ‘ तिब : ’ को छायांकन अमेरिकाको मेरिल्याण्ड सिटीमा सम्पन्न भएको छ । उक्त शुटिंगको सम्पूर्ण संयोजन अमेरिका स्थित नेपाली युवाहरुको समुह ‘ द हिमालयन भाइब ’ ले गरेको छ  । सो चलचित्रको कथाले मागे बमोजिम अमेरिकामा पनि दृश्य छायांकन गर्नुपर्ने यो चलचित्रमा विदेशको छायांकन पक्षको संयोजन THV ले नगरी दिएको भए शुटिङ्ग सम्भव नहुने कुरा निर्देशक रवि सायमीले बताए। युट्युबमा विभिन्न भिडियो...

  • २०७९ माघ १८, बुधबार

    भारतको नाटु नाटु र द एलिफ्यान्ट व्हिस्परर्स ओस्कारमा मनोनित

    एजेन्सी – ९५ औँ संस्करणको एकेडेमी अवार्ड (ओस्कर)मा भारत तीन ओटा मनोनयनमा पर्न सफल भएको छ । एसएस राजामौलीको ब्लकबस्टर फिल्म आरआरआर बाट नातु नातु गीत, डकुमेन्ट्री फिचर विधामा ‘अल दैट ब्रेथ्स’ र छोटो वृत्तचित्र विधामा ‘द एलिफ्यान्ट व्हिस्परर्स’ मनोनयनमा परेको छ । त्यसो त तेलुगु हिट डान्स ट्राक नातु नातुले गोल्डेन ग्लोब जिति सकेको छ । यो सँगै यो गीत गोल्डेन ग्लोब जित्ने पहिलो भारतीय गीत पनि हो ।...

  • २०७९ माघ १६, सोमबार

    लक्की फिल्मी अवार्डको प्रचार प्रसार आरम्भ

    मोफसलमा रहेर नेपालको चलचित्र र कला क्षेत्रको उत्थानमा क्रियाशिल चितवनको लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी तीब्र रुपमा आरम्भ गरेको छ । सोही क्रममा  फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा सो प्रचार सामाग्री सार्वजनिक गरिएको हो । कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ सर्जन...

  • २०७९ माघ १५, आइतबार

    सही पत्रकारिताले चलचित्रलाई सघाउने राय सहित कार्यशाला सम्पन्न

    चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा काठमाडौंमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा शुक्रबारदेखि प्रारम्भ भएको कार्यशालामा काठमाडौं तथा मोफसलका एक सय बढी पत्रकार सहभागी छन् भने समापन कार्यक्रममा कार्यशालामा सहभागि प्रशिक्षार्थी पत्रकारहरु लगाएत प्रशिक्षक पत्रकारहरुलाई प्रमुख अतिथी चलचित्र विकास बोर्डका अधयक्ष विशिष्ट अभिनेता भुवनके सि ले प्रमाण पत्र प्रदान गरे । दुई...

Pages