सिनेमा
-
२०७९ भाद्र ३, शुक्रबार
"कैदीको पत्र"को ट्रेलर सार्वजनिक
सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र "कैदीको पत्र"को ट्रेलर विश्वव्यापी सार्वजनिक गरिएको छ। भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ट्रेलर बेलायतबाट नै विश्वव्यापी सार्वजनिक भएको यो चलचित्र "कैदीको पत्र" बेलायतबाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र हो । "कैदीको पत्र"बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह...
-
२०७९ श्रावण ३१, मंगलबार
विशिष्ट अभिनेता कृष्ण मल्ल लगायतका व्यक्तित्वहरु सम्मानित
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासको मोडेल नेपालकै जस्तो हुनुपर्ने बताउनु भएको छ । विगतमा कसैले स्विट्जरल्यान्ड, सिंगापुर, जापानजस्तो बनाउने भनिएको उल्लेख गर्दै उहाँले नेपाललाई आफ्नै मोडेलमा विकास गर्नुपर्ने कुरामा जोड दिनु भयाे । सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई प्रमूख अतिथीका रुपमा सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले...
-
२०७९ श्रावण २६, बिहिबार
भुवन केसीको नियुक्तिविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता
काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अध्यक्षका पाँच दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएका हुन् । अध्यक्षमा नियुक्ति हुनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने तर, केसीको योग्यता नपुगेको भन्दै उनीहरुले नियुक्ति खारेजीको...
-
२०७९ श्रावण २६, बिहिबार
जेठो संस्था चलचित्र संघले चलचित्रकर्मीहरुलाई सम्मानित गर्ने
नेपालको चलचित्र सम्बन्धी सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघ अन्तर्गत रहेका नेपाली चलचित्र क्षेत्रमा स्थापित व्यक्ति तथा सस्ंथाहरुले आफ्ना अभिभावक र सस्ंथाको नाममा नेपाली चलचित्र क्षेत्रको विभिन्न विधामा योगदान पु¥याएकाहरुको स्मृतिमा नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोष स्थापना गरी नेपाली चलचित्र क्षेत्रका विभिन्न विधाहरुम निरन्तर योगदान दिनुहुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकोमा...
-
२०७९ श्रावण २१, शनिबार
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त हुनुभएको छ । सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः नियुक्त हुनुभएको हो । अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ अगाडि बढिरहेको र सदा सकृय भई अगाडि बढीरहने प्रतिबद्धता पोख्नु भयाे । यसैगरी, सोसाइटीको तीन उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण...
-
२०७९ श्रावण २१, शनिबार
विश्व आदिबासी दिवसको अवसरमा चलचित्र र सांस्कृतिक कार्यक्रम सम्पन्न
अठ्ठाइसौं विश्व आदिबासी दिवसको अवसरमा नेपाल आदिबासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित आदिबासी चलचित्र प्रदर्शनी तथा सांंस्कृतिक कार्यक्रममा प्रमूख अतिथीका रुपमा रहनु भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिबासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्र क्षेत्रको प्रभावकारी भूमिका रहेको बताउनुभएको छ । नेपाल पर्यटन...
-
२०७९ श्रावण १९, बिहिबार
काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ को पुरस्कार वितरण तथा पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन सम्पन्न
छायाँछबि क्रियसनले आयोजना गरेको छैठौं काठमाण्डौ सर्टफिल्म फेष्टा २०७९ मा हिमाल उप्रेती निर्देशित सर्टफिल्म ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गर्न सफल भएका छन् । मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा सम्पन्न भएको ‘छैठौं काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे । यस्तै लघु चलचित्र...
-
२०७९ श्रावण १९, बिहिबार
भुवन के.सी.लाई बढाइ थाप्न भ्याइनभ्याइ
काठमाडौं - चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई अहिले बढाइ थाप्न भ्याइनभ्याइ भइरहेको अवस्था छ । एकातिर उनलाई बढाइ थाप्नमा नै भ्याइनभ्याइ भइरहेको अवस्था छ भने अर्कोतिर चलचित्र संग सम्बन्धित समस्याहरु सुन्दै नै दिन बितिरहेको अवस्था अवस्था छ । यी सब कुरालाई ध्यानमा राखेर अब उनले चलचित्रसंग सरोकारवाला सबैलाई एकै ठाउँमा भेला गरी सबैको समस्या माथि मन्थन् गर्ने सोच बनाएका छन् । बढाइ...
-
२०७९ श्रावण १०, मंगलबार
नग्न तस्वीरका कारण रणवीर सिंहविरुद्ध उजुरी
एजेन्सी - बलिउड अभिनेता रणवीर सिंहविरुद्ध मुम्बईमा उजुरी परेको छ । बलिउड अभिनेता रणवीर सिंहले सामाजिक सञ्जालमा आफ्नो नग्न तस्वीरहरूमार्फत् ‘महिलाहरूको भावनामा चोट पुर्याएको’ आरोपमा मुम्बई पुलिसमा एफआईआर दर्ता गर्नको लागि उजुरी परेको हो । मुम्बई पुलिस अधिकारीका अनुसार सोमबार मुम्बई पुलिसमा निवेदन दायर गरिएको छ । जानकारी अनुसार उजुरीकर्ता जनता पार्टीका नेता तथा अधिवक्ता अखिलेश चौबे हुन् । उनी एक...
-
२०७९ श्रावण १०, मंगलबार
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
काठमाडौं- सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन्। केसी स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी बोर्डको अध्यक्ष हात पार्न कांग्रेस शीर्ष नेताहरूसँग लविङ गर्दै आएका थिए । अवसरकाे खाेजि गर्दै...
-
२०७९ आषाढ ३१, शुक्रबार
चलचित्रको माध्यमबाट उठाए सीमानामा काँडेतार लगाउनु पर्ने आवाज
सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र "काँडेतार"का निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताउनु भयो । यसअघि मायाबसेछ,क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका खड्का को नयाँ चलचित्र "काँडेतार" अहिले प्रदर्शनका लागि तयार भएको छ । यही चलचित्रको बजार...
-
२०७९ आषाढ २२, बुधबार
आदिबासी जनजाति चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्ने माग
आदिबासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेवाः फिल्म सोसाईटीले चलचित्र विकास बाेर्डकाे सह आयोजनामा असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा तीन दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालाको समापन कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै नीति लाद्न नहुनेमा जोड...



