STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा

  • २०७७ आषाढ २८, आइतबार

    ऐश्वर्या रायलाई पनि कोरोनाभाइरसको संक्रमण

    बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी सासू जया बच्चन पनि संक्रमित भएकी छन् । यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ । ऐश्वर्या र जयाको कोरोना रिपोर्ट...

  • २०७७ आषाढ २७, शनिबार

    सामाजिक सञ्जालका र सञ्चार माध्यममा आएका विवादहरुमा कलाकार सङ्घले मुख फोडे

    विजयरत्न असंबरे नेपालको चलचित्रमा कार्यरत चलचित्रकर्मि अरुका बारेमा सामाजिक सञ्जालका साथै विभिन्न सञ्चार माध्यममा आएका आरोप, प्रत्यारोप, विवादलगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार सङ्घको फेरि ध्यानाकर्षण भएको जनाइएको छ भने यसबारे सङ्घले आफ्नो धारणा अगाडि ल्याएको छ । नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यो भन्दा अगाडी...

  • २०७७ आषाढ २६, शुक्रबार

    नेपालमा भारतीय न्यूज च्यानल बन्द

    काठमाडौँ- केही समययता नेपाल र नेपाली नेताहरुबिरुद्ध जथाभावी प्रचारबाजी गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द भएको छ।विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको हो । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै विदेशी च्यालन बन्द गर्ने निर्णय गरेको...

  • २०७७ आषाढ २५, बिहिबार

    शोले फिल्ममा सुरमा भोपाली बनेका कलाकार जगदीपको निधन

    विजयरत्न असंबरे हिन्दी फिल्म क्षेत्रको एक सफल एवं लोकप्रिय चलचित्र ‘शोले’मा सुरमा भोपालीको चरित्र निभाउने कलाकार जगदीपको हिजो बुधबार साँझ भारतीय समयअनुसार ८ः४० मा ८१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भयो । सन् १९३९ मार्च २९ मा जन्मिएका जगदीप विशेष गरी कमेडी आर्टिस्टको रुपमा लोकप्रिय रहे । उनको वास्तविक नाम शैयद ईश्तियाक अहमद जाफरी हो । बाल्यकालदेखि नै चलचित्र क्षेत्रमा बालकलाकारको रुपमा प्रवेश...

  • २०७७ आषाढ २५, बिहिबार

    लकडाउनको पालना गर्दै ‘डान्सिङ वीथ द स्टार नेपाल’ हुने

    विजयरत्न असंबरे कोरोना महामारी संसार भरी फैलिएको कारण १०० दिनभन्दा अगाडिदेखि घरमै थुनिएर बसेका दर्शकहरुले अब छिट्टै नै लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ । ‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं, तर अकस्मात कोरोना...

  • २०७७ आषाढ २२, सोमबार

    आँखा दानको कथामा आराध्य लक्ष्मी सरस्वती बन्दै

    विजयरत्न असंबरे कोरोना संक्रमणबाट बच्न लकडाउन पालना गर्दै अन्तत: २२ मिनेटको " सरस्वती " नामको लघु चलचित्र (Docu drama) तयार गरीएको छ। आँखादानबारे जनचेतना जगाउने यो लघु चलचित्रमा शुभ बहादुर सुनाम र राजु सिंहको संगीत रहेको दुई गीतहरु रहेका छन् भने ती गीतहरुमा आनन्द कार्की, निशा देशार, सुरज कुमार थापा, सरिता शाही, जीना रसाईलीको स्वर रहेको छ । गीतहरुकालागि संगीत संयोजन जीवित जल्मी र राजेश श्रेष्ठले...

  • २०७७ आषाढ २१, आइतबार

    निमेश कपालीले जिते अनलाइन तबला प्रतियोगिता

    विजयरत्न असंबरे वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको स्मृतिमा जयश्री संगीत समाजले आयोजना गरेको अनलाइन तबला वादन प्रतियोगिता निमेश कपालीले जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट तबला वादक कपालीले अमेरिकाको टेक्ससस्थित School of Indian Percussion and Music को १ महिने अनलाईन कोर्ष छात्रवृत्ति तथा नगद रु १० हजार जितेका छन् । अनलाईन तबला वादनको ग्रायण्ड फिनालेमा द्वितीय स्थान प्राप्त गरेका अजय...

  • २०७७ आषाढ २१, आइतबार

    भुवन चैत्यबसुन्धरा फाउण्डेशनद्वारा पुरस्कारहरुको घोषणा

    विजयरत्न असंबरे भुवन चैत्यबसुन्धरा फाउण्डेशनद्वारा पुरस्कारहरु प्रदान गर्ने घोषणा गरेको छ । भुवन चैत्यबसुन्धरा फाउण्डेशनकोआषाढ २० गतेफाउण्डेशनकी अध्यक्षश्रीमती बसुन्धराभुसालको अध्यक्षतामाबसेको कार्यसमितिकोबैठकले यस वर्षको पुरस्कार विभिन्न श्रष्टा एवं सर्जकलाई प्रदान गर्नेनिर्णय गरेको कुरा एक प्रेस विज्ञप्ति मार्फत घोषणा गरेको हो । विज्ञप्तिमा जनाइए अनुसार नेपाली रंगमञ्चतथा चलचित्रक्षेत्रमा ६...

  • २०७७ आषाढ २०, शनिबार

    काजल' लिएर आए सुनिल, अर्जुन र सुरेश

    विजयरत्न असंबरे काठमाडौं– गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित नयाँ गीत ‘काजल…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ । गायक लामा युवा पुस्तामा लोकप्रिय मानिन्छन् । शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको । गीतले पाएका प्रतिक्रियाहरुले...

  • २०७७ आषाढ १९, शुक्रबार

    सुशान्त सिंहको अन्तिम फिल्म सित्तैमा हेर्नसकिने

    एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनबाट उनका फ्यान धेरै दुःखी छन्। मृत्युपछि उनका फ्यान सोसल मिडियामा उनको न्यायको माग गरिरहेका छन्। यस्तैमा सुशान्त सिंहको अन्तिम फिल्मका निर्माता उनका फ्यानका लागि स्पेसल सरप्राइज दिँदैछन्। सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ छिट्टै उनका फ्यानबीच आइपुग्ने भएको छ। फिल्मकी मुख्य अभिनेत्री सञ्जना संघीले सोसल मिडियामा फिल्मको पोस्टर सेयर गर्दै यसको...

  • २०७७ आषाढ १९, शुक्रबार

    बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

    एजेन्सी - बलिउडका प्रसिद्द नृत्य निर्देशक सरोज खानको आज शुक्रबार विहान निधन भएको छ । भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार मुम्बईको गुरु नानक अस्पतालमा उपचारको क्रममा आज विहान करिब २ः३० बजे ७२ वर्षको उमेरमा निधन भएको कुरा उनका भतिज मनिष जगवानीले जानकारी गराएको कुरा समाचारमा जनाईएको छ ।  हृदयघात भएपछि गत महिना उनीलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्। सरोजका...

  • २०७७ आषाढ १८, बिहिबार

    भुवन के सी र साम्राज्ञी बीचको विवादबारे जारी गरे कलाकार संघले विज्ञप्ति

    विजयरत्न असंबरे हालैका दिनहरुमा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ भने नायिका साम्राज्ञीले गएको शुक्रवार इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिहरुले नराम्रो व्यवहार गरेको आरोप लगाएकि थिइन् । उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै निर्माता तथा अभिनेता भुवन केसीले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने...

Pages