STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ कार्तिक १५, शनिबार

    सत्यमोहन लोकसाहित्य भवनका लागि वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा १४लाख आर्थिक सहयोग

    वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा शताब्दी पुरुष संस्कृतिबिज्ञ सत्यमोहन जोशीको निवासमा निर्माण भई रहेको सत्यमोहन लोकसाहित्य भवन निर्माणमा सहयोग स्वरुप १४ लाख रुपिंया हस्तान्तरण गरेको छ । सहयोगको रकम हस्तान्तरण कार्यक्रममा  परिषदका राजितबहादुर श्रेष्ठले परिषदको भवन निर्माण गर्न सांसद कृष्णलाल महर्जनद्वारा सांसद कोष ५० लाख  रुपिंया प्रदान गरेपछि आरम्भ भएको बताए  ।    यसमा ललितपुर महानगरपालिकाका मेयर...

  • २०७७ कार्तिक १५, शनिबार

    हाँडीगाउँ जात्रा कोरोनाका कारण स्थगित

    काठमाडौँ– प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ ।  तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । जात्रा नगरिए पनि...

  • २०७७ कार्तिक १५, शनिबार

    तीनकुनेको खाली जग्गामा गुर्जो रोपियो

    काठमाडाैं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । त्यस्तै आजै शनिबार मात्र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको विरूवा रोपिएको छ । शनिबार एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखप्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा...

  • २०७७ कार्तिक १४, शुक्रबार

    ललितपुरको नख्खुमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बन्ने

    ललितपुर महानगरपालिका - १३ नख्खुस्थित अन्तर्राष्ट्रिय बाैद्ध ध्यान केन्द्रकाे भवन निर्माण  हुने भएको छ । सोहि क्रममा  २०७७ कार्तिक १३ गते विहीबार दिन सो भजनको शिलान्याश सम्पन्न भएको छ  । भन्डै ४ वर्षकाे लगातार प्रयासपछि हिजो बिहिवार भवन निर्माणकाे लागि शिलान्यास सम्पन्न भएकाे हो । केन्द्रका अध्यक्ष श्री रामकाजी अवालेकाे अध्यक्षतामा भएकाे  शिलान्याश  समाराेहमा बाैद्ध परम्परा अनुसार भिक्षुहरू...

  • २०७७ कार्तिक ७, शुक्रबार

    साइकल मैत्री शहर ललितपुर !

    ललितपुर – ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो ।   हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यस रङ लगाएको सडकमा साइकल मात्रै हिँड्न पाउनेछन् । यसमा अन्य सवारीसाधन भने हिँड्न पटक्कै पाउने छैनन् ।” गत वर्षझँै यस वर्ष पनि...

  • २०७७ कार्तिक ७, शुक्रबार

    काठमाडौँ महानगरका सबै वडा कार्यालय सुविधा सम्पन्न बन्नेछन् : मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिने नीति लिए अनुरुप  आज  शुक्रबार  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–९ को वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ ।  उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयलगायत ३२ वटै वडा कार्यालय भवन...

  • २०७७ कार्तिक ७, शुक्रबार

    भक्तपुर तलेजुमा बलिरहित पूजा

    भक्तपुर – भक्तपुरकाे तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको. फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।  तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उहाँले जानकारी दिनुभयो । गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै...

  • २०७७ कार्तिक ७, शुक्रबार

    सामान्य विधिमा खोकना जात्रा

    ललितपुर – बडादशैंँ पर्व नमनाउने क्षेत्र ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज रुद्रायणी देवीको नृत्य मञ्चन गरिँदै छ ।  खोकना देवता खलमा रहेका ४६ मध्ये १६ जनाले श्रीस्वस्थानी व्रतकथामा आधारित नृत्य मञ्चन गर्ने खोकना श्रीखण्ड भवानी सलाँ जात्रा गुठीका सचिव श्याम महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “...

  • २०७७ कार्तिक ६, बिहिबार

    खडगी समाज महिला समितिद्वारा गुर्जो वितरण

    नेपाल राष्ट्रिय खड्गी समाज महिला समिति ललितपुरको आयोजनामा दशैं ,तिहार र छठको पावन अवसरमा बिहीबारअनौपचारिक रुपमा शुभकामना आदानप्रदान गरियो । साथै कोभिड १९ को संक्रमण बढीरहेको अवस्थालाई लक्षित गरि हाम्रै गाँउ ठाँउमा पाइने गुर्जोको बितरण पनि गरियो । असोज २३ गते गठन भएको महिला समितिको प्रथम कार्यक्रमको रुपमा उक्त कार्यक्रमलाई लिइएको छ । आत्मियता, महिला उत्थान र गुर्जोको उपयोगिता र यसलाई उपभोग गर्ने...

  • २०७७ कार्तिक ६, बिहिबार

    काठमाडौँ महानगरको अडानले रानीपोखरीको इतिहास जोगिएको दाबी

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम  काठमाडौँ महानगरपालिकाले लिएको अडानले गर्दा  रानीपोखरीको इतिहास जोगिएको दाबी  काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दररले भन्नु भएको छ । काठमाडौँ महानगरपालिकाको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  २०७२ साल माघ २ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले...

  • २०७७ कार्तिक ६, बिहिबार

    रानीपोखरीलाई खुला पार्क बनाई सर्वसाधारणका लागि खाेलिने

    काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख मेयर शाक्यले रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुने जनाएका छन् ।  रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडि बढाउने भएको छ । मेयर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रुपमा निर्माण गरिने बताएका छन् । रानीपोखरीको मुख्य...

  • २०७७ कार्तिक ५, बुधबार

    राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गर्नुभएको छ । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।    सो अवसरमा राष्ट्रपति भण्डारीले ले प्राकृतिक...

Pages