उपत्यका
-
२०७७ कार्तिक २७, बिहिबार
‘गोकर्ण देशे’ मा नेवाः खुला सङ्ग्रहालय
गोकर्णेश्वर नगरपालिका वडा नं.–४ मा रहेको ऐतिहासिक राजा मानदेवले बसाएको विश्वास गरिने ‘गोकर्ण देशे’ नामक बस्तीमा नेवाः खुला सङ्ग्रहालय निर्माण शुरु भएको छ । प्रदेश र स्थानीय सरकार साझेदारी कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छुट्याइएको रु ५० लाख बजेटले काम शुरु गरिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । ऐतिहासिक बस्तीलाई पुरानै स्वरुपमा संरक्षण गरी पर्यटक भित्र्याउने...
-
२०७७ कार्तिक २७, बिहिबार
नेवाः कलाकारहरुद्वारा शंखधर साख्वाः अंकित झण्डोत्तोलन
काठमाडौं – नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको चित्र अंकित झण्डा अनावरण एवं झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल संवत् ११४१ को नववर्ष मनाउने कार्यक्रमअनुरुप आज बिहीबार एक समारोहबीच झण्डोत्तोलन कार्यक्रम गरिएको हो । ललितपुरको दरबार क्षेत्रमा अवस्थित तग्वः गं (ठूलोघण्ट)मा ललितपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले शंखधर साख्वाः अंकित झण्डोत्तोलन...
-
२०७७ कार्तिक २७, बिहिबार
छठपछि कोरोना चक्र तोड्न प्रभावकारी कदम चालिने
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी–सदस्यबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करीब पाँच घण्टा लामो छलफल भएको छ । पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिव समेत रहनु भएका...
-
२०७७ कार्तिक २७, बिहिबार
तिहार र छठपछि उपत्यकामा कडा निषेधाज्ञा गर्न मेयर फोरमकाे आग्रह
काठमाडौं – उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । सीसीएमसीका पदाधिकारीहरुसँग बुधबार बसेकाे बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए । तिहार छठ...
-
२०७७ कार्तिक २६, बुधबार
कीर्तिपुरको ‘युद्ध स्मारक पार्क’ निर्माणमा काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग
गोर्खाली राजा पृथ्वीनारायण शाहको सेना र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भइरहेको छ । करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिने गरी कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो । अहिले पार्क निर्माणको काम धमाधम भइरहेको छ । नेपाल...
-
२०७७ कार्तिक २४, सोमबार
श्रम तथा उपभोक्ता हित समितिलाई मेयर शाक्यले दिए जवाफ
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ गरिखानेहरुको सपनाको सहर भएको बताउनु भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदैँ उहाँले सडकमा कसैले पनि मागि खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको हो भनि भन्नुभयो र उहाँ ले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेकाे...
-
२०७७ कार्तिक २३, आइतबार
स्थानीय युवाकाे पहलमा रंजित चाेकमा इँटा छपाइ हुँदै
काठमाडौं – काठमामाडौं महानगरपालिका २१ वडा पद्मसुगन्ध मार्गअन्तर्गत रहेको रंजित चोक सुव्यवस्थित गर्नका लागि गत असोज १४ गतेदेखि पुर्ननिर्माण, सरसफाई तथा इँट्टा छपाइ कार्य भइरहेको छ । समाज सुधारका साथै समाजसेवी, जनचेतना जागरुकता विकास गर्नका लागि गत श्रावण ७ गते रञ्चित चुकः पुचः गठन भएकाे थियाे । साे पुचः (समूह)का अध्यक्षमा सुमित रंजित, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा रूपक श्रेष्ठ रहेका छन् भने...
-
२०७७ कार्तिक २३, आइतबार
युवा समाजसेवी राजकमल महर्जन कीर्तिपुरको माःक्वाःचा गार्डेनको नयाँ अध्यक्ष
कीर्तिपुर नगरपालिका २ वडा देवढोका टोलमा रहेको पर्यटकीय रमणीय स्थान माःक्वाःचा गार्डेनको नेतृत्वको जिम्मा कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जनले लिएका छन् । शनिबार माःक्वाःचा गार्डेनमा भएको वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको लाागि युवा समाजसेवी राजकमल महर्जनलाई सर्वसम्मतबाट माःक्वाःचा गार्डेनको अध्यक्ष पदमा चयन गरेको थियो । यस्तै, उक्त सभाबाट नयाँ कार्यसमितिमा उपाध्यक्ष राजेश महर्जन, सचिव...
-
२०७७ कार्तिक २३, आइतबार
कीर्तिपुर नगर उद्योग वाणिज्य संघको भाकल पुजा एवं सपथ ग्रहण कार्यक्रम सम्पन्न
कीर्तिपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार बिशेष बाघभैरब आज्जुको भाकल पुजा कार्यक्रम गरिएको थियो । भाकल पुजा पश्चात् उक्त संघको १९ जनाको कार्य समितिले कीर्तिपुरका आराध्यदेव बाघ भैरवनाथ साक्षी राखी मन वचन र कर्मले निःस्वार्थ रुपमा संघको हित एवं कीर्तिपुर नगरमा उद्योग क्षेत्रको विकास एवं समृद्धि गर्ने लक्ष्यका साथ प्रतिबद्धता जाहेर गरी सपथ ग्रहण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाल...
-
२०७७ कार्तिक २२, शनिबार
काठमाडौँ महानगरपालिकाले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई तीस लाख सहयोग गर्ने
काठमाडौँको भित्रि शहरमा मा रहेकाे क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिने भएको छ । २०१३ सालमा स्थापना भई भित्रि शहरमा बस्दै आएका नागरिकहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।...
-
२०७७ कार्तिक २२, शनिबार
भूकम्प दिवसको सम्झनामा काष्ठमण्डपको उद्घाटन गर्ने तयारी
काठमाडाैं – वि.सं २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक काष्ठमण्डपको पुनर्निमाण सम्पन्न गरी वि.सं. २०७८ सालको सोही दिन उद्घाटन गर्ने तयारी भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिनुभएको छ । हिजो शुक्रबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन बसन्तपुर...
-
२०७७ कार्तिक २२, शनिबार
खुलामञ्चमा निःशुल्क खाना खानेहरुलाई लखेट्न खोजेका होइनौं : मेयर शाक्य
काठमाडाैं – काठमाडौँ महानगर क्षेत्रभित्रका टुंडिखेललगायतका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्य भाइटीकाको भोलिपल्टबाट बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच छलफल गरी यस्तो सहमति भएको हो । लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवर्ध्दक वातावरण...


