STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा

  • २०७७ भाद्र १९, शुक्रबार

    अमेरिकाबाट नौलो डिजिटल आरम्भ

    विजयरत्न असंबरे – अमेरिकामा रहँदै आउनु भएका नेपालीहरुको प्रयासमा नौलो डिजिटल नामक एउटा डिजिटल प्लेटफर्मको आरम्भ भएको छ । विशेषगरी युट्युब मार्फत सन्चार प्रविधी यात्रा थालनी गरेको यस नौलो डिजिटलका सुनिल माथेमा प्रधानले जानकारी गराउनु भए अनुसार सूचना प्रविधीको विकासले अत्याधुनिक यात्रा थालनी गरीसकेको यो समयमा आरम्भ गरिएको नौलो डिजिटलको विशेष उद्देश्य भनेको कुनै पनि किसिमको श्रव्यदृश्य सिर्जनालाई...

  • २०७७ भाद्र १५, सोमबार

    ‘सहायक श्रीमान’लाई कान्समा प्रथम पुरस्कार

    काठमाडौं – नेपालको बहुपति प्रथालाई विषयवस्तु बनाएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’(को–हजबेन्ड)ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ। उक्त वृत्तचित्रले रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार जितेको हो। रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक...

  • २०७७ भाद्र १५, सोमबार

    प्रज्ञा–प्रतिष्ठानका महत्वपूर्ण ग्रन्थहरु पुनःप्रकाशन हुने

    काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्वप्रकाशित तर बजारमा उपलब्ध नरहेका करीब तीन दर्जन महत्वपूर्ण ग्रन्थको पुनः प्रकाशन शुरु गरेको छ । नेपाली वाङ्मयका विभिन्न विधाको खोज–अन्वेषण, गोष्ठी–सेमिनार तथा प्रकाशनलगायत कार्यमार्फत मुलुकको समग्र वाङ्मयको सर्वाङ्गीण विकासको जिम्मेवारी पाएको प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्त्वका ग्रन्थको पुनः...

  • २०७७ भाद्र १३, शनिबार

    सज्जा बनिन् नेपाल आइडल सिजन–३ की विजेता

    काठमाडौं – नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाई बनेकी छिन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि जित्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने । त्यस्तै सेकेन्ड रनरअपको किरणकुमार भुजेल बने । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेता घोषणा गरिएको हो । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका...

  • २०७७ भाद्र १२, शुक्रबार

    नेता गौतमको गीत भर्चुअलरुपमा सार्वजनिक (भिडियाे सहित)

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्नुहुन्छ । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गर्नुभएका उहाँले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गर्नुभएको छ । कोभिड– १९ का कारण यो ‘बुद्धभूमि’ नामक गीत आज भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी...

  • २०७७ भाद्र ९, मंगलबार

    ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठको सम्झनामा राष्ट्रकवि

    विजयरत्न असंबरे ग्ल्यामर फोटोग्राफिका लागि ख्याति कमाएका फोटोग्राफर राजीव श्रेष्ठ राष्ट्रकवि माधवप्रसाद घिमिरे आकस्मिक निधनले स्तब्ध भएको कुरा बताउँछन् । कुनै एक समय नेपालको सौन्दर्य जगतका एक सशक्त फोटोग्राफरका रुपमा नाम कमाएका फोटोग्राफर राजीव श्रेष्ठ हाल अमेरिकामा बस्दै आउनु भएको छ भने अमेरिकामा पनि फोटोग्राफी पेशामा नै व्यस्त रहँदै आउनु भएको छ । गत महिना हिन्दु महिलाहरुको महान चाड तीजको...

  • २०७७ भाद्र ७, आइतबार

    अगिनाया आइटम गीत मधुशालाको म्युजिक भिडियो रिलिज (भिडियाेसहित)

    विजयरत्न असंबरे – नेपालभाषा को सांगीतिक क्षेत्रमा एक उदियमान गायिकाको रुपमा चर्चित अगिना तण्डुकार (शाही) को स्वरमा रहेको नेपाली भाषाको " मधुशाला बन्यो " बोलको गीतको म्युजिक नेपालको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । गत हप्ता सार्वजनिक गरिएको यो गीत आइटम गीत विधाको गीत हो भने एकहप्ता भित्र यो गीतले १३ हजार भन्दा बढी दर्शकहरुको मन जितिसकेको छ । चर्चित उपन्यासकार भगवती ढुङ्गेलको रचना,...

  • २०७७ भाद्र ३, बुधबार

    राष्ट्रकवि घिमिरेको पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शवलाई अहिले केहीबेरपछि पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गरेर उनको अन्त्यष्टि गरिँदैछ । यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । बिहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय...

  • २०७७ भाद्र २, मंगलबार

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिावरिक स्राेतले जनाएको छ । उनी लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका थिए । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।...

  • २०७७ श्रावण ३२, आइतबार

    वरिष्ठ कलाकार प्रेममान चित्रकार रहेनन्

    काठमाडौं – वरिष्ठ कलाकार एवं पौभा चित्रकार प्रेममान चित्रकारको आइतबार दिउँसो निधन भएको छ । नेपालभाषासेवी एवं साहित्यकार चित्रकार लामो समयदेखि दम रोगबाट ग्रसित थिए । उनको कलंकीस्थित नेशनल हस्पिटलमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । ७५ वर्षका चित्रकारका एकजना छाेरा र तीनजना छाेरी रहेका छन् । उनकाे आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएकाे छ । कला क्षेत्र, विशेष गरी पौभा...

  • २०७७ श्रावण २९, बिहिबार

    गीतमा ‘जातीय भेदभाव’ विरुद्धकाे आवाज

    काठमाडौँ – जातीय विभेदविरुद्ध सञ्चरकर्मी एवं कलाकार प्रकाश बराइली (अभिव्यक्ति) को ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक भएको छ । २१ औँ शताब्दीसम्म आएर पनि दलितमाथि हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्याहिंसाको सो गीतमा कलाकार गायिका बिन्दु बिसी र प्रकाश बराइलीकै आवाज रहेको छ । गीतमा बराइलीको शब्द, गायक सङ्गीतकार रमेश विक्रम रत्नको सङ्गीत रहेको छ । भिडियोमा चर्चित कलाकार शिव विक, चन्द्र शर्मा,...

  • २०७७ श्रावण २८, बुधबार

    मह जोडिलाई चैत्यदेवी पुरस्कार प्रदान

    विजयरत्न असंबरे 'भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको नेपालका तीन अग्रज अभिनेत्रीहरुको नाममा रहेको पुरस्कारहरु मध्ये केहि दिन अगाडि रंगकर्मी तथा चरित्र अभिनेत्री शुकुन्तला शर्मालाई ‘चेतनारायण बसुन्धरा भुषाल पुरस्कार’बाट र रंगकर्मी तथा नृत्य निर्देशक भैरवबहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’बाट सम्मान गरिएको थियो भने फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी...

Pages